गृहपृष्ठ कला/शैली

‘झिङ्गेदाउ–२’ :आँचलको अभिनयमा निखार र परिपक्वता
‘झिङ्गेदाउ–२’ :आँचलको अभिनयमा निखार र परिपक्वता

काठमाडौं । नेपाली फिल्म ‘झिङ्गेदाउ–२’ प्रदर्शनमा आएसँगै यसको कथा, प्रस्तुति र कलाकारको अभिनयलाई लिएर चर्चा सुरु भएको छ । फिल्ममा आबद्ध कलाकारहरूले आ–आफ्नो भूमिकालाई न्याय गर्ने प्रयास गरेका छन् । विशेषगरी फिल्मको कथाअनुसारको गाउँले परिवेश, पारिवारिक सम्बन्ध, हास्य–व्यंग्य र भावनात्मक...

नेपालमा छायांकन भएको हलिउड फिल्म तेन्जिङको ट्रेलर सार्वजनिक
नेपालमा छायांकन भएको हलिउड फिल्म तेन्जिङको ट्रेलर सार्वजनिक

लस एन्जलस (भेराइटी) । सर्वोच्च शिखर सगरमाथाको पहिलो सफल आरोहणको ऐतिहासिक यात्रामा आधारित फिल्म ‘तेन्जिङ’को पहिलो ट्रेलर सार्वजनिक भएको छ। ‘हामी ३० वर्षदेखि यो हिमाल चढ्ने प्रयास गरिरहेका छौं,’ ट्रेलरमा सेनाका कर्नेल जोन हन्ट भेला भएका आरोहीलाई भन्छन्, ‘सबैभन्दा पहिले...

पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच
पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच

पाल्पा– दुईदशक अघिसम्म ‘लाखेजात्रा’ भन्नेबित्तिकै गाउँगाउँबाट मानिस तानसेन आउँथे । लाखेनाचको छुट्टै रौनक हुन्थ्यो । दुईरचार दिन तानसेनका होटल र पाटीपौवामा बास बसेर उनीहरूले नाच हेरेर फर्कन्थे । मइन्टोल, लाल्टिन बालेर नाच हेर्ने गरिन्थ्यो । लाखे नाच भनेपछि केटाकेटीदेखि बुढाबूढीसम्म...

‘झिंगे दाउ २’ को प्रिमियरपछि प्रतिक्रिया : मनोरञ्जनसँगै पारिवारिक सम्बन्धको कथा छ
‘झिंगे दाउ २’ को प्रिमियरपछि प्रतिक्रिया : मनोरञ्जनसँगै पारिवारिक सम्बन्धको कथा छ

काठमाडौं । ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको चलचित्र ‘झिंगे दाउ २’ को प्रिमियर शोपछि चलचित्रले सकारात्मक प्रतिक्रिया पाएको छ । बुधबार आयोजित प्रिमियर शोमा चलचित्र हेरेपछि कलाकार, चलचित्रकर्मी तथा दर्शकले मनोरञ्जनसँगै पारिवारिक सम्बन्ध, आमा–बुबाको महत्त्व र पारिवारिक एकताको विषयलाई चलचित्रले प्रभावकारी...

‘मन बिनाको धन-२’ हेर्ने कि नहेर्ने ? अशोक दर्जीबिना फिल्म बनेपछि उठ्यो गम्भीर प्रश्न
‘मन बिनाको धन-२’ हेर्ने कि नहेर्ने ? अशोक दर्जीबिना फिल्म बनेपछि उठ्यो गम्भीर प्रश्न

उर्लाबारी । ‘मनबिनाको धन’ भन्नेबित्तिकै नेपाली दर्शकको मनमा एउटा बालकको अनुहार झलझली आउँछ-अशोक दर्जी। कुनै समय सडकमा गीत गाउँदै हिँड्ने अशोकको आवाज सामाजिक सञ्जालमार्फत लाखौँ मानिससम्म पुगेपछि उनको जीवन नै नेपाली संगीत क्षेत्रको चर्चित कथामध्ये एक बन्न पुग्यो। अशोकको संघर्ष,...

चलचित्र ‘झिङ्गेदाउ–२’ को प्रिमियर, शुक्रबारदेखि प्रदर्शनमा
चलचित्र ‘झिङ्गेदाउ–२’ को प्रिमियर, शुक्रबारदेखि प्रदर्शनमा

काठमाडौं । नेपाली कथानक चलचित्र ‘झिङ्गेदाउ–२’ को बुधबार प्रिमियर गरिएको छ । ललितपुरस्थित क्यूएफएक्स सिनेमाजमा बुधबार कचलचित्रको प्रिमियर गरिएको हो । कपनगढी सिनेमा प्रा.लि. र फिल्म क्र्यु नेपाल प्रा.लि.को संयुक्त ब्यानरमा निर्माण भएको यस चलचित्रलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन्...

चलचित्र ‘झिङ्गेदाउ–२’ को प्रिमियर सुरु, असोज २ गतेदेखि प्रदर्शनमा आउने
चलचित्र ‘झिङ्गेदाउ–२’ को प्रिमियर सुरु, असोज २ गतेदेखि प्रदर्शनमा आउने

काठमाडौं । नेपाली कथानक चलचित्र ‘झिङ्गेदाउ–२’ को आज प्रिमियर आयोजना गरिएको छ । ललितपुरको पुल्चोकस्थित लाबिम मलमा रहेको क्यूएफएक्स सिनेमाजमा बुधबार साँझ ७ बजेदेखि चलचित्रको प्रिमियर सुरु भएको हो । कपनगढी सिनेमा प्रा.लि. र फिल्म र्क्यु नेपाल प्रा.लि.को संयुक्त ब्यानरमा...

उद्यमी पाण्डेको ‘प्राइममिनिस्टर एण्ड प्रस्पेरिटी’ पुस्तक सार्वजनिक
उद्यमी पाण्डेको ‘प्राइममिनिस्टर एण्ड प्रस्पेरिटी’ पुस्तक सार्वजनिक

काठमाडौं । उद्यमी प्रसिद्धबहादुर पाण्डेले ‘प्राइममिनिस्टर एण्ड प्रस्पेरिटी’ पुस्तक सार्वजनिक गरेका छन । पाण्डेले नेपालको अर्थतन्त्रको आकाश १०० अर्ब डलरको बनाउने योजना समेटिएको उक्त पुस्तक सार्वजनिक गरेका हुन । पूर्वाधार, दूरसञ्चार, औद्योगिक सहकार्य, लगानी, आतिथ्य तथा पर्यटन क्षेत्रमा तीन दशकभन्दा...

‘झिंगे दाउ २’को नयाँ गित ‘हे मायाँ नजिकै सर’ सार्वजनिक
‘झिंगे दाउ २’को नयाँ गित ‘हे मायाँ नजिकै सर’ सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र ‘झिंगे दाउ २’ को नयाँ गीत ‘हे मायाँ नजिकै सर’ सार्वजनिक भएको छ । दशैँलाई लक्षित गर्दै ओएसआर डिजिटलमार्फत गीत सार्वजनिक गरिएको हो । चलचित्र यही असोज २ गतेबाट देशभर प्रदर्शनमा आउँदै छ । अर्जुन पोखरेलको...