गृहपृष्ठ सुदूरपश्चिम

सुदूरपश्चिममा बिहीबारसम्म मौसम बदली र मध्यम वर्षाको सम्भावना
सुदूरपश्चिममा बिहीबारसम्म मौसम बदली र मध्यम वर्षाको सम्भावना

सुदूरपश्चिम । हाल कैलालीको धनगढीलगायत सुदूरपश्चिमका धेरैजसो स्थानमा मनसुनी वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाका अनुसार आज र बिहीबारसम्म प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यमदेखि वर्षा हुने सम्भावना रहेको छ । कार्यालय प्रमुख इन्जिनियर सञ्जयकुमार साहले आगामी...

सुदूरपश्चिम प्रदेश सरकारबाट एमालेको समर्थन फिर्ता
सुदूरपश्चिम प्रदेश सरकारबाट एमालेको समर्थन फिर्ता

सुदूरपश्चिम। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारबाट समर्थन फिर्ता लिएको छ । धनगढीमा आज बसेको एमाले प्रदेश संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको संसदीय दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए । उनले आगामी...

सुदूरपश्चिम प्रदेश बजेट विवाद् समाधान गर्ने जिम्मा केन्द्रलाई
सुदूरपश्चिम प्रदेश बजेट विवाद् समाधान गर्ने जिम्मा केन्द्रलाई

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटमा शत्तारुढ दल नेकपा एमालेलेलै अबरोध सिर्जना गरेपछि सरकारनै संकटमा परेको छ । असार १ आर्थिक मामिला मन्त्री विक्रमसिं धामीले प्रदेश सभामा पेश आर्थिक बर्ष २०८३/०८४का लागि बजेट प्रस्तुत गरेका थिए । सो बजेट...

सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’

कर्णाली । कृषि विकास निर्देशनालय सुर्खेतले यहाँका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार’ प्रदान गरेको छ । निर्देशनालयले आइतबार एक कार्यक्रम आयोजना गरी ती किसानलाई पुरस्कृत गरेको हो । कृषि विकास कार्यालय सुर्खेतका निर्देशक चित्रबहादुर रोकायले आर्थिक वर्ष २०८२र८३ को...

बजेटमा राजनीतिक विवाद, ओझेलमा विकासको बहस
बजेटमा राजनीतिक विवाद, ओझेलमा विकासको बहस

सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको बजेट राजनीतिक विवादको केन्द्रमा छ । प्रतिपक्षी दलको विरोध स्वाभाविक मानिए पनि यसपटक विवादको विशेषता फरक देखिएको छ । सरकारकै प्रमुख साझेदार दलले बजेट निर्माण प्रक्रिया, योजना छनोट र...

सुदूरपश्चिमको बजेटः निरन्तरताभित्र नवीनता खोज्ने प्रयास
सुदूरपश्चिमको बजेटः निरन्तरताभित्र नवीनता खोज्ने प्रयास

धनगढी । हरेक वर्षका बजेटमार्फत सडक बन्छन्, पुल थपिन्छन्, सिँचाइ आयोजना अघि बढ्छन् र विद्यालय तथा अस्पतालका भवन निर्माणका घोषणा दोहोरिन्छन् । यस अर्थमा सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट पनि अपवाद होइन । ‘एक स्थानीय तहः...

ट्राफिक नियमको पूर्णपालना गर्न मुख्यमन्त्री शाहको आग्रह
ट्राफिक नियमको पूर्णपालना गर्न मुख्यमन्त्री शाहको आग्रह

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले ट्राफिक नियमको पूर्णपालना गर्नरगराउन सरोकार भएका सबैलाई आग्रह गर्ेका छन । आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले दुर्घटनाबाट हुने सम्भावित जोखिमबाट बँच्न अनिवार्य रूपमा ट्राफिक नियम पालना गर्नुपर्नेमा जोड दिए । मुख्यमन्त्री शाहले...

माछापुच्छ्रे र अन्नपूर्ण गाउँपालिकाको बजेटमा कृषि, पर्यटन र पूर्वाधार
माछापुच्छ्रे र अन्नपूर्ण गाउँपालिकाको बजेटमा कृषि, पर्यटन र पूर्वाधार

कास्की । कास्कीका अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट बुधबार सार्वजनिक गरेका छन् । कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर यी दुई पालिकाले बजेट कार्यक्रम ल्याएका हुन् । अन्नपूर्णले रु ६५...

सुदूरपश्चिममा ३७ अर्ब ७० करोडको बजेट पेस
सुदूरपश्चिममा ३७ अर्ब ७० करोडको बजेट पेस

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति कार्यक्रम कार्यान्वयनका लागि ३७ अर्ब ७० करोड बजेट विनियोजन गरेको छ । प्रदेशसभाको असार १ गते राति ११:४५ बजे बसेको बैठकमा सरकारका आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले आगामी आर्थिक वर्ष...