गृहपृष्ठ समाचार
क्रोएसियामा बसोबास गर्ने नेपालीहरूले नेपाली दूतावास स्थापना गर्न गैरआवासीय नेपाली संघ(एनआरएनए)लाई सहयोगको आग्रह गरेका छन्। जाग्रेबमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा नेपाली समुदायका प्रतिनिधिहरूले क्रोएसियामा नेपालीहरूको सङ्ख्या बढ्दै गइरहेको र दूतावासको आवश्यकता महसुस गरिएको बताएका हुन्। एनआरएनए का केन्द्रीय उपाध्यक्ष हेम...
लामो समयदेखि सुर्खेत बिमानस्थलबाट उडान नभएका कर्णालीका तीन जिल्लामा बुधबारबाट तारा एयरलाइन्सले उडान सुरू गरेको छ। सुर्खेतबाट कर्णालीका हुम्ला, मुगु र जुम्लामा तारा एयरले उडान सुरू गरेको हो। हवाई सेवाको सुविधा पाएपछि सुर्खेतमा बसोबास गर्दै आएका स्थानीय र विद्यार्थी हर्षित...
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी बढाउन चिनियाँ लगानीकर्तासँग आग्रह गरेका छन । चीनको औपचारिक भ्रमणमा रहनुभएका उनले बेइजिङमा आज आयोजित ‘नेपाल–चीन बिजनेस समिट’लाई सम्बोधन गर्दै नेपालमा लगानी वातावरण बन्दै गएको र धेरै क्षेत्र अझै पनि पर्याप्त लगानी भइनसकेकाले लगानीका...
नुवाकोटबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा विदुर नगरपालिका-२ का २३ वर्षीय सन्दीप पाण्डे र विदुर-१२ का २६ वर्षीय राजकुमार रिमाल छन्। छहरे–टोखा–विदुर सडकखण्डअन्तर्गत लिखु गाउँपालिका-१ ढिकुरेस्थित सडकखण्डमा इलाका प्रहरी कार्यालय ढिकुरेबाट खटिएको प्रहरी टोलीले सवारी साधन...
गणतन्त्र कोरियाली राजदूतावास र युनिसेफ नेपालको समन्वयमा गत नोभेम्बर २९ मा काभ्रेपलाञ्चोक जिल्लाको बाढी तथा पहिरो प्रभावित क्षेत्रका लागि सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा कोरियाली राजदूत पार्क थेयङ र युनिसेफका नेपाल प्रतिनिधिले प्रभावित समुदायलाई आवश्यक सामग्री वितरण गरेका...
बंगलादेशमा अल्पसंख्यक हिन्दुहरूलाई दुर्व्यवहार गरिएको आरोपपछि ढाका र नयाँ दिल्लीबीच चलिरहेको दोषारोपणमाझ स्थिति नियन्त्रणबाहिर जाने जोखिम देखिएको छ। एकदम निकट रहेका यी दुई छिमेकीबीचको कूटनीतिक सम्बन्धमा अगस्टमा प्रधानमन्त्री शेख हसिना आन्दोलनका कारण देश छाडेर भारततर्फ भागेपछि तिक्तता आएको छ। गतसाता...
पर्यावरण अभियन्ता सिलसिला आचार्यका लागि त्यो खबर अप्रत्यासित थियो, जतिबेला उनले सन् २०२४ का लागि आफू बीबीसीको सय प्रेरक र प्रभावशाली महिलाको सूचीमा पर्न लागेको जानकारी पाइन्। बीबीसीले उक्त सूची मंगलबार सार्वजनिक गरेपनि सोबारे एक महिनाअघि नै आचार्यलाई सूचित गरेको...
स्टक ब्रोकर एसोसिएसन अफ नेपालको नयाँ कार्यसमितिका लागि सागर ढकाल नेतृत्वको समूहले उम्मेदवारी घोषणा गरेको छ । आज यहाँ आयोजित कार्यक्रममा अध्यक्षमा ढकाल, उपाध्यक्षमा नितेशकुमार अग्रवाल, महासचिवमा भक्तिराम घिमिरे, कोषाध्यक्षमा मदन पौडेल, सचिवमा कृष्ण गिरी तथा सदस्यहरूमा जयन्त श्रीवास्तव, अतित...
गायक प्रताप दास र गायिका रोजिना बस्नेतको मस्त जवानी बोलको गीतको म्युजिक भिडियो रिलिज गरिएको छ। समाजसेवी भोला नाथ पाठकको शब्द सिर्जना रहेको गीतमा मनोहर सुनामको एरेन्ज तथा संगीत छ। दर्जनौं गीतका शब्द कोरिसकेका गीतकार भोला नाथ यही भिडियोबाट निर्माताका...