गृहपृष्ठ प्रदेश

काठमाडौंका चार खाद्य उद्योगमाथि कारबाही, ४ लाखभन्दा बढीका अखाद्य सामग्री नष्ट
काठमाडौंका चार खाद्य उद्योगमाथि कारबाही, ४ लाखभन्दा बढीका अखाद्य सामग्री नष्ट

काठमाडौं । खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को प्रभावकारी कार्यान्वयनका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजार अनुगमन र निरीक्षण कार्यलाई तीव्र बनाएको छ । यसै क्रममा २०८३ असोज ६ गते विभाग, डिभिजन कार्यालय काठमाडौँ, स्थानीय तह तथा...

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीको न्यून चापीय क्षेत्र हाल पश्चिम९मध्य तथा आसपासको उत्तर-पश्चिमी बंगालको खाडीमा गहिरो न्यून चापीय क्षेत्रको रुपमा रहेको छ आगामी दिनमा थप शक्तिशाली बन्दै पश्चिम९उत्तरपश्चिम...

मकवानपुरमा सतर्कताः कुलेखानी जलाशयको स्थलगत अनुमगन 
मकवानपुरमा सतर्कताः कुलेखानी जलाशयको स्थलगत अनुमगन 

बागमती । जल तथा मौसम विभागले भारी वर्षाको प्रक्षेपण गरेपछि  मकवानपुर प्रशासनले जिल्लामा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी नेतृत्वमा सुरक्षा निकायका पदाधिकारी, सञ्चारकर्मी सहितको टोलीले कुलेखानी प्रथम जलविद्युत् केन्द्रको जलाशयको स्थलगत अवलोकनसहित...

भोटेकोशी बाढी : जलवायु न्यायको कसीमा नेपालको दाबी
भोटेकोशी बाढी : जलवायु न्यायको कसीमा नेपालको दाबी

काठमाडौँ । नेपालमा यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा गएको भिषण तथा आकस्मिक बाढीबाट अकल्पनीय जनधनको क्षति भयो । भोटेकोशी र त्रिशूली नदी प्रणाली हुँदै पानी, गेग्रान र ठूला ढुङ्गासहितको शक्तिशाली बाढी बगेपछि तल्लो तटीय क्षेत्रमा ठूलो क्षति...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४९ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७४...

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । बिहान ११ः०० बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक, २०८३’ प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ । यसैगरी, बैठकमा पूर्वाधार विकासमन्त्री सुनिल...

२०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल चाइनिज ताइपेइसँग पराजित
२०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल चाइनिज ताइपेइसँग पराजित

काठमाडौँ । जापानको इची–नागोयामा जारी २०औँ एसियाली  खेलकुद प्रतियोगिताअन्तर्गत आज भएको महिला कबड्डीमा नेपाल दोस्रो खेलमा नेपाल पराजित भएको छ । नेपालले चाइनिज ताइपेइसँग हार बेहोर्नुपरेको हो । जापानको तोकाइ सिटिजन जिम्नेसियममा भएको खेलमा नेपाली टोली चाइनिज ताइपेइसँग ३७–१८ अङ्कले...

लघु, घरेलु तथा साना उद्योग क्षेत्र सरकारको प्राथमिकतामा छः अर्थमन्त्री डा वाग्ले
लघु, घरेलु तथा साना उद्योग क्षेत्र सरकारको प्राथमिकतामा छः अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । प्रधानमन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका अर्थमन्त्री डा स्वर्णिम वाग्लेले लघु, घरेलु तथा साना उद्योग क्षेत्र सरकारको प्राथमिकतामा रहेको बताएको छ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री डा वाग्लले मुलुकको आर्थिक विकासमा लघु, घरेलु तथा साना...

युवा सहभागिताको वैधानिक हस्तक्षेपपछि कांग्रेस कोशीका युवा उत्साहित
युवा सहभागिताको वैधानिक हस्तक्षेपपछि कांग्रेस कोशीका युवा उत्साहित

विराटनगर । झापाको शिवसताक्षी नगरपालिका–३ को नेपाली कांग्रेस वडा कार्यसमितिको सचिवमा १८ वर्षका पवन दाहाल सर्वसम्मत रूपमा चयन भए । जेनजी उमेर समूहका दाहाल आफू कांग्रेसको इतिहासकै कान्छो वडा सचिव भएको बताउँछन् । नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशनअन्तर्गत तल्लो तहका...