गृहपृष्ठ सूचना/प्रविधि
काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकलाई लक्षित गरी नेपाल टेलिकमले विभिन्न राहत तथा सञ्चार सुविधा थप गरेको छ । कम्पनीले रसुवा, धादिङ, गोरखा, चितवन, नुवाकोट र तनहुँका बाढी प्रभावित नागरिक तथा पृथ्वी राजमार्गअन्तर्गत...
काठमाडौं । Samsung Nepal ले दशैं–तिहारलाई लक्षित गर्दै ‘Smart Upgrade घरमा, Lucky Surprise चाडमा’ अभियान सार्वजनिक गरेको छ। अभियानअन्तर्गत ग्राहकले Samsung का टिभी तथा होम अप्लायन्स खरिद गर्दा क्यासब्याक, पक्का उपहारसँगै दैनिक तथा साप्ताहिक लक्की ड्रमार्फत विभिन्न उपहार जित्ने अवसर...
काठमाडौं । नेपालका तर्फबाट ‘रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुने विद्यार्थी छनोट प्रक्रिया आजदेखि सुरु भएको छ । निमा एजुसेशन फाउण्डेसनले आज यहाँ एक कार्यक्रमसहित आगामी वर्ष हुने ‘कोडेभर अन्तरराष्ट्रिय’ प्रतिस्पर्धामा भाग लिने नेपाली विद्यार्थी छनोट प्रक्रिया शुभारम्भ गरेको...
काठमाडौं । नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले विदेशमा रहेका नेपालीलाई लक्षित गर्दै ‘अन्तै भए पनि आफन्तको नजिक’ अभियान सुरु गरेको छ। विदेशमा रहे पनि नेपालमा रहेका परिवारका सदस्यको दैनिक तथा वित्तीय आवश्यकतासँग सहज रूपमा जोड्ने उद्देश्यले अभियान सुरु...
काठमाडौं । नेपाल टेलिकमले ‘संविधान दिवस २०८३’ को अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइल ग्राहकका लागि विशेष डाटा अफर ल्याएको छ । कम्पनीले संविधान दिवसको अवसरमा ‘अनलिमिटेड लाइट’ र ‘अनलिमिटेड प्रो’ गरी दुई प्रकारका डाटा प्याकेज उपलब्ध गराउने प्रेस विज्ञप्तिमार्फत जनाएको...
गण्डकी ।चौधौँ राष्ट्रिय विज्ञान दिवसका अवसरमा बिहीबार पोखरा प्रदर्शनी केन्द्रमा विज्ञान प्रदर्शनी आयोजना गरियो । कास्की विज्ञान शिक्षक समाजले आयोजना गरेको उक्त प्रदर्शनीमा निजी र सामुदायिक गरी २८ विद्यालयका ३६ विद्यार्थी समूहले भाग लिएका थिए । विद्यालय तहका विद्यार्थीलाई सूचनाप्रविधि...
बागमती । बागमती प्रदेश सरकारले सोझै मुख्यमन्त्रीलाई समस्या राख्न सकिने गरी ‘हेलो सिएम’ सेवा सञ्चालनमा ल्याएको छ । यस सेवामार्फत आगामी दिनमा प्रदेश सरकारसँग सम्बन्धित गुनासो, सुझाव, समस्या तथा आवश्यक जानकारी लिन सकिने मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।...
काठमाडौं- संविधान दिवस २०८३ को अवसरमा नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि विशेष डेटा अफर सार्वजनिक गरेको छ । टेलिकमले प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्तालाई लक्षित गर्दै दुई प्रकारका ‘अनलिमिटेड’ डेटा प्याकेज उपलब्ध गराउने भएको हो । नेपाल टेलिकमका अनुसार अफरअन्तर्गत...
काठमाडौं । डिजिटल वालेट खल्ती बाइ आइएमई र राइड–हेलिङ प्लेटफर्म इनड्राइभले राइडको भाडा डिजिटल माध्यमबाट लिने–दिने व्यवस्था सहज बनाउन सहकार्य गरेका छन् । सहकार्यसँगै दुवै कम्पनीले इनड्राइभका चालक र यात्रुलाई लक्षित गरी तीनमहिने अभियानसमेत सुरु गरेका छन् । अभियानअन्तर्गत इनड्राइभका...













