global ime bank Long Banner Ad
बाटोको कथा….
बाटोको कथा….

एभरेष्ट आधार शिविरबाट लुक्ला एयरपोर्टका लागि उडेको हेलिकप्टर मौसमको प्रतिकूलताका कारण ४४१० मिटर उचाइमा रहेको दिङबोचे हेलिप्याडमा रोकियो। हेलिप्याडमा एक जना व्यक्ति हेलिकप्टरलाई इसारा गर्दै,सामान मिलाउँदै, इन्धन भर्दै थिए। उनी सामान्य हेलि सहयोगी जस्ता देखिन्थे। तर वास्तविकतामा उनी थिए नेपालकै...

शीतल निवासको शपथग्रहणः सुरक्षा, भीडभाड र पत्रकारको ‘धक्का–मुक्की महोत्सव’
शीतल निवासको शपथग्रहणः सुरक्षा, भीडभाड र पत्रकारको ‘धक्का–मुक्की महोत्सव’

कार्यक्रम ३ बजेको भनिएको थियो, तर शीतल निवासको दक्षिण–पूर्वतर्फको गेटमा अहिले २ बजेदेखिनै फोटो–भिडियो पत्रकारहरूको चहलपहल सुरु भइसकेको छ । सेतो दौरा–सुरुवाल र कालो कोट–टोपी लगाएका सुरक्षाकर्मीहरू आ–आफ्नो आदेशअनुसार जिम्मेवारी पूरा गर्न व्यस्त छन् । कोही पत्रकारको नाम र सूची...

बुढिनन्दा नगरपालिकाको पहलमा कोल्टी अस्पतालमा शल्यक्रियासहित विशेषज्ञ सेवा सुरु हुने
बुढिनन्दा नगरपालिकाको पहलमा कोल्टी अस्पतालमा शल्यक्रियासहित विशेषज्ञ सेवा सुरु हुने

बाजुरा । बाजुराको बुढिनन्दा नगरपालिकास्थित कोल्टी आधारभूत अस्पतालमा अब शल्यक्रियासहितका विशेषज्ञ स्वास्थ्य सेवा सञ्चालन हुने भएका छन् । नगर प्रमुख जनककुमार बोहराको पहल र समन्वयमा निक सिमोन्स इन्स्टिच्युटको सहयोगमा अस्पतालको सेवा २०८३ को श्रावणबाट सुदृढ गरिने भएको हो । निक...

नयाँ भनिने दलहरूले समेत समावेशिताको धज्जी उडाए : निर्मला गौतम
नयाँ भनिने दलहरूले समेत समावेशिताको धज्जी उडाए : निर्मला गौतम

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी काभ्रेपलाञ्चोककी समानुपातिक उम्मेदवार निर्मला गौतमले समानुपातिक प्रतिनिधित्वको मर्ममाथि गम्भीर प्रश्न उठाउँदै यसलाई दुरुपयोग गर्ने प्रवृत्ति बढ्दै गएको बताएकी छन् । उनले समानुपातिक व्यवस्था आवाज नपुगेका, पछाडि पारिएका समुदायलाई प्रतिनिधित्व दिलाउन ल्याइएको भएपनि अहिले पहुँचवाला र...

हजारौं कैदीबन्दीका बालबच्चाहरूकी ‘आमा’ इन्दिरा राना मगरको संघर्ष र सफलता (भिडियो सहित)
हजारौं कैदीबन्दीका बालबच्चाहरूकी ‘आमा’ इन्दिरा राना मगरको संघर्ष र सफलता (भिडियो सहित)

काठमाडौं । कारागारको अग्लो पर्खालभित्र थुनिएका कैदीसँगै हुर्किन बाध्य निर्दोष बालबालिकाको पीडा धेरैलाई देखिँदैन । तर, यही पीडाले एक महिलाको जीवनको दिशा नै बदलिदियो, ती महिला हुन् इन्दिरा राना मगर । वि।सं। २०२७ साल असार १८ गते झापाको अर्जुनधारा नगरपालिका–११...

सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस्
सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस्

काठमाडौँ । गत भदौ २३ को बिहान सौरनको मुहारमा देखिएको उत्साह देखेका परिवार सदस्यले जेनजी आन्दोलनमा नजान सम्झाइरहेका थिए । अमेरिका बस्दै आएकी बहिनी र बुबा, वसन्त किशोरले भिडियो कलबाटै चिन्ता व्यक्त गरिरहे । जवाफमा सौरनले भनेका थिए, “बहिनी यहाँ...

क्यामरासँग जीवन गाँसेका सार्कीको कथाः जो फोटो खिचेरै मासिक ५० हजार कमाउँछन्
क्यामरासँग जीवन गाँसेका सार्कीको कथाः जो फोटो खिचेरै मासिक ५० हजार कमाउँछन्

बाजुरा । मानिसका लागि कुनै पनि पेशा वा व्यवसाय सानो–ठूलो हुँदैन् । सानो पेशाबाटै ठूलो आम्दानी गर्न सकिने प्रशस्त सम्भावनाहरु छन् । मान्छेमा इच्छाशक्ति र कर्म गर्ने अठोट भए स्वदेशमै रोजगारीका पाटाहरु धेरै भेटिन्छन् । व्यक्तिको सफलता, उसको इच्छाशक्ति र...

आलेखः गैँडाकोट बन्दैछ धार्मिक तथा पर्यटकीय गन्तव्य
आलेखः गैँडाकोट बन्दैछ धार्मिक तथा पर्यटकीय गन्तव्य

नेपालको मध्यभागमा पर्ने जिल्लाको रुपमा रहेको नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०मा पर्ने गैँडाकोट नगरपालिका धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण छ । गैँडाकोटमा ऐतिहासिक धार्मिक क्षेत्रहरु धेरै रहेकाले यसलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न लागिएको नगरपालिकाले जनाएको छ । गैँडाकोट नगरपालिकामा सबैभन्दा बढी...

टीका र जमरा : विजयादशमीको आध्यात्मिक, सांस्कृतिक र वैज्ञानिक आयाम
टीका र जमरा : विजयादशमीको आध्यात्मिक, सांस्कृतिक र वैज्ञानिक आयाम

आंकाक्षा धामी/सबिता नयाँजू काठमाडौं । नेपालीहरूको महान् पर्व बडादशैंको मुख्य आकर्षण नै टीका र जमरा हो भन्ने कुरा सबैलाई थाहा छ । प्रत्येक वर्ष आश्विन शुक्ल दशमीका दिन मान्यजनको हातबाट टीका र जमरा ग्रहण गर्दै आशिर्वाद लिने परम्परा सदियौंदेखि चल्दै...