सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने ?
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने ?

बर्खा लाग्यो कि नेपालको समाचारमा एउटा नियमित शीर्षक दोहोरिन थाल्छ, सडक दुर्घटना, यति जनाको मृत्यु, यति जना घाइते। केही दिनपछि अर्को दुर्घटना, फेरि अर्को संख्या। हामी समाचार पढ्छौँ, दुःख व्यक्त गर्छौँ, सामाजिक सञ्जालमा श्रद्धाञ्जली लेख्छौँ र केही समयपछि अर्को समाचारतिर...

पैरेटो सिद्धान्तबाट ‘मल्टीब्यागर स्टक’को खोजी
पैरेटो सिद्धान्तबाट ‘मल्टीब्यागर स्टक’को खोजी

पुँजी बजार लगानीमा सफलताका लागि लगानीकर्ताले आ–आफ्नो रणनीति बनाउने गर्दछन् । कोही लगानीकर्ता छोटो समयका लागि लगानी गर्छन्, केही लगानीकर्ताले लामो समयका लागि लगानी गर्छन् । लगानीकर्ताको आफ्नो आवश्यकता, क्षमता, योग्यता र उपलब्ध समयको आधारमा लगानीमा फरक रणनीति रहने गर्दछ...

आमालाई ६ महिना, बाबुलाई ४२ दिन : समान अभिभावकत्वको कानुन बनाउन नेपाल कहाँ चुक्दैछ ?
आमालाई ६ महिना, बाबुलाई ४२ दिन : समान अभिभावकत्वको कानुन बनाउन नेपाल कहाँ चुक्दैछ ?

नेपाल सरकारले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधन गर्न तयार गरेको विधेयकमा महिलालाई कम्तीमा ६ महिनाको तलबसहितको प्रसूति बिदा र पुरुषलाई ४२ दिनसम्मको तलबसहितको प्रसूति स्याहार बिदा दिने प्रस्ताव सार्वजनिक गरेको छ । हाल कायम रहेको ९०...

खाली आँगन, परदेशी सपना
खाली आँगन, परदेशी सपना

काठमाडौँ  । बिहानको झिसमिसेमा नेपालको कुनै गाउँ सम्झौँ । एउटा पुरानो घरको आँगनमा वृद्ध बुबा चुपचाप बसिरहेका छन् । भान्सामा आमा उठिसकेकी छिन् । चुलोमा आगो बलिरहेको छ । घरभित्र सबै कुरा छ, तर घरमा एउटा कुरा छैन–छोराछोरीको आवाज ।...

पुरानै डिजाइनमा जलविद्युत् आयोजना पुनर्निर्माण गर्नु हुँदैन : हितेन्द्रदेव शाक्य
पुरानै डिजाइनमा जलविद्युत् आयोजना पुनर्निर्माण गर्नु हुँदैन : हितेन्द्रदेव शाक्य

गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा र नुवाकोटका एक दर्जन जलविद्युत् आयोजना तथा विद्युत् पूर्वाधारमा ठूलो क्षति पु-यायो । सञ्चालनमा रहेका पुराना आयोजनादेखि निर्माणाधीन ठूला आयोजनासम्म प्रभावित भएपछि पुनर्निर्माणसँगै भविष्यमा यस्ता विपद्बाट आयोजना कसरी सुरक्षित राख्ने...

द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच

अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित्र व्यापक बहस र गम्भीर तरङ्ग सिर्जना गरेको छ । उक्त प्रतिवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेतृत्व तहका व्यक्तिहरू, प्रधानमन्त्री, गृहमन्त्री तथा जनप्रतिनिधिहरू लगायत नयाँ पुस्ताका...

बुवा : आफ्ना सपना थाती राख्ने नायक
बुवा : आफ्ना सपना थाती राख्ने नायक

काठमाडौं । आज कुशेऔँशी अर्थात् बुवाको मुख हेर्ने दिन । आफ्नो जीवनको सबैभन्दा ठूलो सहारा, नबोलीकनै धेरै कुरा बुझ्ने मान्छे, आफू थाकेर पनि सन्तानका लागि कहिल्यै नथाक्ने ती सबै बुवाहरूप्रति हार्दिक नमन । ‘बुवा’ यो शब्द आफैंमा एउटा संसार हो...

बुबाको मुख हेर्ने दिन र जीवनको शाश्वत सत्य राज कार्की
बुबाको मुख हेर्ने दिन र जीवनको शाश्वत सत्य राज कार्की

मानिसको जीवनमा केही सम्बन्ध यस्ता हुन्छन्, जसको गहिराइ शब्दले मापन गर्न सकिँदैन । ती सम्बन्धमध्ये बुबा र सन्तानको सम्बन्ध विशेष हुन्छ । यस सम्बन्धमा प्रेम हुन्छ, त्याग हुन्छ, अनुशासन हुन्छ, अपेक्षा हुन्छ र सबैभन्दा महत्वपूर्ण कुरा–निःस्वार्थ संरक्षण हुन्छ । नेपाली...

आम्दानी, ब्याज र खर्चको असन्तुलित चक्र
आम्दानी, ब्याज र खर्चको असन्तुलित चक्र

काठमाडौँ । हाम्रो विद्यमान वित्तीय ढाँचामा सबैभन्दा ठूलो संरचनागत विडम्बना रहेको छ । ऋणको लागतले उसको आर्थिक हैसियतसँग उल्टो सम्बन्ध राख्ने गरेको छ । अर्थात्, जो व्यक्ति आर्थिक रूपमा विपन्न र साधनहीन छन्, त्यस्ता व्यक्तिले नै महँगो ब्याजदरमा ऋण लिनुपर्ने...