२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ९७५ जनालाई कारबाही
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ९७५ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ९७५ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । मंगलबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ४८, सिसिटिभिमार्फत ६१, रातोबत्तीमा ५१ जना चालकलाई...

आज हरिपरिवर्तिनी एकादशी
आज हरिपरिवर्तिनी एकादशी

काठमाडौं । आज हरिपरिवर्तिनी एकादशी परेको छ । भाद्र शुक्ल पक्षको एकादशी तिथिलाई हरिपरिवर्तिनी एकादशी (वामन एकादशी वा जयन्ती एकादशी) भनिन्छ । जसमा भगवान विष्णुले शीर सागरमा शयन गर्दा कोल्टे फेर्ने धार्मिक विश्वास रहन्छ । यस दिन निष्ठापूर्वक व्रत बस्नाले...

गङ्गाकुमारीको दुवै मिर्गौलाले काम नगरेपछि उपचार गर्न सहयोग जुटाइँदै
गङ्गाकुमारीको दुवै मिर्गौलाले काम नगरेपछि उपचार गर्न सहयोग जुटाइँदै

खोटाङ । मिर्गौलासम्बन्धी रोगबाट ग्रसित बराहपोखरी गाउँपालिका(२ सुन्तलेस्थित राछालुङकी ४३ वर्षीया गङ्गाकुमारी पूर्वछानेमगरको उपचारका लागि नौ लाखभन्दा बढी आर्थिक सहयोग सङ्कलन भएको छ । दुवै मिर्गौलाले काम गर्न छोडर समस्यामा परेकि गङ्गाकुमारीको उपचारका लागि देश तथा विदेशमा रहेका सामाजिक अभियन्ताको...

बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो
बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो

काठमाडौँ । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास व्यवस्थापनको कामलाई प्राथमिकताका साथ अगाडि बढाएको छ । पूर्वाधार विकास मन्त्रालय र भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यससम्बन्धी कामलाई तीव्र गतिमा अगाडि बढाइएको जनाएका छन् ।...

उद्धार र राहत काम निरन्तर भइरहेका छन्’
उद्धार र राहत काम निरन्तर भइरहेका छन्’

‘ काठमाडौँ । भोटेकोशी बाढीमा उद्धार र राहतका काम अझै निरन्तर भइरहेको गृहसचिव केदारनाथ शर्माले बताउएको छन् । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिमा आज उनले उद्धारसँगै बाढीपीडितको व्यवस्थापनमा समेत प्रभावकारी कार्य भइरहेको जानकारी दिए । गृहसचिव शर्माले उद्धार...

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

भद्रपुर । झापाको बिर्तामोड नगरपालिका(२ स्थित घाग्रा खोलामा विद्युतीय करेन्ट लगाएर माछा मार्ने क्रममा आज दिउँसो एक जना वृद्धको मृत्यु भएको छ । बिर्तामोड २ बेलडाँगी डाँडागाउँ टोलका ६२ वर्षीय मोहन मुर्मूको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला...

आपूर्ति प्रणाली सुधार्न व्यवस्थित ट्रक टर्मिनल र लजिस्टिक हब आवश्यक : महासचिव श्रेष्ठ
आपूर्ति प्रणाली सुधार्न व्यवस्थित ट्रक टर्मिनल र लजिस्टिक हब आवश्यक : महासचिव श्रेष्ठ

काठमाडौं । ढुवानी व्यवसायी महासङ्घ नेपालका महासचिव पुष्पराज श्रेष्ठले राष्ट्रिय आपूर्ति प्रणालीलाई प्रभावकारी बनाउन व्यवस्थित ढुवानी तथा लजिस्टिक प्रणाली आवश्यक रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य संघको ‘विद्यमान आपूर्ति प्रणालीका समस्या तथा समाधान’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै श्रेष्ठले उत्पादन...

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
स्यालको आक्रमणबाट  १० जना मानिस र केही पशु चौपाया घाइते

सर्लाही । सर्लाहीको हरिवन नगरपालिकाको विभिन्न वडाक्षेत्रमा पछिल्लो समय स्यालको आक्रमणका घटना बढेको पाइएको छ । नजिकैको जङ्गलबाट आएका स्यालका हूलले मानिस र पशु चौपायालाई आक्रमण गरी घाइते तुल्याउने क्रम बढेको छ । स्यालको टोकाइबाट बितेको २० दिन यता नगरपालिका...

भूमि प्रशासन कार्यालय तनहुँद्वारा ३६ करोड ४८ लाख राजस्व सङ्कलन
भूमि प्रशासन कार्यालय तनहुँद्वारा ३६ करोड ४८ लाख राजस्व सङ्कलन

तनहुँ । भूमि प्रशासन कार्यालय तनहुँले आर्थिक वर्ष २०८२/८३ मा ३६ करोडभन्दा बढी राजश्व सङ्कलन गरेको छ। कार्यालयले रजिष्ट्रेशन दस्तुर, पुँजीगत लाभकर तथा अन्य शीर्षकबाट गरी ३६ करोड ४८ लाख ६३ हजार ८ सय ४१ राजश्व सङ्कलन गरेको हो ।...