गृहपृष्ठ कर्पोरेट
काठमाडौं । यामाहा नेपालले दसैंलाई लक्षित गर्दै ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ नामक नयाँ प्रवर्द्धनात्मक अभियान सार्वजनिक गरेको छ । अभियानअन्तर्गत ग्राहकले यामाहाका मोटरसाइकल तथा स्कुटर खरिदसँगै विभिन्न आकर्षक पुरस्कार जित्ने अवसर पाउनेछन् । यामाहाका अनुसार अभियानमा सहभागी हुन ग्राहकले...
काठमाडौं : एमएडब्लू वृद्धि अटोकर्पअन्तर्गतको अधिकृत चांगान डिलर राजहंस अटोमोबाइल प्रालिले चितवनमा नयाँ नेभो क्यू ०५ सार्वजनिक गरेको छ। कम्पनीले नेभो क्यू ०५ को अल्ट्रा भेरियन्ट विशेष मूल्य ५१.९९ लाखमा बजारमा ल्याएको छ। ग्राहकले भदौ २९ देखि ३१ गतेसम्म चितवनको...
काठमाडौं । लक्ष्मी हुन्डाईमा अप्रेन्टिससिप पूरा गरी रोजगारी प्राप्त गरेका दुई नेपाली प्राविधिक उन्नत तालिमका लागि दक्षिण कोरिया प्रस्थान गरेका छन् । उनीहरूले Hyundai Global Learning Center मा आयोजना हुने Hyundai Talent Academy अन्तर्गत उन्नत सवारीसाधन डायग्नोस्टिक, मर्मतसम्भार तथा नयाँ...
काठमाडौं । शिवश्री हाइड्रोपावर लिमिटेडले आफ्नो शेयर रजिष्ट्रारको रूपमा सिटिजन्स क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। यससम्बन्धी सम्झौता दुवै कम्पनीबीच सम्पन्न भएको हो। कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार धितोपत्र तथा शेयरधनीसम्बन्धी अभिलेख व्यवस्थापन, शेयरको अभौतिकीकरण, शेयर प्रमाणपत्र वितरण, नामसारीलगायत शेयर रजिष्ट्रारसम्बन्धी सम्पूर्ण...
काठमाडौं । अष्ट्रेलियन ब्रान्ड आईविवी अष्ट्रेलियाका डायपर तथा बेबी केयर उत्पादनको नेपालका लागि आधिकारिक वितरक शुभम् हेल्थ केयर प्रोडक्ट्स प्रालिले भोटेकोशी बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि ५० लाख रुपैयाँ सहयोग गरेको छ। कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने...
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उद्योगी–व्यवसायीप्रति दिएको अभिव्यक्ति आपत्तिजनक र गैरजिम्मेवार भएको जनाएको छ। प्रतिनिधिसभाको उद्योग समितिको बुधबारको बैठकमा एलपी ग्यासको आपूर्ति व्यवस्थाबारे छलफलका क्रममा मन्त्री यादवले ‘उद्योगीहरूको पाता नफर्काएसम्म ग्यास सहज हुँदैन’ भन्ने आशयको...
काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले काठमाडौं उपत्यकामा एलपी ग्यासको आपूर्ति नियमित रहेको जनाउँदै उपभोक्तालाई अनावश्यक रूपमा ग्यास सञ्चय नगर्न आग्रह गरेको छ । बुधबार विज्ञप्ति जारी गर्दै पछिल्लो समय आएको बाढी तथा पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा सडक अवरुद्ध...
काठमाडौं । मलेसियाली अटोमोबाइल कम्पनी प्रोटोनले नेपाललाई करिब २ लाख मलेसियन रिङ्गिट बराबरका ड्रोन सहयोग गरेको छ । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा राहत, उद्धार तथा विपद् व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन कम्पनीले नेपाल सरकारलाई ड्रोन उपलब्ध गराएको हो ।...
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ५.९९ प्रतिशत स्थिर ब्याजदरमा घर तथा सवारीसाधन कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले घर कर्जाअन्तर्गत ५ वर्षका लागि ५.९९ प्रतिशत वार्षिक स्थिर ब्याजदरमा ‘सजिलो घर कर्जा’ योजना ल्याएको हो । त्यस्तै, व्यक्तिगत सवारीसाधन...
काठमाडौं । नेपालमा ओमोडा तथा जेइकु ब्रान्डका सवारीसाधनको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले नयाँ गाडीहरू मुस्ताङस्थित कोरलानाका हुँदै नेपाल भित्र्याएर देशभर वितरण प्रक्रिया सुरु गरेको जनाएको छ। हालै आएको विनाशकारी बाढीका कारण रसुवागढी नाका जोड्ने सडकमार्गमा अवरोध उत्पन्न भएपछि ग्राहकलाई...










