गृहपृष्ठ बैंक/वित्त

एनएमबी बैंक र इसिमोडबीच दिगो विकासका लागि सहकार्य
एनएमबी बैंक र इसिमोडबीच दिगो विकासका लागि सहकार्य

काठमाडौं । एनएमबी बैंक लिमिटेड र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) बीच दिगो तथा जलवायु विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ। साझेदारीअन्तर्गत नेपालमा दिगो वित्तीय विकासलाई थप प्रभावकारी बनाउन विज्ञानमा आधारित ज्ञान तथा समाधानलाई वित्तीय...

छुजुङ खोला जलविद्युत आयोजनामा माछापुच्छ्रेसहित ६ बैंकको ९ अर्ब ऋण जुट्यो
छुजुङ खोला जलविद्युत आयोजनामा माछापुच्छ्रेसहित ६ बैंकको ९ अर्ब ऋण जुट्यो

काठमाडौं । संखुवासभाको भोटखोला गाउँपालिका–२ मा निर्माणाधीन ६३ मेगावाट क्षमताको छुजुङ खोला अर्धजलाशययुक्त (पीआरओआर) जलविद्युत आयोजनाका लागि वित्तीय व्यवस्थापन भएको छ। सांग्रिला ऊर्जा लिमिटेडले प्रवर्द्धन गरिरहेको आयोजनामा माछापुच्छ्रे बैंकको अगुवाइमा आधा दर्जन बैंक तथा वित्तीय संस्थाले ९ अर्ब रुपैयाँ ऋण...

स्याकार ट्रेडिङ र एनआईसी एसिया बैंकबीच सहुलियतपूर्ण अटोलोन सम्झौता
स्याकार ट्रेडिङ र एनआईसी एसिया बैंकबीच सहुलियतपूर्ण अटोलोन सम्झौता

काठमाडौं । नेपालका लागि होण्डा गाडीको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालि. र एनआईसी एसिया बैंकबीच होण्डाका ग्राहकलाई सहुलियतपूर्ण अटोलोन उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ। सम्झौताअनुसार एनआईसी एसिया बैंकले होण्डाका ग्राहकलाई आकर्षक तथा कम ब्याजदरमा सहज फाइनान्सिङ अर्थात् सवारी कर्जाको...

हिमालयन बैंक र स्मार्ट च्वाइस टेक्नोलोजीजबिच सम्झौता
हिमालयन बैंक र स्मार्ट च्वाइस टेक्नोलोजीजबिच सम्झौता

काठमाडौँ । हिमालयन बैंक लिमिटेड र स्मार्ट च्वाइस टेक्नोलोजीज लिमिटेड (एससीटी) बिच स्मार्टपे आईबीएफटी (अन्तरबैंक रकमान्तर) सेवा सञ्चालन तथा सहकार्यसम्बन्धी सम्झौता सम्पन्न भएको छ। यस सम्झौतासँगै हिमालयन बैंक एससीटीको स्मार्टपे नेटवर्कमा आबद्ध भई स्मार्टपे आईबीएफटीमार्फत अन्तरबैंक रकम स्थानान्तरण सेवा सञ्चालन...

एनएमबि बैंक र इसिमोडबीच दिगो विकासका लागि सहकार्य
एनएमबि बैंक र इसिमोडबीच दिगो विकासका लागि सहकार्य

काठमाडौं– एनएमबि बैंक लिमिटेड र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकाश केन्द्रबीच दिगो तथा जलवायु विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ समझदारीपत्रमा हस्ताक्षर भएको छ । यस साझेदारीले नेपालमा हरित वित्त क्षेत्रलाई थप प्रभावकारी बनाउन विज्ञानमा आधारित ज्ञान र समाधानलाई वित्तीय अवसरसँग जोड्ने...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७४...

राष्ट्र बैंकले २० अर्ब निक्षेप संकलन गर्ने
राष्ट्र बैंकले २० अर्ब निक्षेप संकलन गर्ने

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले आज निक्षेप संकलन उपकरणमार्फत बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ खिच्न लागेको हो । राष्ट्र बैंकले ब्याजदरमा बोलकबोलमार्फत निक्षेप...

राष्ट्र बैंकले नयाँ सुरक्षा विशेषतासहित एक हजार दरको नोट चलनचल्तीमा ल्यायो
राष्ट्र बैंकले नयाँ सुरक्षा विशेषतासहित एक हजार दरको नोट चलनचल्तीमा ल्यायो

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँ दरको नयाँ बैंकनोट (सिरिज–२०२५) आजदेखि प्रचलनमा ल्याएको छ । मुद्रा व्यवस्थापन विभागका अनुसार नयाँ नोटको आकार र बैजनी रङको मूल डिजाइन साविककै राखिएको छ भने फिक्का हरियो रङको घेरा कायम गरिएको छ...

बैंकिङ क्षेत्र सुधारका लागि नयाँ पूँजी र लगानी आवश्यक : एनएमबि अध्यक्ष गोयल
बैंकिङ क्षेत्र सुधारका लागि नयाँ पूँजी र लगानी आवश्यक : एनएमबि अध्यक्ष गोयल

काठमाडौं । एनएमबि बैंकका अध्यक्ष मनोजकुमार गोयलले नेपालको बैंकिङ क्षेत्र अहिले केही अप्ठ्यारो अवस्थामा रहे पनि सुधार गर्न सकिने बताएका छन् । बुधबार आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष गोयलले बैंकिङ क्षेत्रमा देखिएको समस्या ‘टर्मिनल इलनेस’ नभएको भन्दै अर्थतन्त्रले साथ...