global ime bank Long Banner Ad
Global IME
महोत्तरीमा राजपाको ‘ग्याङ फाइट’, दर्शक बने राज्यमन्त्री शर्मा
महोत्तरीमा राजपाको ‘ग्याङ फाइट’, दर्शक बने राज्यमन्त्री शर्मा

महोत्तरीको पिपरा गाउँपालिकाले आइतबार गाउँपरिषदको आयोजना गरेको थियो । कार्यक्रममा गाउँपालिकाको विकास निर्माण र योजनाका विषयमा छलफल गर्ने कार्यक्रम थियो । प्रदेश २ का नवनियुक्त राज्यमन्त्री अभिराम शर्मालाई कार्यक्रममा प्रमुख अतिथि बनाइएको थियो । उनी राजपाका नेता पनि हुन् ।...

सरकारविरुद्ध धनुषा कांग्रेसले १५ हजार जनता सडकमा उतार्ने
सरकारविरुद्ध धनुषा कांग्रेसले १५ हजार जनता सडकमा उतार्ने

नेपाली कांग्रेस धनुषाले सरकारविरुद्ध १५ हजार जनतालाई सडकमा उतार्ने भएको छ । वर्तमान सरकार निरंकुश र लोकतन्त्रविरोधी भएको आरोप लगाउँदै धनुषा कांग्रेसले साउन १५ गते जनतालाई सडकमा उतार्ने भएको हो । नेपाली कांग्रेसको भातृ संगठन प्रेस युनियन धनुषाले गरेको पत्रकार...

अबको कार्यभार विकास र समृद्धि : नारायणकाजी श्रेष्ठ
अबको कार्यभार विकास र समृद्धि : नारायणकाजी श्रेष्ठ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले अबको कार्यभार विकास र समृद्धि भएको बताएका छन् । शनिबार महोत्तरीको जलेश्वरमा पार्टीको जिल्लास्तरीय कार्यकत्र्ता भेलालाई सम्बोधन गर्दै श्रेष्ठले सबैको योगदान समृद्धि र विकासमा केन्द्रित हुनपर्नेमा जोड दिए । सो अवसरमा पार्टीका...

प्रदेश २ को सरकार विस्तार : तीन राज्यमन्त्री थपिए
प्रदेश २ को सरकार विस्तार : तीन राज्यमन्त्री थपिए

सरकार गठन भएको पाँच महिनापछि प्रदेश २ को सरकार विस्तार भएको छ । बुधबार मुख्यमन्त्री लालबाबु राउतले तीन राज्यमन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । सरकारमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका तीन नेता सहभागी भएका छन् । राजपाका...

काठमाडाैंमा भएकाे झडपकाे विराेध गर्दै धनुषामा प्रदर्शन
काठमाडाैंमा भएकाे झडपकाे विराेध गर्दै धनुषामा प्रदर्शन

  शनिबार काठमाडौंमा प्रदर्शनका क्रममा प्रहरीले दमन गरेको भन्दै आइतबार जनकपुरमा प्रदर्शन भएको छ । तरुण दल धनुषाले काठमाडौंमा भएको ‘प्रहरी दमन’का विरुद्ध धनुषामा प्रदर्शन गरेको हो । शनिबार अनसनरत डा. गोविन्द केसीको समर्थनमा तरुण दलले गरेको प्रदर्शन नियन्त्रणमा लिन...

अपराधीलाई निस्तेज गर्न मन्त्रालय प्रतिबद्ध : गृहमन्त्री
अपराधीलाई निस्तेज गर्न मन्त्रालय प्रतिबद्ध : गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापाले सबै प्रकारका अपराध र अपराधीलाई निस्तेज गर्न गृह मन्त्रालय प्रतिबद्ध रहेको बताएका छन् । नेपाल मगर संघ २ नं प्रदेश समितिले शनिबार सर्लाहीको लालबन्दीमा आयोजना गरेको सम्मान तथा अभिनन्दन कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री थापाले जनतालाई ठग्ने, विकास...

डा. केसीका मागप्रति सरकार सकारात्मक : गृहमन्त्री
डा. केसीका मागप्रति सरकार सकारात्मक : गृहमन्त्री

  गृहमन्त्री रामबहादुर थापा 'बादल'ले डा. गोविन्द केसीका चिकित्सा शिक्षा सुधारका मागप्रति सरकार सकारात्मक रहेको बताएका छन् । जनकपुर विमानस्थलमा प्रेस सेन्टर नेपाल धनुषा शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री थापाले भने, 'चिकित्सा शिक्षा विधेयकमार्फत सरकार आफैं डाक्टर केसीले उठाउँदै...

७० किलो गाँजासहित पक्राउ परे दुईजना
७० किलो गाँजासहित पक्राउ परे दुईजना

७० किलो गाँजासहित मकवानपुरबाट पर्सा जाँदै गरेको टाटासुमोलाई सोलकपुरबाट प्रहरीले नियन्त्रणमा लिएको छ । गाँजा राखिएको ना १ ज २४ ९३ नम्बरको गाडीसँगै पर्सागढी ३ का गोविन्द चौधरी र पर्सागढी ९ का दिनेश दास थारुलाई नियन्त्रणमा लिइएको पर्सा प्रहरी प्रमुख...

धनुषामा सडक दुर्घटना न्युनिकरण गर्न चेकजाँचमा कडाई
धनुषामा सडक दुर्घटना न्युनिकरण गर्न चेकजाँचमा कडाई

धनुषामा दिनानुदिन सडक दुर्घटना बढ्दै गएपछि सवारी चेकजाँचमा कडाई गरिएको छ । धनुषाको ट्राफिक प्रमुखमा प्रहरी निरिक्षक दिपक कुमार साह आएदेखि सवारी चेकजाँचमा कडाई गर्न थालिएको हो । बढ्दो सडक दुर्घटना न्युनिकरणका लागि सवारी चेक जाँचको साथै सवारी चालकको अनुमतिपत्र,...

जनकपुरको गोपाल धर्मशाला भू–माफियाको कब्जामा
जनकपुरको गोपाल धर्मशाला भू–माफियाको कब्जामा

जनकपुरको रामचोकमा रहेको ३२ कोठे सुविधासम्पन्न धर्मशाला भू–माफियाको कब्जामा परेको छ । तीन बिघा क्षेत्रफलमा पर्खालसहित निर्माण गरिएको गोपाल धर्मशाला कमजोर व्यवस्थापनको फाइदा उठाउँदै कब्जा गरिएको हो । धर्मशालामा भू–माफियाले चारैतिरबाट कब्जा गरी आफूखुसी सटर निर्माण गरी वर्षौंदेखि अवैध रुपमा...