गृहपृष्ठ राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद धनञ्जय रेग्मीले पछिल्लो समय विकसित नयाँ मनसुनी प्रणालीको प्रभावबाट नागरिकको जीउधनको सुरक्षा गर्न आवश्यक पूर्वतयारी र प्रतिकार्यको योजना बनाउन सरकारको ध्यानाकर्षण गराएका छन । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उनले नयाँ मनसुनी प्रणालीको...
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले संवैधानिक निकायमा कार्यरत पदाधिकारीहरुलाई दोहोरो सुविधा नपाउने गरी कानुन तर्जुमा गर्न लागेको बताइन । राज्य व्यवस्था तथा सुशासन समितिको आज सिंहदरबारमा बसेको संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो...
असोज ३ गते धुमधाम संविधान दिवस मनाइयो । कतै दीप प्रज्वलन र कतै भाषणका कार्यक्रमहरु भए । विश्वकै उत्कृष्ट मानिएको नेपालको संविधान निर्माण भएको एक दशक पूरा भएको उत्साहपूर्ण दिनलाई एउटा गौरवका रुपमा मनाइनु अनुचित होइन् । तर संविधान कार्यान्वयनको...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद श्रद्धा कुँवर क्षेत्रीले जेनजी आन्दोलनका क्रममा उठेका युवाका मुद्दा अझै टुंगोमा नपुगेको भन्दै तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेकी छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद कुँवरले असन्तोष र परिवर्तनको चाहना एकै...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद सरस्वती लामाले भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको सामूहिक अन्तिम संस्कार तथा धार्मिक विधि पूरा गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेकी छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद लामाले भदौ १० गतेको भोटेकोशी बाढीबाट...
काठमाडौँ । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउन डिजिटल प्रणाली विस्तारदेखि आईभीएफ सेवाको लागत घटाउनेसम्मका काम अघि बढाएको छ । अस्पतालका निर्देशक तथा गाइनो डाक्टर श्रीप्रसाद अधिकारीले नेपाल न्यूज बैंकसँगको कुराकानीमा अस्पतालमा सेवाग्राहीलाई सहजीकरण गर्न विभिन्न...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले भन्सार अधिकृतले सशस्त्र प्रहरीका अधिकारीलाई धम्कीपूर्ण भाषा प्रयोग गरेको भनिएको अडियो प्रकरणको तत्काल निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेकी छन्। बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद संग्रौलाले हालै सार्वजनिक भएको उक्त अडियोप्रति...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ज्ञानेन्द्र सिंह महताले आपत्कालीन अवस्थामा गम्भीर बिरामीको उद्धारमा देखिएको कानुनी तथा प्रक्रियागत जटिलता अन्त्य गर्न सरकारसँग माग गरेका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद महताले आफ्नै परिवारका सदस्यले भोगेको घटनालाई उदाहरणका...
काठमाडौं । एमाले केन्द्रीय सचिवालयको बैठक पार्टी अध्यक्ष केपी ओलीको अध्यक्षतामा सुरु भएको छ। सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको छ । जारी केन्द्रीय कमिटीको बैठक चलिरहेकै अवस्थामा बोलाइएको यो बैठकमा अध्यक्ष ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा सदस्यहरूले राखेका सुझावलाई...













