गृहपृष्ठ नेकपा एसको बैठक बस्दै

नेकपा एसको बैठक बस्दै

नेकपा एसको बैठक बस्दै

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज आइतबार बस्दैछ ।
शुक्रबार सुरु भएको बैठकको निरन्तरतास्वरुप आज पनि बैठक बस्न लागेको हो । । बैठक ११ बजे बस्दैछ ।

बैठकमा समसामयिक राष्ट्रिय राजनीतिक परिस्थितिको अलावा निर्वाचनको कार्ययोजना, पार्टी एकतासम्बन्धी रिपोर्टिङ र सङ्गठनात्मक सवालमा छलफल हुनेछ । सङ्गठनात्मक सवालमा केन्द्रीय कमिटीको बैठक र एजेन्डाका विषयमा पनि निर्णय गर्ने तयारी छ ।

प्रकाशित समय : १०:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु