गृहपृष्ठ अर्थजगत

घट्यो सुनचाँदीको मूल्य
घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला तीन हजार २०० र चाँदीको मूल्य १६५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ९९ हजार १०० र...

प्रधानमन्त्री राहत कोषमा  १५ अर्ब नाघ्यो
प्रधानमन्त्री राहत कोषमा  १५ अर्ब नाघ्यो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्नेक्रम जारी छ । हालसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका सबै खातामा गरी १५ अर्ब ५० करोडभन्दा बढी मौज्दात  छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका...

पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

गण्डकी । अघिपछि सुनसान देखिने पोखरा अन्तरराष्ट्रिय विमानस्थलको प्रस्थान र आगमन कक्षमा बुधबार दिउँसोदेखि नै चहलपहल सुरू भएको थियो । फ्लाई दुबईले दुबई–पोखरा–दुबई नियमित व्यावसायिक उडान सुरू गरेपछि पहिलो उडानबाट पोखरा आउने यात्रुको स्वागतसँगै पोखराबाट दुबई जाने यात्रुको बिदाइका लागि...

राष्ट्र बैंकले नयाँ सुरक्षा विशेषतासहित एक हजार दरको नोट चलनचल्तीमा ल्यायो
राष्ट्र बैंकले नयाँ सुरक्षा विशेषतासहित एक हजार दरको नोट चलनचल्तीमा ल्यायो

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँ दरको नयाँ बैंकनोट (सिरिज–२०२५) आजदेखि प्रचलनमा ल्याएको छ । मुद्रा व्यवस्थापन विभागका अनुसार नयाँ नोटको आकार र बैजनी रङको मूल डिजाइन साविककै राखिएको छ भने फिक्का हरियो रङको घेरा कायम गरिएको छ...

बैंकिङ क्षेत्र सुधारका लागि नयाँ पूँजी र लगानी आवश्यक : एनएमबि अध्यक्ष गोयल
बैंकिङ क्षेत्र सुधारका लागि नयाँ पूँजी र लगानी आवश्यक : एनएमबि अध्यक्ष गोयल

काठमाडौं । एनएमबि बैंकका अध्यक्ष मनोजकुमार गोयलले नेपालको बैंकिङ क्षेत्र अहिले केही अप्ठ्यारो अवस्थामा रहे पनि सुधार गर्न सकिने बताएका छन् । बुधबार आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष गोयलले बैंकिङ क्षेत्रमा देखिएको समस्या ‘टर्मिनल इलनेस’ नभएको भन्दै अर्थतन्त्रले साथ...

तनहुँमा ११ हजार एक सय ३४ उद्योग
तनहुँमा ११ हजार एक सय ३४ उद्योग

तनहुँ । तनहुँमा हालसम्म ११ हजार १३४ उद्योग दर्ता भएका छन् । एकीकृत सेवा कार्यालयका अनुसार आर्थिक वर्ष २०८२÷८३ सम्म जिल्लामा रहेका उद्योगमध्ये गत आर्थिक वर्षमा मात्रै ३४३ नयाँ उद्योग थपिएका छन् । एकीकृत सेवा कार्यालयका सहायक प्रशासकीय अधिकृत सूर्यबहादुर...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४९ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७४...

लघु, घरेलु तथा साना उद्योग क्षेत्र सरकारको प्राथमिकतामा छः अर्थमन्त्री डा वाग्ले
लघु, घरेलु तथा साना उद्योग क्षेत्र सरकारको प्राथमिकतामा छः अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । प्रधानमन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका अर्थमन्त्री डा स्वर्णिम वाग्लेले लघु, घरेलु तथा साना उद्योग क्षेत्र सरकारको प्राथमिकतामा रहेको बताएको छ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री डा वाग्लले मुलुकको आर्थिक विकासमा लघु, घरेलु तथा साना...

नेपाल सबैका लागि आकर्षक पर्यटकीय गन्तव्य : सूर्य थपलिया
नेपाल सबैका लागि आकर्षक पर्यटकीय गन्तव्य : सूर्य थपलिया

काठमाडौं । नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले नेपाललाई भिन्न क्षमता भएका व्यक्तिहरुका लागिसमेत सुरक्षित र आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्ने बताएका छन् । पर्यटन बोर्डद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले नेपालका पर्यटकीय सम्भावनालाई अन्तर्राष्ट्रिय बजारमा नयाँ र फरक...

डब्लुडब्लुएफ नेपालद्वारा डेढ करोड सहयोग
डब्लुडब्लुएफ नेपालद्वारा डेढ करोड सहयोग

काठमाडौं- विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालले रसुवाको भोटेकोशी बाढीबाट प्रभावितहरुको उद्धार, राहत र पुनःस्थापनाका लागि  एक करोड ५० लाख सहयोग हस्तान्तरण गरेको छ । डब्लुडब्लुएफ नेपालका राष्ट्रिय प्रतिनिधि डा घनश्याम गुरुङले कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीलाई उक्त सहयोग रकम...