global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ खेलकुद

नेदरल्याण्ड्स समूह ‘एफ’को शीर्षस्थानमा, ट्युनिसिया बाहिरियो
नेदरल्याण्ड्स समूह ‘एफ’को शीर्षस्थानमा, ट्युनिसिया बाहिरियो

काठमाडौं । विश्वकपको समूह चरणको अन्तिम खेलमा ट्युनिसियालाई हराउँदै नेदरल्याण्ड्स समूह ‘एफ’ को विजेता बनेको छ । नेदरल्याण्ड्सले ट्युनिसियालाई ३–१ ले पराजित गरेको हो । खेलको तेस्रो मिनेटमा ट्युनिसियाका एलिस स्किरीले आत्मघाति गोल गर्दा नेदरल्याण्ड्सले अग्रता लियो । सातौँ मिनेटमा...

चौथो नेशनल गोल्डेन एथलेटिक्स मिट–२०२६ सम्पन्न, विजयी खेलाडीहरूलाई पुरस्कार वितरण
चौथो नेशनल गोल्डेन एथलेटिक्स मिट–२०२६ सम्पन्न, विजयी खेलाडीहरूलाई पुरस्कार वितरण

काठमाडौं । एथलेटिक्स परिवार, नेपालको आयोजनामा दशरथ रङ्गशालामा सम्पन्न चौथो नेशनल गोल्डेन एथलेटिक्स मिट–२०२६’ का विजयी खेलाडीहरूलाई नगद पुरस्कार वितरण गरिएको छ । असार ११ र १२ गते दुई दिनसम्म सञ्चालित उक्त प्रतियोगिताका विभिन्न इभेन्टहरूमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पुरस्कार...

फिफा विश्वकप २०२६ दक्षिण अफ्रिका विश्वकपको नकआउट चरणमा प्रवेश
फिफा विश्वकप २०२६  दक्षिण अफ्रिका विश्वकपको नकआउट चरणमा प्रवेश

काठमाडौँ ।दक्षिण अफ्रिकाले दक्षिण कोरियालाई पराजित गर्दै फिफा विश्वकप २०२६ को नकआउट चरणमा पहिलो पटक प्रवेश गरेको छ । मेक्सिकोको मोन्टेरे स्टेडियममा आज भएको समूह ‘ए’ अन्तर्गत अन्तिम खेलमा दक्षिण कोरियालाई १–० ले पराजित गर्दै दक्षिण अफ्रिका नकआउट चरणमा पहिलो...

फिफा विश्वकप : चेक गणतन्त्रलाई पराजित गर्दै मेक्सिको नकआउट चरणमा प्रवेश
फिफा विश्वकप : चेक गणतन्त्रलाई पराजित गर्दै मेक्सिको नकआउट चरणमा प्रवेश

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’को अन्तिम खेलमा जित निकाल्दै मेक्सिको नकआउट चरणमा प्रवेश गरेको छ । मेक्सिको सिटी स्टेडियममा भएको खेलमा मेक्सिकोले चेक गणतन्त्रलाई ३-० ले पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको हो । जितका लागि मेक्सिकोका...

फिफाद्वारा एन्फा निलम्बित, तेस्रो पक्षको हस्तक्षेप भएको निष्कर्ष
फिफाद्वारा एन्फा निलम्बित, तेस्रो पक्षको हस्तक्षेप भएको निष्कर्ष

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेको छ । फिफा काउन्सिलको ब्युरोले एन्फामाथि फिफा विधानको गम्भीर उल्लंघन भएको ठहर गर्दै निलम्बनको निर्णय गरेको हो । फिफाले जारी गरेको विज्ञप्तिअनुसार एन्फामा तेस्रो पक्षको...

फिफा विश्वकप : मोरक्कोको हाइटीमाथि ४-२ को रोमाञ्चक जित 
फिफा विश्वकप : मोरक्कोको हाइटीमाथि ४-२ को रोमाञ्चक जित 

काठमाडौं । फिफा विश्वकप २०२६ अन्र्तगको खेलमा मोरक्कोले हाइटीमाथि ४-२ को रोमाञ्चक जित भएको छ । एटलान्टामा भएको खेलमा मोरक्कोले हाइटीलाई ४-२ को पराजित गरेको हो । हाइटीले खेलको १० औं मिनेटमा गोल गरेको थियो । खेलको ३९ औं मिनेटमा...

फिफा विश्वकप : स्कटल्याण्डलाई पराजित गर्दै ब्राजिल नकाउट चरणमा प्रवेश
फिफा विश्वकप : स्कटल्याण्डलाई पराजित गर्दै ब्राजिल नकाउट चरणमा प्रवेश

काठमाडौं । फिफा विश्वकप २०२६ अन्र्तगतको खेलमा ब्राजिलले स्कटल्याण्डलाई ३-० गोलले पराजित गरेको छ । अमेरिकाको मियामी स्टेडियममा भएको खेलमा ब्राजिलले स्कटल्याण्डलाई ३-० को फराकिलो अन्तरले पराजित गरेको हो । ब्राजिलको जितमा स्टार स्ट्राइकर भिनिसियसले खेलको ७ औं मिनेमा र...

स्विट्जरल्यान्ड विश्वकपको ‘नकआउट’ चरणमा प्रवेश
स्विट्जरल्यान्ड विश्वकपको ‘नकआउट’ चरणमा प्रवेश

काठमाडौँ । स्विट्जरल्यान्डले क्यानडालाई पराजित गर्दै फिफा विश्वकप-२०२६ को ‘नकआउट’ चरणमा प्रवेश गरेको छ । क्यानडाको भ्यानकुभरस्थित बिसी प्लेस स्टेडियममा आज भएको खेलमा घरेलु टोली क्यानडालाई २-१ गोलअन्तरले हराउँदै स्विट्जरल्यान्ड समूह ‘बी’को समूह विजेता बन्दै नकआउट चरणमा पुगेको हो ।...

फिफा विश्वकप २०२६ : बिहीबार समुह ए, बी र सी का खेलहरू हुँदै
फिफा विश्वकप २०२६ : बिहीबार समुह ए, बी र सी का खेलहरू हुँदै

काठमाडौं । फिफा विश्वकप २०२६ को समूह चरणअन्तर्गत दोस्रो चरणका सबै खेल सकिएका छन् । जुन २४ मा समूह ‘के’ र ‘एल’ का अन्तिम खेलहरू सकिएसँगै अब टोलीहरूको ध्यान निर्णायक‌ तेस्रो तथा अन्तिम समूह चरणका खेलमा केन्द्रित हुनेछ । समुह...

पीएल सिंह टी–२० क्रिकेटः पोखरा र वीरगञ्ज विजयी
पीएल सिंह टी–२० क्रिकेटः पोखरा र वीरगञ्ज विजयी

काठमाडौँ ।पीएल सिंह मेमोरियल टी–२० क्रिकेटमा पोखरा र वीरगञ्ज महानगरपालिका विजयी भएका छन् । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा जारी प्रतियोगिताअन्तर्गत आज सम्पन्न खेलमा पोखरा र वीरगञ्ज महानगरपालिका विजयी भएका हुन् । पोखरा महानगरपालिकाले भरतपुर महानगरपालिकामाथि ६ विकेटको जित निकाल्यो...