moneygram ime

गृहपृष्ठ अर्थजगत

१६.२४ प्रतिशतले घट्यो विजय लघुवित्तको खुद नाफा
१६.२४ प्रतिशतले घट्यो विजय लघुवित्तको खुद नाफा

काठमाडौं । विजय लघुवित्तको नाफा १६.२४ प्रतिशतले घटेको छ । लघुवित्तको नाफा १० करोड ४७ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो आर्थिक वर्षमा लघुवित्तले १२ करोड ५० लाख रुपैयाँ नाफा कमाएको थियो । यसअवधिमा संस्थाको खुद ब्याज आम्दानी १०.३५...

बैंक अफ काठमाण्डू र फोकसवान पेमेन्टबीच सम्झौता
बैंक अफ काठमाण्डू र फोकसवान पेमेन्टबीच सम्झौता

बैंक अफ काठमाण्डू लिमिटेड र फोकसवान पेमेन्ट सोलुसन्स् प्रालिबाट सञ्चालित मोको डिजिटल वालेटसँग भुक्तानी सेवा सम्बन्धी सम्झौता भएको छ । सम्झौता पश्चात् बैंकका कार्डबाहक ग्राहकले आफ्नो भिसा डेबिट र क्रेडिट कार्ड मोको डिजिटल वालेटमा लिंक गर्न सक्नेछन् । बैंकका कार्डबाहक...

नेशनल लाइफको ‘एनुअल बिजनेश लिडर्स कन्क्लेभ’ सम्पन्न
नेशनल लाइफको ‘एनुअल बिजनेश लिडर्स कन्क्लेभ’ सम्पन्न

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ‘एनुअल बिजनेश लिडर्स कन्क्लेभ’ सम्पन्न भएको छ । लुम्बिनीमा चार दिनसम्म सञ्चालन भएको सम्मेलनको मुख्य नारा ‘रिचिङ द पिनाकल २०७९/८०’ रहेको थियो । सम्मेलनको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले गरेका थिए । कार्यक्रममा...

अग्नि ग्रुपले ल्यायोे महिन्द्रा गाडीका लागि ७० प्रतिशतसम्म लगानीको योजना
अग्नि ग्रुपले ल्यायोे महिन्द्रा गाडीका लागि ७० प्रतिशतसम्म लगानीको योजना

अग्नि इन्कर्पोरेटले आफ्ना महिन्द्रा स्कर्पियो र बोलेरो रेन्जका सवारी साधनमा पहिलोपटक ७० प्रतिशतसम्म फाइनान्सिङ स्किम ल्याएको छ । यो योजना ग्राहकहरूलाई राहत दिन र महिन्द्राका गाडीले विगतका वर्षहरूमा देखाएको उद्यमशीलताको भावनालाई सहयोग गर्ने प्रयास हो । बजारको वर्तमान आर्थिक अवस्थालाई...

विद्युत् प्राधिकरणको नाफा १६ अर्ब, विद्युत् चुहावट १५.३८ प्रतिशतमा झर्‍यो
विद्युत् प्राधिकरणको नाफा १६ अर्ब, विद्युत्  चुहावट १५.३८ प्रतिशतमा झर्‍यो

काठमाडौँ, २५ साउन । नेपाल विद्युत् प्राधिकरणको वार्षिक नाफा करिब १६४ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७७/७८ मा ६ अर्ब १० करोड खुद नाफामा सीमित भएको प्राधिकरणले आव २०७८/७९ मा नाफालाई बढाएर १६ अर्ब ९ करोड रुपैयाँ पुग्ने...

लगानीकर्तालाई थप उत्प्रेरित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा
लगानीकर्तालाई थप उत्प्रेरित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले लगानीकर्तालाई थप उत्प्रेरित र आकर्षण गर्न सरकारको तर्फबाट गर्नुपर्ने सुधारका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । उनले मुलुकमा दिगो पूर्वाधार निर्माणको आवश्यकता परिपूर्ति गर्न लगानी बोर्डमार्फत् भइरहेका कार्य र उपलब्धिको प्रशंसा गर्दै ठुला र राष्ट्रिय महत्वका...

नेशनल लाइफ इन्स्योरेन्सको एनुअल बिजनेस लिडर्स कन्क्लेभ सम्पन्न
नेशनल लाइफ इन्स्योरेन्सको एनुअल बिजनेस लिडर्स कन्क्लेभ सम्पन्न

'रिचिङ द पिनाकल २०७९/८०' नाराका साथ नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ४ दिने वार्षिक सम्मेलन “एनुअल बिजनेस लिडर्स कन्क्लेभ सम्पन्न गरेको छ । आर्थिक वर्ष २०७८/७९ मा उत्कृष्ट व्यवसाय गर्दै तोकिएको लक्ष्य पूरा गर्ने शाखाहरूलाई सम्मान र पुरस्कृत गर्ने तथा जीवन...

सीजी ल्यान्डमार्कको तेस्रो वार्षिकोत्सवमा आकर्षक छुट
सीजी ल्यान्डमार्कको तेस्रो वार्षिकोत्सवमा आकर्षक छुट

चितवनको भरतपुरस्थित अत्याधुनिक सुविधासम्पन्न र विश्वस्तरको व्यापारिक कम्प्लेक्स सीजी ल्यान्डमार्कले सञ्चालनको तेस्रो वार्षिकोत्सव भव्य रुपमा मनाउने भएको छ । सीजी ल्यान्डमार्कले यही साउन २७, २८ र २९ गते तीन दिनसम्म विभिन्न मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरेर वार्षिकोत्सव मनाउने तयारी गरेको हो...

कुमारी बैंक र होटेल शिरीष प्रालिबीच सम्झौता
कुमारी बैंक र होटेल शिरीष प्रालिबीच सम्झौता

कुमारी बैंक लिमिटेड र कपुरकोट नगरपालिका–३, सल्यानस्थित होटेल शिरीषबीच सेवाहरूमा छुटसम्बन्धी सम्झौता भएको छ । डिजिटल कारोबारमा ग्राहकहरू आकर्षित भाइरहेको कुरालाई मध्यनजर गर्दै आफ्नो डिजिटल कारोबारमा ग्राहकलाई प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले यस सहकार्य मार्फत् होटेल शिरीषका विभिन्न सेवाहरूमा आकर्षक...

muktinath bikas bank