गृहपृष्ठ सम्पादकीय

सम्पादकीय

सत्ता ‘कब्जा’ गर्न अध्यादेशको दुरुपयोग

सत्ता ‘कब्जा’ गर्न अध्यादेशको दुरुपयोग

दलका नेताहरु जहिले जहिले सत्तामा पुग्छन्, कानुनी शासनलाई आफ्नै बगलीको सामान ठान्छन् । त्यसलाई व्यक्तिगत स्वार्थका लागि प्रयोग गर्छन् । कानुनी राजको उपहास गर्नु त उनीहरुको पुरानै बानी हो । यसपटक पनि उनीहरुले त्यही गरे, जुन उनीहरुको अम्मल बनिसकेको छ ।

छैटौं बर्षमा न्युजकारोबार : स्पष्ट यात्रामा हाम्रो प्रण
छैटौं बर्षमा न्युजकारोबार : स्पष्ट यात्रामा हाम्रो प्रण

सरदर तीन करोड जनसंख्या रहेको नेपालका लागि कति मिडिया आवश्यक छ ? नेपालको विज्ञापन बजारले कति मिडिया धान्न सक्छ ? यस विषयमा कुनै अध्ययन त भएको छैन । तर यो अहिलेको अहम् प्रश्न हो भने चुनौती पनि । किनकि आजभोलि...

सरकारको घैँटोमा घाम लागोस्
सरकारको घैँटोमा घाम लागोस्

‘स्ट्यान्डअप कमेडियन’ अपूर्व क्षितिज सिंहमाथि प्रहरीले जुन व्यवहार गर्दै आएको छ, त्यसले नेपालको राज्य संयन्त्र कसले, कहाँबाट र कसरी सञ्चालन भइरहेको छ ? भनेर प्रश्न उठेको छ । पटक-पटक सार्वजनिक रुपमै माफी मागिसक्दा पनि र युट्युब च्यानलबाट भिडियो हटाइसक्दा पनि...

सत्यमोहन जोशी : निष्काम कर्मयोगी
सत्यमोहन जोशी : निष्काम कर्मयोगी

एउटा युगद्रष्टा जसले नेपाल चिनायो र नेपाली भाषा, साहित्य र संस्कृतिलाई समृद्ध बनाई जन्मभूमिलाई गौरवमय योगदान गर्यो । हो, यो प्रसंग डा. सत्यमोहन जोशीको हो । लामो समयदेखि स्वास्थ्यमा देखिएको समस्यासँग जुध्दाजुध्दै आज बिहान उनको निधन भयो । नेपाली जनताले...

मतदाताले विवेक पुर्‍याउन्
मतदाताले विवेक पुर्‍याउन्

संसदीय लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष हो, निर्वाचन । किनकी निर्वाचनको माध्यमबाट कस्तो उम्मेदवार छान्ने भन्ने अधिकार मतदाताले प्राप्त गर्छन् । मतदातालाई रिझाउन उम्मेदवारले जनहितका लागि विवेकपूर्ण काम गर्छन् भन्ने मान्यता राख्छ, संसदीय निर्वाचनले । आगामी मंसिर ४ को निर्वाचन पनि...

‘नियन्त्रित अस्थिरता’का लागि राष्ट्रपति पदको दुरुपयोग
‘नियन्त्रित अस्थिरता’का लागि राष्ट्रपति पदको दुरुपयोग

संविधान निर्माण गरेको सात बर्ष पूरा भएको अवसरमा राष्ट्रिय पर्वको हैसियतमा असोज ३ मा संविधान दिवस मनाएको दुई दिन पनि बितेको थिएन, राष्ट्रपति विद्यादेवी भण्डारीले त्यही संविधानको हुर्मत लिन पुगिन् । केही दिनयता जुन कुराको डर थियो, आखिर त्यही नै...

सहकारीको मनपरी बन्द गर
सहकारीको मनपरी बन्द गर

पहिले नेपाल सरकारलाई एउटा प्रश्न-नेपालका सहकारीहरु ऐन, नियम र कानुनभन्दा बाहिर गएर सञ्चालन भइरहेपछि सहकारीको जालमा आममानिस फँसेकोबारे जानकारी छ कि छैन ? सहकारीको बदमासी यसपटकमात्र उजागर भएको होइन । निक्षेपकर्ता आममानिसलाई पटक पटक चकमा दिँदै सहकारीले ठगीदेखि ठगीसम्मको श्रृंखला...

सम्पादकीय : प्रदीप गिरि हुनुको अर्थ
सम्पादकीय : प्रदीप गिरि हुनुको अर्थ

प्रदीप गिरि किन आम नेपालीको मनमस्तिष्कमा बसे ? उनको निधनले नेपाली समाजलाई किन हल्लायो ? यी दुई प्रश्नको एकल जवाफ हो- किनकि नेपाली राजनीतिमा प्रदीप गिरिहरुको खाँचो छ । फोहरी र पाखण्डीशैलीमा अभ्यस्त नेपाली राजनीतिदेखि बौद्धिक क्षेत्रमा प्रदीप गिरिहरुको सधैँ...

सम्पादकीय : मत किन्छौँ कि मन जित्छौँ ?
सम्पादकीय : मत किन्छौँ कि मन जित्छौँ ?

फेरि चुनाव आउँदै छ । मतदाताले यसपटक उम्मेदवारलाई सोध्नैपर्ने पहिलो प्रश्न-‘चुनावमा तपाईंले गर्ने खर्चको स्रोत के हो ?’ एकपटक हालैको स्थानीय निर्वाचनमा फर्कौँ । केही अपवाद बिर्सने हो भने स्थानीय तह निर्वाचनमा भाग लिएका अधिकांश उम्मेदवारले निर्वाचन आयोगमा खर्चको जानकारी...

आशाको दियालो बालिरहौं
आशाको दियालो बालिरहौं

व्यवस्था र परिस्थितिमा फेरबदल आए पनि राज्य सञ्चालनको समष्टिगत प्रणालीमा गुणात्मक परिवर्तन नहुँदासम्म सकारात्मक परिणाम आउँदैन । अपवादबाहेक हरेक अवधिका सूचकहरु बर्सेनि करिब उस्तै हुन्छन् । नेपालमा पनि विक्रम सम्वतको पात्रो फेरिँदा होस् वा आर्थिक वर्षको समाप्ति हुँदा, नतिजाहरु पूर्णतः...