गृहपृष्ठ कर्पोरेट

होण्डाको चाडपर्व अफर : नयाँ कार किन्दा १० लाखसम्म छुट
होण्डाको चाडपर्व अफर : नयाँ कार किन्दा १० लाखसम्म छुट

काठमाडौं । नेपालका लागि होण्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालिले नेपालीहरूको महान् चाड बडादशैं, तिहार तथा छठलाई लक्षित गर्दै ‘FESTIVE OFFER HONDA को सफर’ योजना सार्वजनिक गरेको छ। कम्पनीका अनुसार योजनाअन्तर्गत होण्डाको नयाँ कार खरिद गर्दा ग्राहकले १०...

स्याकार ट्रेडिङ र एनआईसी एसिया बैंकबीच सहुलियतपूर्ण अटोलोन सम्झौता
स्याकार ट्रेडिङ र एनआईसी एसिया बैंकबीच सहुलियतपूर्ण अटोलोन सम्झौता

काठमाडौं । नेपालका लागि होण्डा गाडीको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालि. र एनआईसी एसिया बैंकबीच होण्डाका ग्राहकलाई सहुलियतपूर्ण अटोलोन उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ। सम्झौताअनुसार एनआईसी एसिया बैंकले होण्डाका ग्राहकलाई आकर्षक तथा कम ब्याजदरमा सहज फाइनान्सिङ अर्थात् सवारी कर्जाको...

तनहुँमा ११ हजार एक सय ३४ उद्योग
तनहुँमा ११ हजार एक सय ३४ उद्योग

तनहुँ । तनहुँमा हालसम्म ११ हजार १३४ उद्योग दर्ता भएका छन् । एकीकृत सेवा कार्यालयका अनुसार आर्थिक वर्ष २०८२÷८३ सम्म जिल्लामा रहेका उद्योगमध्ये गत आर्थिक वर्षमा मात्रै ३४३ नयाँ उद्योग थपिएका छन् । एकीकृत सेवा कार्यालयका सहायक प्रशासकीय अधिकृत सूर्यबहादुर...

बाढी प्रभावित अटोमोबाइल व्यवसायीलाई सहजीकरण गर्ने नाडाको तयारी
बाढी प्रभावित अटोमोबाइल व्यवसायीलाई सहजीकरण गर्ने नाडाको तयारी

काठमाडौं । भोटेकोसीमा आएको बाढी तथा डुबानबाट अटोमोबाइल क्षेत्रमा समेत ठूलो क्षति पुगेपछि नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले प्रभावित व्यवसायीलाई आवश्यक सहजीकरण र समन्वय गर्ने भएको छ । नाडाका अनुसार बाढी तथा डुबानका कारण देशका विभिन्न क्षेत्रमा अटोमोबाइल व्यवसायसँग सम्बन्धित...

५ हजारलाई स्वरोजगार बनाउने लक्ष्यसहित ‘भेट्रा एरोन’ इलेक्ट्रिक स्कुटर सार्वजनिक
५ हजारलाई स्वरोजगार बनाउने लक्ष्यसहित ‘भेट्रा एरोन’ इलेक्ट्रिक स्कुटर सार्वजनिक

काठमाडौं । ५ हजार जनालाई स्वरोजगारमा जोड्ने लक्ष्यसहित तपाईंको बजारले राइड सेयरिङका लागि ‘भेट्रा एरोन’ इलेक्ट्रिक स्कुटर नेपालमा सार्वजनिक गरेको छ। तपाईंको बजार र Vetra Motors Pvt. Ltd. को सहकार्यमा सार्वजनिक गरिएको स्कुटरको मूल्य ३ लाख ८० हजार रुपैयाँ तोकिएको...

सिंगल माल्टपछि पारखीको नजर रेयर माल्टतर्फ
सिंगल माल्टपछि पारखीको नजर रेयर माल्टतर्फ

काठमाडौं । व्हिस्कीको स्वाद बुझ्नेहरूका लागि अब सिंगल माल्ट मात्रै पर्याप्त हुन छाडेको छ । पछिल्लो समय व्हिस्की पारखीहरूको रुचि अझ फरक र सीमित उत्पादनतर्फ मोडिन थालेको छ । त्यसमध्ये चर्चामा आएको नाम हो—‘रेयर माल्ट’ । रेयर माल्टलाई स्कच व्हिस्कीको...

भारतमा आईफोन १८ को बिक्री सुरू
भारतमा आईफोन १८ को बिक्री सुरू

काठमाडौं : एप्पलको आईफोन १८ प्रो र आईफोन १८ प्रो म्याक्सको आधिकारिक बिक्री आजदेखि भारतमा सुरू भएको छ। नयाँ फोन किन्न ग्राहकहरू रातिदेखि नै दिल्ली,नोएडा, मुम्बई र बेंगलुरु जस्ता शहरमा मोबाइल स्टोरहरू बाहिर जम्मा हुन थालेका छन्। नोएडाको डीएलएफ मल...

एक्स्ट्रिम इनर्जी ड्रिंक विराट एक्स्पो २०२६को मुख्य प्रायोजक
एक्स्ट्रिम इनर्जी ड्रिंक विराट एक्स्पो २०२६को मुख्य प्रायोजक

विराटनगर । विराट एक्स्पो २०२६ को मुख्य प्रायोजकका रूपमा एक्स्ट्रिम इनर्जी ड्रिंक रहने भएको छ। यससम्बन्धी सम्झौता एक्स्ट्रिम इनर्जी ड्रिंक्स र उद्योग संगठन मोरङबीच आज विराटनगरमा भएको छ । सम्झौतासँगै म्याक्स टाइगर इनर्जी ड्रिंक ‘इनर्जी पार्टनर’ र वामवाम हाइड्रेसन ड्रिंक...

नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण एक्स्पो भृकुटीमण्डपमा सुरु
नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण एक्स्पो भृकुटीमण्डपमा सुरु

काठमाडौं । ‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने नारासहित ‘नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण एक्स्पो–२०८३’ काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ। नेपाल चेम्बर अफ कमर्सको ७५औँ हीरक वर्षका अवसरमा नेपाल जग्गा तथा आवास विकास संघ र नेपाल जग्गा तथा...