काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मोदीको अँगालोमा बालेन, नेपाल–भारत सम्बन्धको नयाँ दृश्य

861
shares

भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा अँगालो हालेर स्वागत गरेका छन् । त्यसपछि हैदरावाद हाउसमा द्विपक्षीय वार्ताअघि दुवै नेताले हात मिलाएर अभिवादन गरे ।

प्रधानमन्त्री मोदीले सन् २०१४ मा प्रधानमन्त्री बनेपछि नेपाल भ्रमणका क्रममा पशुपतिनाथ र जनकपुरधामको भ्रमण गरेका थिए । उनले जनकपुरबाट अयोध्यासम्मको सीधा बस सेवा उद्घाटन गर्नुका साथै श्री अयोध्याधामको भ्रमणसमेत गरेका थिए ।