गृहपृष्ठ बैंक/वित्त

तीस अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान
तीस अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान गरेको छ । राष्ट्र बैंकले निक्षेप सङ्कलन उपकरणको बोलकबोलमा इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने जनाएको छ...

लगानीकर्ताका लागि सिद्धार्थ बैंकको उच्च बोनस
लगानीकर्ताका लागि सिद्धार्थ बैंकको उच्च बोनस

काठमाडौं- सिद्धार्थ बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको असोज १ गते बसेको सञ्चालक समितिको बैठकले कायम चुक्तापुँजी १४ अर्ब ७९ करोड रुपैयाँको १० प्रतिशत बोनस सेयर र १०...

५० रुपैयाँको नयाँ नोट आजदेखि प्रचलनमा
५० रुपैयाँको नयाँ नोट आजदेखि प्रचलनमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरको नयाँ डिजाइन तथा फरक विशेषतासहितको बैंकनोट प्रचलनमा ल्याएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले २०८३ असोज २ गतेदेखि साविककै आकार तथा डिजाइनमा परिमार्जित विशेषतासहितको ५० रुपैयाँ दरको नोट चलनचल्तीमा ल्याएको हो। नयाँ...

नेशनल लाईफ इन्स्योरेन्स र नेपाल बैंक लिमिटेडबीच जीवन बीमा सम्झौता
नेशनल लाईफ इन्स्योरेन्स र नेपाल बैंक लिमिटेडबीच जीवन बीमा सम्झौता

काठमाडौं- नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल बैंक लिमिटेडबीच नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरूको जीवन बीमा सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौता पत्रमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत (Deputy CEO) स्मृती राज कंडेल र...

कामना सेवा विकास बैंकद्वारा रेडक्रसलाई सर्पदंश उपचार उपकरण हस्तान्तरण
कामना सेवा विकास बैंकद्वारा रेडक्रसलाई सर्पदंश उपचार उपकरण हस्तान्तरण

काठमाडौं । कामना सेवा विकास बैंकले दमकमा सर्पदंश तथा आकस्मिक अवस्थाका बिरामीको उपचारमा प्रयोग हुने स्वास्थ्य उपकरण हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शाखा कार्यालय दमकमार्फत दमक नगरपालिका–७ स्थित नेपाल रेडक्रस सोसाइटीलाई कार्डियो मोनिटर र सक्सन मेसिन हस्तान्तरण...

महालक्ष्मी विकास बैंकको नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता
महालक्ष्मी विकास बैंकको नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता

काठमाडौं । महालक्ष्मी विकास बैंकले काठमाडौंको भृकुटीमण्डपमा आयोजना भइरहेको नवौं संस्करणको ‘नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ मा सहभागिता जनाएको छ । २०८३ असोज १ देखि असोज ४ गतेसम्म सञ्चालन हुने प्रदर्शनी नेपाल जग्गा तथा आवास विकास महासंघ र नेपाल...

सिटिजन्स बैंकले सुदूरपश्चिममा रणनीतिक वृद्धि र बजेट कार्यान्वयनको समीक्षा गर्‍यो
सिटिजन्स बैंकले सुदूरपश्चिममा रणनीतिक वृद्धि र बजेट कार्यान्वयनको समीक्षा गर्‍यो

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सुदूरपश्चिम प्रदेशमा बैंकको व्यवसाय विस्तार, बजेट कार्यान्वयन र आगामी रणनीतिबारे समीक्षा गरेको छ । बैंकले प्रदेश प्रमुख, शाखा प्रबन्धक तथा अन्य कर्मचारीको सहभागितामा ‘सेमिनार अन अनट्याप्ड पोटेन्सियल, युनिफाइड एक्सन : बजेट एचिभमेन्ट एन्ड स्ट्राटेजिक...

सिद्धार्थ बैंकको लाभांश घोषणा
सिद्धार्थ बैंकको लाभांश घोषणा

सिद्धार्थ बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । बैंकले हाल कायम चुक्तापूँजी १४ अर्ब ७९ करोड रुपैयाँको १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (कर सहित)...

नेशनल लाइफ र नेपाल बैंकबीच कर्मचारीको जीवन बीमा सम्झौता
नेशनल लाइफ र नेपाल बैंकबीच कर्मचारीको जीवन बीमा सम्झौता

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल बैंक लिमिटेडबीच बैंकमा कार्यरत कर्मचारीको जीवन बीमासम्बन्धी सम्झौता भएको छ। सम्झौतापत्रमा नेशनल लाइफ इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत स्मृति राज कँडेल र नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्रराज काफ्लेले हस्ताक्षर...

सिटिजन्स बैंकले प्रस्ताव गर्‍यो ४ प्रतिशत लाभांश
सिटिजन्स बैंकले प्रस्ताव गर्‍यो ४ प्रतिशत लाभांश

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई ४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको बुधबार बसेको ५२१औं सञ्चालक समिति बैठकले चुक्ता पुँजीको ३.८० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२० प्रतिशत नगद...