म्याङ्लुङ र छथर जाेड्ने पुल तीन वर्षमा पनि बनेन
म्याङ्लुङ र छथर जाेड्ने पुल तीन वर्षमा पनि बनेन

तेह्रथुम- तेह्रथुमको म्याङलुङ नगरपालिका र छथर गाउँपालिकाको विचमा रहेको लुम्वु खोलामा निर्माणाधिन पक्की पुल तीन वर्ष बितिसक्दा पनि सम्पन्न भएको छैन् । एक वर्षमा निर्माण सक्ने गरि सम्झौता गरिएको उक्त पुलको तीन पटक म्याद थपि सक्दा पनि निर्माण सम्पन्न भएको छैन्...