धनुषाका विद्यालयहरू ३ दिन बन्द
धनुषाका विद्यालयहरू ३ दिन बन्द

जनकपुर । धनुषाका विद्यालयहरू आजदेखि ३ दिनसम्म बन्द भएको छ । हिसान धनुषा, एन–प्यावसन, प्यावसन र एम–प्यावसन धनुषासहित राजर्षी विश्वविद्यालयले सूचना जारी गर्दै साउन १५ गते शुक्रबारदेखि जिल्ला भित्रआबद्ध विद्यालय तथा क्याम्पस ३ दिन बन्द रह्ने जानकारी दिएको छ ।...

मधेश मुक्ति अभियानद्वारा नयाँ नेतृत्व सार्वजनिक
मधेश मुक्ति अभियानद्वारा नयाँ नेतृत्व सार्वजनिक

काठमाडौं । मधेश मुक्ति अभियानले केन्द्रीय समितिको विस्तारित बैठकपछि संगठनको नयाँ नेतृत्व तथा केन्द्रीय समिति सदस्यहरूको नामावली सार्वजनिक गरेको छ। बिहीबार जारी गरिएको प्रेस विज्ञप्तिअनुसार विस्तारित बैठकमा संगठनको वर्तमान गतिविधि, संगठनात्मक संरचना, विस्तार रणनीति तथा आगामी कार्ययोजनाबारे विस्तृत छलफल गरिएको...

मधेस प्रदेशका ३४ स्थानीय तहमा करदाता सेवा विस्तार
मधेस प्रदेशका ३४ स्थानीय तहमा करदाता सेवा विस्तार

जनकपुरधाम।  मधेस प्रदेशका ३४ स्थानीय तहबाट करदाता सेवा सञ्चालनमा आएपछि प्यान दर्ता, प्यान रूपान्तरण, आयकर दर्तालगायतका सेवाका लागि जिल्ला सदरमुकाम पुग्नुपर्ने बाध्यता घट्न थालेको छ। संघीय सरकारले अघि सारेको ‘स्थानीय तहबाटै करदाता सेवा’ अवधारणाअनुसार प्रदेशका पाँच जिल्लामा सेवा विस्तार गरिएको...

आर्थिक गतिविधि विस्तारमार्फत जिडिपी बढाउने मधेसको योजना
आर्थिक गतिविधि विस्तारमार्फत जिडिपी बढाउने मधेसको योजना

जनकपुरधाम । कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा मधेस प्रदेशको करिब १३ प्रतिशत योगदानलाई वृद्धि गर्न प्रदेश सरकारले आर्थिक गतिविधि विस्तार, उत्पादन वृद्धि तथा निजी क्षेत्रको लगानी प्रोत्साहनलाई प्राथमिकतामा उच्च प्राथमिकतामा राखेर तदनुरुप कार्यारम्भ गरेको छ । प्राकृतिक स्रोत, उर्वर कृषि...

वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन

काठमाडौँ । वीरगञ्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा दुई खर्ब ४३ अर्ब ८२ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले गत आर्थिक वर्षमा वार्षिक लक्ष्यको ८९ दशमलव १९ प्रतिशत राजस्व सङ्कलन गरेको सूचना अधिकारी उदयसिंह विष्टले जानकारी दिए...

मधेसको राजस्व लक्ष्यभन्दा कम, करिब ३३ अर्ब मात्र उठ्यो
मधेसको राजस्व लक्ष्यभन्दा कम, करिब ३३ अर्ब मात्र उठ्यो

जनकपुरधाम । मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा लक्ष्यको ७० प्रतिशत अर्थात् करिब ३२ अर्ब ८८ करोड ६० लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ। आर्थिक मन्दी, घरजग्गा कारोबारमा आएको सुस्तता र नयाँ सवारीसाधन बिक्री घटेकाले लक्ष्यअनुसार राजस्व उठ्न नसकेको...

मधेश प्रदेशमा तीन दलीय गठबन्धन कायम रहने
मधेश प्रदेशमा तीन दलीय गठबन्धन कायम रहने

जनकपुर । नेपाली कांग्रेस र एमालेबीच बढ्दै गएको चिसोपनका कारण प्रदेशहरुको राजनीतिक समिकरण फेरबदल सुरु हुँदा मधेश प्रदेशमा भने यसको कुनै असर नपर्ने भएको छ । मधेश प्रदेशमा हाल विद्यमान नेपाली कांग्रेस, नेकपा एमामे र नेपाली कम्युनिष्ठ पार्टी –नेकपा) बीचको...

प्रदेशका प्रत्येक अस्पतालमा मानसिक रोग विशेषज्ञ चिकित्सकको व्यवस्था गर्छाैंः मुख्यमन्त्री यादव
प्रदेशका प्रत्येक अस्पतालमा मानसिक रोग विशेषज्ञ चिकित्सकको व्यवस्था गर्छाैंः मुख्यमन्त्री यादव

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका प्रत्येक अस्पतालमा मानसिक रोग विशेषज्ञ चिकित्सकको व्यवस्था गर्न लागिएको बताएको छन् । मधेस प्रदेशसभामा प्रदेश सरकारको प्रदेश विनियोजन विधेयक २०८३ माथि छलफलका क्रममा प्रदेशसभा सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिनुहुँदै मुख्यमन्त्री यादवले पछिल्लो...

मधेस प्रदेशमा आर्थिक विनियोजन विधेयक पारित
मधेस प्रदेशमा आर्थिक विनियोजन विधेयक पारित

जनकपुरधाम । मधेस प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३र८४ को बजेटसहितको आर्थिक विनियोजन विधेयक २०८३ प्रदेशसभाबाट आज सर्वसम्मतिले पारित भएको छ । मधेस प्रदेशसभाको आज बसेको बैठकमा प्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराईले गरेका मधेस प्रदेशको आर्थिक विनियोजन विधेयक २०८३ पारित...