काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

फोनपे पेमेन्ट सर्भिसको सातौँ वार्षिक साधारणसभा सम्पन्न

630
shares

काठमाडौं । फोनपे पेमेन्ट सर्भिस लिमिटेडको सातौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। बुधबार काठमाडौंको नक्सालस्थित म्यारियट होटलमा कम्पनीका सञ्चालक समितिका अध्यक्ष सशीन जोशीको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो।

सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक वित्तीय विवरण तथा लेखापरीक्षकको प्रतिवेदन पारित गरेको छ।

त्यसैगरी, आगामी आर्थिक वर्ष २०८३/८४ का लागि जी.पी. राजबहाक एन्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्ट्सलाई लेखापरीक्षक नियुक्त गर्ने निर्णयसमेत गरेको कम्पनीले जनाएको छ।

सभामा कम्पनीको वार्षिक वित्तीय अवस्था तथा आगामी आर्थिक वर्षका लागि लेखापरीक्षणसम्बन्धी विषयमा निर्णय गरिएको थियो।