गृहपृष्ठ बागमती
काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले ग्यास तथा खाद्यवस्तुको आपूर्तिमा देखिएको समस्या समाधानका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्न सरकार तथा सम्बन्धित निकायलाई आग्रह गरेका छन् । समितिले बुधबार...
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा दुई दिनमा ५५ हजारभन्दा बढीले अवलोकन गरेका छन् । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा मंगलबारदेखि सुरु भएको एक्स्पोको दोस्रो दिन बुधबार २६ हजारभन्दा बढीले अवलोकन...
काठमाडौँ, २७ साउनः गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलनले नेपाली डायस्पोराको अधिकार, नेपालको आर्थिक विकासमा लगानी, ज्ञान तथा सीप परिचालन, सुरक्षित आप्रवासन, श्रमिक अधिकार तथा महिला र युवा सहभागितालाई प्राथमिकतामा राख्दै १५ बुँदे ‘डब्लिन घोषणापत्र २०२६’ जारी...
काठमाडौँ । नेपालले आगामी नोभेम्बर - देखि २० सम्म टर्कीको अन्टाल्यामा हुने संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–३१)मा जलवायु वित्तमा सहज पहुँचका लागि कूटनीतिक पहललाई बलियो बनाउने गरी छलफल सुरू गरेको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले आगामी कोप...
काठमाडौँ । निर्देशक तथा पत्रकार गणेश पाण्डेद्वारा निर्देशित डकुमेन्ट्री फिल्म ‘द एभरेस्ट ड्रीम’ ले अमेरिकाको जर्जियास्थित कोब इन्टरनेसनल फिल्म फेस्टिभलमा बेस्ट डकुमेन्ट्री फिल्म अवार्ड जितेको छ । यही साउन २१ देखि २४ गतेसम्म जर्जियाको मारिएट्टा सहरमा आयोजना भएको महोत्सवमा नेपालबाट...
काठमाडौं — प्रशासनिक जटिलता, नीतिगत अस्थिरता र निजी क्षेत्रप्रतिको अविश्वासका कारण नेपालले अपेक्षित रूपमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भित्र्याउन नसकेको सरोकारवालाले बताएका छन्। नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले मंगलबार आयोजना गरेको ‘नाइमा मोबिलिटी संवाद’मा सहभागीले वैदेशिक लगानी...
काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले निर्वाचन प्रहरीको पोसाक खरिदमा कुनै किसिमको अनियमितता नभएको स्पष्ट पारेका छन् । बुधबार सङ्घीय संसद्को सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै महानिरीक्षक पौडेलले सार्वजनिक खरिद ऐन, २०६३ तथा सार्वजनिक खरिद नियमावली, २०६४...
भोजपुर । टेम्केमैयुङ गाउँपालिका–९ हिलेमा वर–पीपल संरक्षणसँगै पर्यटकीय पूर्वाधार विकासको प्रयास थालिएको छ । धार्मिक, सांस्कृतिक तथा वातावरणीय महत्व बोकेको वर–पीपलको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले चौतारा निर्माण र वृक्षरोपण गरिएको हो । डिभिजन वन कार्यालय भोजपुरको करिब ७ लाख...
काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेपछि नेपाली फुटबल गतिविधि प्रभावित बनेको छ । निलम्बनका कारण नेपालले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नपाउनुका साथै खेलाडी, प्रशिक्षक, रेफ्रीलगायत प्राविधिक जनशक्तिको भविष्यसमेत अन्योलमा परेको छ । निलम्बन फुकुवाका लागि...













