गृहपृष्ठ खेलकुद

काठमाडौं युथ कन्क्लेभ २०२६ सम्पन्न, युवालाई स्वदेशमै अवसर खोज्न र नेतृत्व लिन आग्रह
काठमाडौं युथ कन्क्लेभ २०२६ सम्पन्न, युवालाई स्वदेशमै अवसर खोज्न र नेतृत्व लिन आग्रह

काठमाडौं । फिनिक्स एजुकेशन नेटवर्कको आयोजनामा ‘काठमाडौं युथ कन्क्लेभ (केवाईसी) २०२६’ सम्पन्न भएको छ। ‘उत्प्रेरित युवा, नेतृत्वदायी राष्ट्र’ भन्ने नारासहित आयोजित कार्यक्रममा देशभरका हजारौं युवाको सहभागिता रहेको आयोजकले जनाएको छ। कार्यक्रमको उद्घाटन शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले गरे। उद्घाटन...

बीसौँ एसियन खेलकुदः कञ्चनपुरका नौ खेलाडी मैदानमा
बीसौँ एसियन खेलकुदः कञ्चनपुरका नौ खेलाडी मैदानमा

महेन्द्रनगर । जापानमा आयोजना हुने आगामी २०औँ एसियाली खेलकुद (एसियाड)मा नेपालको प्रतिनिधित्व गर्दै व्यक्तिगत र समूह खेलमा गरेर कञ्चनपुरका नौ जना खेलाडी सहभागी हुँदैछन् । सुदूरपश्चिममा खेलाडी उत्पादन गर्ने जिल्लाका रूपमा परिचित कञ्चनपुरबाट उत्पादन भएका महिला तथा पुरुष गरी नौ...

पेसएक्स प्रिमियर लिग फुटसलःआज उपाधि भिडन्त हुने
पेसएक्स प्रिमियर लिग फुटसलःआज उपाधि भिडन्त हुने

काठमाडौं । पेसएक्स स्पोट्र्सको आयोजनामा जारी ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’ अन्तर्गत लिग चरण र नकआउट चरण (राउन्ड अफ १६) का खेलहरू शनिबार सम्पन्न भएका छन्। जितसँगै अन्तिम आठ टोलीले क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेका छन्।...

व्यावसायिक कारोबारको हिस्सा बिक्री गर्ने आफ्नै प्रस्ताव फिफाद्वारा फिर्ता
व्यावसायिक कारोबारको हिस्सा बिक्री गर्ने आफ्नै प्रस्ताव फिफाद्वारा फिर्ता

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आफ्नो व्यावसायिक कारोबारमा बाह्य लगानी भित्र्याउने विवादास्पद प्रस्ताव फिर्ता लिएको छ । सदस्य राष्ट्र तथा फुटबल संघहरूको तीव्र विरोधपछि फिफाले उक्त योजना अघि नबढाउने निर्णय गरेको हो । फिफाले विश्वकपसहितका आफ्ना प्रमुख प्रतियोगिताको...

शेखरले एसियाली आइटीएफमा खेल्ने
शेखरले एसियाली आइटीएफमा खेल्ने

काठमाडौँ । शेखर थापाले ११औँ एसियाली आइटिएफ तेक्वान्दो च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् । दुई स्पर्धामा उनले पुरुष ६५(७० केजी तौल समूह र चौथो डान प्याटर्नमा नेपालको चुनौती पेस गर्ने छन् । मङ्गोलियाको उलानबाटारमा अगष्ट ३ देखि ९ तारिखसम्म हुने...

ब्याटिङ र फिल्डिङमा चुक्दा लक्ष्यअनुसारको नतिजा आएन : रोहित पौडेल
ब्याटिङ र फिल्डिङमा चुक्दा लक्ष्यअनुसारको नतिजा आएन : रोहित पौडेल

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्समा भएको ओडीआई शृङ्खला खेलेर नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ । शुक्रबार साँझ नेपाली क्रिकेट टोली काठमाडौं आइपुगेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै टोलीका कप्तान रोहित पौडेलले टोलीले लक्ष्यअनुसारको...

लिग २ को शृङ्खला खेलेर नेपाली क्रिकेट टोली फर्कियाे स्वदेश
लिग २ को शृङ्खला खेलेर नेपाली क्रिकेट टोली फर्कियाे स्वदेश

आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्समा भएको ओडीआई शृङ्खला खेलेर नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ । शुक्रबार साँझ नेपाली क्रिकेट टोली काठमाडौं आइपुगेको हो ।...

नेदरल्यान्डससँग नेपाल पराजित
नेदरल्यान्डससँग नेपाल पराजित

काठमाडौँ । आइसिसी पुरुष  विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बुधबार सम्पन्न  खेलमा नेपाल नेदरल्यान्डसँग पराजित  भएको छ । नेदरल्यान्डसको युट्रेच्टमा भएको खेलमा नेदरल्यान्डले नेपाललाई  ५७ रनले पराजित गर्दै जित  हासिल गरेको हो । नेदरल्यान्डसले दिएको २२६ रनको लक्ष्य पछाएको नेपाल ४८...

विश्वकप क्रिकेट लिग२ नामिबियाले नेपाललाई दियो २१२ रनको लक्ष्य
विश्वकप क्रिकेट लिग२ नामिबियाले नेपाललाई दियो २१२ रनको लक्ष्य

काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग(२ अन्तर्गत आज भइरहेको खेलमा नामिबियाले नेपाललाई जितका लागि २१२ रनको लक्ष्य दिएको छ । नेदरल्यान्ड्सको उट्रेच्टमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २११ रनको...