शेयर कारोबार पुनः सञ्चालन
शेयर कारोबार पुनः सञ्चालन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का ७२ कारोबार सदस्यको डाटा सेन्टरमा देखिएको प्राविधिक समस्या समाधान भएपछि नेप्सेमा आजदेखि नियमित धितोपत्र कारोबार सञ्चालन हुने भएको छ । नेप्सेका सूचना अधिकारी मुराहरी पराजुलीका अनुसार कारोबार सदस्यहरूको डाटा सेन्टरका रूपमा रहेको डाटा हब...

आज शेयर बजार बन्द रहने
आज शेयर बजार बन्द रहने

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को डाटा हबमा ह्याकरको आक्रमण भएपछि सोमवारको शेयर कारोबार बन्द हुने भएको छ । नेप्सेका सीईओ चुणामणि चापागाईंका अनुसार डाटा हबमा आइतवारदेखि देखिएको साइबर आक्रमणका कारण ७२ वटा ब्रोकरको टीएमएस सञ्चालन गर्न नसकिने अवस्था छ...

आईपीओ निष्कासनको तयारीमा श्री डिष्टिलरी, असोज २६ मा साधारण सभा
आईपीओ निष्कासनको तयारीमा श्री डिष्टिलरी, असोज २६ मा साधारण सभा

काठमाडौं । सर्वसाधारणमा प्राथमिक सेयर (आईपीओ) निष्कासनको तयारीमा रहेको श्री डिष्टिलरी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको भदौ ३१ गते बसेको बैठकले आगामी असोज २६ गते काठमाडौंमा साधारण सभा गर्ने निर्णय गरेको हो । सभामा...

प्रभु महालक्ष्मी लाइफको कर्पोरेट क्लब एचिभर्स अवार्ड सम्पन्न
प्रभु महालक्ष्मी लाइफको कर्पोरेट क्लब एचिभर्स अवार्ड सम्पन्न

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले अभिकर्ताहरूका लागि आयोजना गरेको कर्पोरेट क्लब एचिभर्स अवार्ड कार्यक्रम सम्पन्न गरेको छ। चितवनको नारायणगढमा असोज २ देखि ४ गतेसम्म तीन दिन सञ्चालन भएको कार्यक्रम ज्ञान, सम्मान, उल्लास र उत्सवका साथ सम्पन्न भएको कम्पनीले...

प्रि–ओपन सेसनमा नेप्से २.४६ अंक बढ्यो
प्रि–ओपन सेसनमा नेप्से २.४६ अंक बढ्यो

काठमाडौं – साताको अन्तिम कारोबार दिन शुक्रबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक २.४६ अंकले बढेको छ । बिहीबार ११.९३ अंक बढेर २ हजार ६२४.३६ विन्दुमा बन्द भएको नेप्से शुक्रबारको प्रि.ओपन सेसनमा बढेर २ हजार ६२६.८३ विन्दुमा पुगेको हो । यस अवधिमा...

१२ अंकले बढ्यो नेप्से, साढे पाँच अर्बको कारोबार
१२ अंकले बढ्यो नेप्से, साढे पाँच अर्बको कारोबार

काठमाडौं । साताको कारोबारको चौथो दिन बिहीबार सेयर बजार बढेर बन्द भएको छ । बुधबार २१ अंकले घटेको नेप्से आज करिब १२ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ११.९३ अंक बढेर २६२४.३६ विन्दुमा पुगेको छ। आज सेन्सेटिभ...

नेप्से परिसूचक २१ दशमलव १९ अङ्कले घट्यो
नेप्से परिसूचक २१ दशमलव १९ अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१ दशमलव १९ अङ्कले घटेर दुई हजार ६१२ दशमलव ४२ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने...

प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढ्यो
प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढ्यो

काठमाडौं : बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ। यो समयमा नेप्से परिसूचक १.६८ अंकले बढेर २६३५.३१ विन्दुमा अडिएको छ। प्रि ओपन सेसनमा ७७ वटा स्क्रिप्सको ४६ हजार ७०८ कित्ता सेयर ४ करोड ९७ लाख ६८ हजार...

नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढ्यो
नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४८ दशमलव  ५७ अङ्कले बढेर दुई हजार ६३३ दशमलव ६२ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने...