गृहपृष्ठ घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला तीन हजार २०० र चाँदीको मूल्य १६५ ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ९९ हजार १०० र चाँदीको चार हजार ६५० कायम भएको छ ।

बुधबार छापावाल सुन प्रतितोला तीन लाख दुई हजार ३०० र चाँदीको मूल्य चार हजार ८१५ कायम भएको थियो ।

प्रकाशित समय : ११:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु