गृहपृष्ठ कोशी
अरुण तेस्रो आयोजनाको सुरुङ खन्ने क्रममा चारजनाको मृत्यु भएको छ । संखुवासभाको मकालु गाउँपालिका फ्याक्सिन्दामा सुरुङ खन्ने क्रममा ढिस्कोले पुरिएर चार जना कामदारको मृत्यु भएको छ । नुमको फ्याक्सिन्दामा निर्माणाधीन अरुण तेस्रोको सुरुङ खन्ने क्रममा शुक्रबार राति पौने ९ बजे...
संखुवासभास्थित खाँदबारी नगरपालिका–३ मानेभञ्ज्याङमा पेस्तोल र त्यसको गोलीसहित प्रहरीले एक जनालार्इ नियन्त्रणमा लिएको छ । सिलिचोङ गाउँपालिका–५ का केदार राईलार्ई प्रहरीले हतियारसहित पक्राउ गरेको हो । गए राति प्रहरीको गस्ती टोलीले जाँचका क्रममा ३५ वर्षीय राईको झोलाबाट एक थान अटोमेटिक...
नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नं २ को सरकारमा नेपाल कम्युनिष्ट पार्टी जाने अहिले कुनै सम्भावना नरहेको वताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग उनले संघीय समाजवादी फोरम नेपाल संघीय सरकारमा समावेश भएपनि...
प्रधानमन्त्री केपी शर्मा ओलीले देश बनाउने जिम्मेवारी आएका बेला यो जिम्मेवारी पूरा गर्ने गरी लाग्न सबैलाई आग्रह गरेका छन् । शनिबार प्रदेश १ को संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यो बेला जनताको मन जित्ने गरी काम गर्न जनप्रतिनिधिसहित जिम्मेवार सबै...
ताप्लेजुङ- स्थानीयवासीको अवरोधका कारण २४ दिनदेखि रोकिएको उत्तर–दक्षिण लोकमार्ग आयोजनाअन्तर्गतको सडक निर्माण कार्य आजदेखि पुनः शुरु भएको छ । निर्माणका क्रममा फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपका केही स्थानीयवासीले अवरोध गरेका कारण जेठ १ गतेदेखि आयोजनाको निर्माणको कार्य रोकिएको थियो । स्थानीयवासी, ठेकेदार...
काठमाडौं- हेटौडा–ढल्केबर–इनरुवा ४०० केभी डबल सर्किट विद्युत प्रसारण लाइनको ५ सय २३ टावरको जग हाल्ने काम सकिएको छ । त्यसमध्ये ४ सय ४९ टावर खडा गरिसकिएको प्रसारण लाइन आयोजनाले जनाएको छ । २ सय ८५ किलोमिटर प्रसारण लाइनमा ७ सय...
लहान- विगत पाँच महिनादेखि तलब भत्ता नपाएको भन्दै स्वास्थ्यकर्मीले सिरहाको मिर्चैया नगरपालिकामा धर्ना दिएका छन् । तलब उपलब्ध गराउन पटक–पटक माग गरे पनि नगरपालिकाले गत माघ महिनादेखि मासिक तलब उपलब्ध नगराएकाले बाध्य भएर धर्ना बस्नु परेको स्वास्थ्यकर्मीले बताएका छन् । संघीय संरचना...
झापा- कनकाई नगरपालिका–५ मण्डल बस्तीकी सीता मण्डल २५ वर्षकी छिन् । उमेरकै हिसाबले भर्खर बिहे गर्ने समय भएपनि उनी चार सन्तानकी अामा भइसकिन् । सानै उमेरमा अभिभावकले विवाह गरिदिएपछि मण्डल उमेर नपुग्दै अामा बनिन् । त्यसमा पनि चार सन्तानलाई जन्म...
उदयपुर- नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा उदयपुर क्षेत्र नम्बर १ का सांसद डा नारायण खड्का र नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क योङ सिकले बुधबार उदयपुरको सदरमुकाम गाईघाटमा अवस्थित जिल्लाकै पुरानो सरकारी विद्यालय त्रियुगा उच्च माविको अवलोकन गरेका छन् ।...
तेह्रथुम- तेह्रथुमको म्याङलुङ नगरपालिका र छथर गाउँपालिकाको विचमा रहेको लुम्वु खोलामा निर्माणाधिन पक्की पुल तीन वर्ष बितिसक्दा पनि सम्पन्न भएको छैन् । एक वर्षमा निर्माण सक्ने गरि सम्झौता गरिएको उक्त पुलको तीन पटक म्याद थपि सक्दा पनि निर्माण सम्पन्न भएको छैन्...












