गृहपृष्ठ दृष्टिकोण

इन्द्रजात्रामा सबै समुदायको सहभागिता हुन्छ, त्यसैले यो विशेष छ : डा.माधव भट्टराई
इन्द्रजात्रामा सबै समुदायको सहभागिता हुन्छ, त्यसैले यो विशेष छ : डा.माधव भट्टराई

काठमाडौं । काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी परम्परागत इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन यो पर्व मनाइन्छ । यस पर्वलाई नेवार समुदायको प्रमुख सांस्कृतिक तथा धार्मिक पर्वका रूपमा पनि...

विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व
विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

ललितपुर - मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन । सुखपछि दुःख र दुःखपछि सुखको चक्र प्रकृतिमा निरन्तर चलिरहने अकाट्य नियम हो । रातपछि दिन भए झैँ प्राकृतिक विपत्ति, महामारी वा गम्भीर दुर्घटना समयसमयमा आइरहन्छन् तर यस्ता विपद्ले...

सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने ?
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने ?

बर्खा लाग्यो कि नेपालको समाचारमा एउटा नियमित शीर्षक दोहोरिन थाल्छ, सडक दुर्घटना, यति जनाको मृत्यु, यति जना घाइते। केही दिनपछि अर्को दुर्घटना, फेरि अर्को संख्या। हामी समाचार पढ्छौँ, दुःख व्यक्त गर्छौँ, सामाजिक सञ्जालमा श्रद्धाञ्जली लेख्छौँ र केही समयपछि अर्को समाचारतिर...

पैरेटो सिद्धान्तबाट ‘मल्टीब्यागर स्टक’को खोजी
पैरेटो सिद्धान्तबाट ‘मल्टीब्यागर स्टक’को खोजी

पुँजी बजार लगानीमा सफलताका लागि लगानीकर्ताले आ–आफ्नो रणनीति बनाउने गर्दछन् । कोही लगानीकर्ता छोटो समयका लागि लगानी गर्छन्, केही लगानीकर्ताले लामो समयका लागि लगानी गर्छन् । लगानीकर्ताको आफ्नो आवश्यकता, क्षमता, योग्यता र उपलब्ध समयको आधारमा लगानीमा फरक रणनीति रहने गर्दछ...

नवौँ घरजग्गा प्रदर्शनी : घर–जग्गा खरिदमा आकर्षण, हदबन्दी बाधक
नवौँ घरजग्गा प्रदर्शनी : घर–जग्गा खरिदमा आकर्षण, हदबन्दी बाधक

काठमाडौं । चार दिने नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी आइतबार(आज) समापन हुँदैछ । प्रदर्शनीको अन्तिम दिनसम्म ७० हजारभन्दा बढीले प्रदर्शनी अवलोकन गरेको आयोजकको दाबी छ । नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले आइतबार दिउँसो...

धर्मनिरपेक्षता धर्मविहीनता होइन, धार्मिक पहिचान संरक्षणको व्यवस्था हो : डा. विपिन अधिकारी
धर्मनिरपेक्षता धर्मविहीनता होइन, धार्मिक पहिचान संरक्षणको व्यवस्था हो : डा. विपिन अधिकारी

काठमाडौं । संविधानविद् तथा वरिष्ठ अधिवक्ता डा. विपिन अधिकारीले नेपालको धर्मनिरपेक्षता धर्मविहीन समाज निर्माण गर्ने अवधारणा नभई मुलुकमा विद्यमान धार्मिक तथा सांस्कृतिक पहिचानको संरक्षण गर्ने व्यवस्था भएको बताएका छन् । नेपालको संविधानले नेपाललाई धर्मनिरपेक्ष राज्यका रूपमा परिभाषित गर्दै ‘सनातनदेखि चलिआएको...

संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए?:जनक श्रेष्ठ
संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए?:जनक श्रेष्ठ

लमजुङ । लमजुङमा केही वर्षअघिसम्म सामान्य सरकारी कामका लागि पनि गाउँबाट सदरमुकाम पुग्नुपथ्र्यो । हिँडेर बजार झर्ने, सवारीसाधन चढेर सदरमुकाम पुग्ने र एउटा सामान्य काम सकेर फर्किनसमेत दुई–तीन दिन लाग्थ्यो । अहिले भने गाउँमै वडा र पालिका कार्यालय छन्, सामाजिक...

आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ :अध्यक्ष दाहाल
आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ :अध्यक्ष दाहाल

काठमाडौँ । नेपाली जनताको लामो सङ्घर्ष र बलिदानको परिणामस्वरुप २०७२ सालमा संविधानसभाबाट नेपालको संविधान जारी भई कार्यान्वयनका ११ वर्ष व्यतीत हुँदा यसमाथिको समीक्षा सुरु भएको छ । संविधान केवल कागजी दस्तावेज मात्र होइन, यसमा जनताका असीमित आकाङ्क्षा जोडिएका छन् ।...

संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन:संयोजक शाह
संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन:संयोजक शाह

काठमाडौँ ।प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकार गठन भएपछि विसं २०८२ चैत १३ गते शासकीय सुधारसम्बन्धी १०० कार्यसूची जारी भयो । जसमा संविधान संशोधन बहसपत्र तयार गर्न कार्यदल गठन गर्ने उल्लेख थियो । त्यसलगत्तै सरकारले मन्त्रिपरिषद् बैठकबाटै संविधान संशोधनको बहसपत्र...