चाडपर्व लक्षित बजाजको निःशुल्क मोटरसाइकल चेकअप क्याम्प, सर्भिसमा विशेष छुट
चाडपर्व लक्षित बजाजको निःशुल्क मोटरसाइकल चेकअप क्याम्प, सर्भिसमा विशेष छुट

काठमाडौं । बजाज मोटरसाइकलले चाडपर्वलाई लक्षित गर्दै नेपालभर राष्ट्रिय निःशुल्क चेकअप क्याम्प सञ्चालन गर्ने भएको छ । कम्पनीका अनुसार असोज ४ देखि असोज ९ गतेसम्म नेपालभर रहेका कुनै पनि बजाज सर्भिस सेन्टरमा पुगेर ग्राहकले मोटरसाइकलको निःशुल्क व्यावसायिक चेकअप गराउन सक्नेछन्...

५ हजारलाई स्वरोजगार बनाउने लक्ष्यसहित ‘भेट्रा एरोन’ इलेक्ट्रिक स्कुटर सार्वजनिक
५ हजारलाई स्वरोजगार बनाउने लक्ष्यसहित ‘भेट्रा एरोन’ इलेक्ट्रिक स्कुटर सार्वजनिक

काठमाडौं । ५ हजार जनालाई स्वरोजगारमा जोड्ने लक्ष्यसहित तपाईंको बजारले राइड सेयरिङका लागि ‘भेट्रा एरोन’ इलेक्ट्रिक स्कुटर नेपालमा सार्वजनिक गरेको छ। तपाईंको बजार र Vetra Motors Pvt. Ltd. को सहकार्यमा सार्वजनिक गरिएको स्कुटरको मूल्य ३ लाख ८० हजार रुपैयाँ तोकिएको...

चांगानको एसयूभी नेभो क्यू ०५ पोखरामा सार्वजनिक
चांगानको एसयूभी नेभो क्यू ०५ पोखरामा सार्वजनिक

पोखरा । चांगानको नयाँ विद्युतीय एसयूभी नेभो क्यू०५ पोखरामा सार्वजनिक गरिएको छ । एमएडब्लू वृद्धि अटोकर्पले शुक्रबार पोखरामा आयोजित कार्यक्रममा यसको अल्ट्रा भेरियन्ट सार्वजनिक गरेको हो । कम्पनीले यसको मूल्य ५१ लाख ९९ हजार रुपैयाँ तोकेको छ । नेभो क्यू०५...

चीनमा सवारीसाधन जाँचका लागि एआई रोबोट प्रयोग
चीनमा सवारीसाधन जाँचका लागि एआई रोबोट प्रयोग

काठमाडौं । पूर्वी चीनको निङ्बो शहरमा सवारीसाधन निरीक्षणका लागि कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधियुक्त रोबोट प्रयोग गर्न थालिएको छ । निङ्बोको सवारीसाधन व्यवस्थापन केन्द्रमा परीक्षणका रूपमा प्रयोग भइरहेको रोबोटले सवारीसाधनको बाहिरी अवस्था, मोडल र च्यासिस नम्बरलगायत विवरण स्वचालित रूपमा जाँच गर्न...

भोटेकोशी बाढी : यातायात महासंघका १९१ सवारीसाधनमा क्षति, ३४४ जना बेपत्ता
भोटेकोशी बाढी : यातायात महासंघका १९१ सवारीसाधनमा क्षति, ३४४ जना बेपत्ता

काठमाडौँ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघअन्तर्गत १९१ सवारीसाधनमा क्षति पुगेको छ । महासंघका महासचिव डेकनाथ गौतमका अनुसार भोटेकोशी बाढीले देशभरका नौ कम्पनीका १९१ सवारीसाधनमा क्षति पुग्दा उक्त सवारीसाधनका चालक, सहचालक...

यामाहाको दशैं अफर : १० लाखसम्म पुरस्कार, एक जनाले R15 जित्ने
यामाहाको दशैं अफर : १० लाखसम्म पुरस्कार, एक जनाले R15 जित्ने

काठमाडौं । यामाहा नेपालले दसैंलाई लक्षित गर्दै ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ नामक नयाँ प्रवर्द्धनात्मक अभियान सार्वजनिक गरेको छ । अभियानअन्तर्गत ग्राहकले यामाहाका मोटरसाइकल तथा स्कुटर खरिदसँगै विभिन्न आकर्षक पुरस्कार जित्ने अवसर पाउनेछन् । यामाहाका अनुसार अभियानमा सहभागी हुन ग्राहकले...

चांगान नेभो क्यू ०५ चितवनमा सार्वजनिक,अल्ट्रा भेरियन्टको विशेष मूल्य ५१.९९ लाख
चांगान नेभो क्यू ०५ चितवनमा सार्वजनिक,अल्ट्रा भेरियन्टको विशेष मूल्य ५१.९९ लाख

काठमाडौं : एमएडब्लू वृद्धि अटोकर्पअन्तर्गतको अधिकृत चांगान डिलर राजहंस अटोमोबाइल प्रालिले चितवनमा नयाँ नेभो क्यू ०५ सार्वजनिक गरेको छ। कम्पनीले नेभो क्यू ०५ को अल्ट्रा भेरियन्ट विशेष मूल्य ५१.९९ लाखमा बजारमा ल्याएको छ। ग्राहकले भदौ २९ देखि ३१ गतेसम्म चितवनको...

प्राविधिक सीपदेखि अन्तर्राष्ट्रिय प्रशिक्षणसम्म : लक्ष्मी हुन्डाईका दुई प्राविधिक दक्षिण कोरिया प्रस्थान
प्राविधिक सीपदेखि अन्तर्राष्ट्रिय प्रशिक्षणसम्म : लक्ष्मी हुन्डाईका दुई प्राविधिक दक्षिण कोरिया प्रस्थान

काठमाडौं । लक्ष्मी हुन्डाईमा अप्रेन्टिससिप पूरा गरी रोजगारी प्राप्त गरेका दुई नेपाली प्राविधिक उन्नत तालिमका लागि दक्षिण कोरिया प्रस्थान गरेका छन् । उनीहरूले Hyundai Global Learning Center मा आयोजना हुने Hyundai Talent Academy अन्तर्गत उन्नत सवारीसाधन डायग्नोस्टिक, मर्मतसम्भार तथा नयाँ...

प्रोटोनद्वारा नेपाललाई करिब २ लाख रिङ्गिट बराबरका ड्रोन सहयोग
प्रोटोनद्वारा नेपाललाई करिब २ लाख रिङ्गिट बराबरका ड्रोन सहयोग

काठमाडौं । मलेसियाली अटोमोबाइल कम्पनी प्रोटोनले नेपाललाई करिब २ लाख मलेसियन रिङ्गिट बराबरका ड्रोन सहयोग गरेको छ । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा राहत, उद्धार तथा विपद् व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन कम्पनीले नेपाल सरकारलाई ड्रोन उपलब्ध गराएको हो ।...