झापामा पाँच लाख बढीलाई जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप दिइने
झापामा पाँच लाख बढीलाई जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप दिइने

झापा । झापामा जापानिज इन्सेफ्लाइटिस ९जेई० विरुद्ध पाँच लाखभन्दा बढी नागरिकलाई खोप दिइने भएको छ । स्वास्थ्य कार्यालय झापाले आज बिर्तामोडमा आयोजना गरेको कार्यक्रममा आगामी असोज ५ देखि १५ गतेसम्म जिल्लाका १५ वटै स्थानीय तहका ३० वर्षमाथिका नागरिकलाई लक्षित गरी...

कोशी प्रदेशका युवा भन्छन् : परिवर्तनको आशा जीवितै, अहिले नै सरकारको ‘जज’ नगरौं
कोशी प्रदेशका युवा भन्छन् : परिवर्तनको आशा जीवितै, अहिले नै सरकारको ‘जज’ नगरौं

विराटनगर । सुशासन, भ्रष्टाचारको अन्त्य र सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध सुरु भएको जेनजी आन्दोलनको एक वर्ष पूरा भएको छ । २०८२ भदौ २३ गतेदेखि सुरु भएको आन्दोलनका क्रममा देशभर ठूलो जनधनको क्षति भयो । त्यस क्रममा ज्यान गुमाउनेमध्ये कोशी प्रदेशका मात्रै...

रसुवामा आएको बाढीले मुलुकलाई स्तब्ध बनाएको छः प्रदेश प्रमुख खापुङ
रसुवामा आएको बाढीले मुलुकलाई स्तब्ध बनाएको छः प्रदेश प्रमुख खापुङ

विराटनग। कोशीका प्रदेशप्रमुख परशुराम खापुङले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले मुलुकलाई स्तब्ध बनाएको बताएको छन । अखिल नेपाल वैश्य हलवाईसेवा समिति केन्द्रीय कार्यालय मोरङद्वारा आज यहाँ आयोजित श्रीश्री १००८ संतशिरोमणि बाबा गणिनाथ गोविन्दको जन्मजयन्तीे कार्यक्रममा बाढीबाट भएको जनधनको क्षतिप्रति...

कोशी प्रदेशसभा: वार्षिक प्रतिवेदन पेस
कोशी प्रदेशसभा: वार्षिक प्रतिवेदन पेस

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा ‘मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन’ सभामा पेस भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीका तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले आर्थिक वर्ष २०८१/८२ को सो वार्षिक प्रतिवेदन सभामा पेस गरेका हुन ।...

गौरादहमा पहिलोपटक महिला फुटबल प्रतियोगिता हुँदै
गौरादहमा पहिलोपटक महिला फुटबल प्रतियोगिता हुँदै

गौरादह । झापाको गौरादहमा पहिलोपटक महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । महिला खेलाडीलाई खेलकुदमा प्रोत्साहन गर्ने तथा युवालाई लागूऔषधविरुद्ध सचेत गराउने उद्देश्यले ‘पहिलो गौरादह महिला फुटबल प्रतियोगिता २०८३’ आयोजना गर्न लागिएको हो । स्पर्श सामाजिक क्लब गौरादहको आयोजनामा...

मिक्लाजुङमा ट्याक्टर दुर्घटना : चालकको मृत्यु, सहचालक गम्भीर
मिक्लाजुङमा ट्याक्टर दुर्घटना : चालकको मृत्यु, सहचालक गम्भीर

मधुमल्ला । मोरङको मिक्लाजुङ गाउँपालिका–१ लोकडाँडास्थित शुके–जौवारी कच्ची सडक खण्डमा शनिबार राति ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा सहचालक गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को २ त ९१७८ नम्बरको ट्याक्टर आफैं...

कोशी प्रदेशसभाः सैद्धान्तिक छलफल जारी
कोशी प्रदेशसभाः सैद्धान्तिक छलफल जारी

विराटनगर । कोशी प्रदेशसभाको आज बसेको बैठकमा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको सैद्धान्तिक छलफलले निरन्तरता पाएको छ । सैद्धान्तिक छलफलमा कोशी प्रदेशसभा सदस्य कमला दर्नाल र रमेशकुमार बस्नेतले विधेयकले लक्षित वर्ग र समूहको हक तथा...

कोशी प्रदेशसभाः मुख्यमन्त्री कार्कीद्वारा विश्वासको मत प्राप्त
कोशी प्रदेशसभाः मुख्यमन्त्री कार्कीद्वारा विश्वासको मत प्राप्त

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज कोशी प्रदेशसभामा विश्वासको मत प्राप्त गर्नुभएको छ । नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न उहाँले प्रदेशसभा नियमावली, २०७४ को नियम १२८ को उपनियम (४) बमोजिम...

कोशी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै
कोशी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट आज विश्वासको मत लिँदै छन । उनले प्रदेशसभामा विश्वासको मत लिने कार्यसूची रहेको कोशी प्रदेशसभा सचिवालयका सचिव सुदर्शन खड्काले जानकारी दिए । उनका अनुसार नेपालको संविधानबमोजिम मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लागेका...