गृहपृष्ठ कर्णाली
कर्णाली । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट तथा कार्यक्रम कार्यान्वयनका बारेमा छलफल सुरु गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित ‘आव २०८३/८४ को बजेट तथा कार्यक्रम कार्यान्वयनका लागि बजेटपश्चात्को छलफल कार्यक्रम’...
सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर वडा नं. ७ इत्राममा कर्णाली प्रदेश सरकारले सातवटै मन्त्रालय रहेको एकीकृत भवन ‘कर्णालीको सिंहदरबार’ निर्माण थालनी गरेको छ । सुर्खेत उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको १२६५८.६० वर्गमीटर जग्गा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कर्णाली...
सुर्खेत । नेपाल–चीन सीमा सुरक्षा, अपराध नियन्त्रण तथा सीमावर्ती क्षेत्रका नागरिकको आवागमन सहजीकरणका विषयमा छलफल गर्न हुम्लाको टोली चीनको ताक्लाकोट पुगेको छ । हुम्लाका प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईँको नेतृत्वमा सुरक्षा निकायका प्रमुख तथा जनप्रतिनिधिसहितको टोली स्थल मार्ग हुँदै चीनको...
बाँके । कर्णालीको स्याउ सस्तोमा उपलब्ध भएपछि नेपालगञ्ज आसपासका क्षेत्रमा यस वर्ष तीजको कोसेलीका रुपमा घरघरमा पुगेको छ । नेपालगञ्जस्थित धम्बोझीमा कर्णालीको स्याउ खरिद गरिरहेकी प्रकृति रानाले तीजमा खान, साथीसङ्गी तथा आफन्तकहाँ जाँदा कोशेली लैजान कर्णालीको स्याउ स्वादिलो र सजिलो...
सुर्खेत । २०८० कात्तिक १७ गते जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका स्थित रामीडाँडा केन्द्रविन्दु भएर भूकम्प गएको झण्डै तीन वर्षपछि कर्णाली प्रदेश सरकारले जाजरकोट, रुकुम पश्चिम र सल्यानमा भौतिक संरचना निर्माण गरेको छ । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय अन्र्तगतका...
जुम्ला । जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट गत आर्थिक वर्षमा जुम्लाका आठ स्थानीय तहका ९०४ जनाले जन्म र मृत्युको बेला दिइने ३० केजी चामल प्राप्त गरेकाछन् । जन्मतर्फ ५५८ र मुत्युतर्फ ३४६ जनाले अनुदानमा चामल लिएको खाद्य व्यवस्था...
कर्णाली प्रदेशलाई संघीय सरकारले दिने अनुदान बजेटमा निरन्तर बेरुजु थपिँदै गएको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख रत्नप्रसाद सुवेदीका अनुसार आर्थिक वर्ष २०८२/०८३ को असार मसान्तसम्म कर्णाली प्रदेश सरकारले ५१ करोडभन्दा बढी रकम असुलउपर गर्नुपर्ने देखिएको छ । असुलउपर...
काठमाडौँ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा सात जना पदाधिकारी नियुक्त भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्षमा डा धर्मदत्त सुवेदी, रजिस्ट्रारमा प्रकाशचन्द्र खत्री, डिनमा डा सन्दीप श्रेष्ठ र अस्पताल निर्देशकमा डा विनम्र विष्ट नियुक्त...
सुर्खेत । कर्णाली प्रदेश मन्त्रिपरिषद्ले प्रदेश लोक सेवा आयोगको सचिव पदस्थापनदेखि दलित समुदाय सशक्तीकरणसम्बन्धी विधेयक प्रदेशसभामा पेश गर्न स्वीकृत गर्नेसम्मका पाँच निर्णय गरेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार प्रदेश सचिव रामबहादुर कुरुम्बाङलाई कर्णाली प्रदेश लोक सेवा आयोगको सचिव पदमा पदस्थापन गर्ने...













