गृहपृष्ठ बैंक/वित्त

कामना सेवा विकास बैंकले पारित गर्‍यो १५ प्रतिशत नगद लाभांश
कामना सेवा विकास बैंकले पारित गर्‍यो १५ प्रतिशत नगद लाभांश

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको २०औं वार्षिक साधारणसभाले शेयरधनीलाई १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। भदौ ३१ गते काठमाडौंको भाटभटेनीस्थित आम्रपाली बैंक्वेटमा बैंकका सञ्चालक समितिका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा सम्पन्न साधारणसभाले चुक्ता पुँजीको १५...

सिद्धार्थ बैंकले ल्यायो एनपीएल लक्षित क्रेडिट कार्ड र बचत खाता योजना
सिद्धार्थ बैंकले ल्यायो एनपीएल लक्षित क्रेडिट कार्ड र बचत खाता योजना

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) लक्षित गर्दै सिद्धार्थ बैंकले नयाँ ग्राहकका लागि विभिन्न आकर्षक योजना सार्वजनिक गरेको छ। एनपीएलको टाइटल स्पोन्सरका रूपमा आबद्ध बैंकले ‘सिद्धार्थ एनपीएल क्रेडिट कार्ड’ र ‘सिद्धार्थ एनपीएल बचत खाता’ सार्वजनिक गरेको हो। बैंकका अनुसार यी...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७६...

कर्जाको माग कमजोर हुँदा बैंकहरूले घटाए मुद्दति निक्षेपको ब्याजदर
कर्जाको माग कमजोर हुँदा बैंकहरूले घटाए मुद्दति निक्षेपको ब्याजदर

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन् । केही बैंकले ब्याजदर स्थिर राखे पनि व्यक्तिगत मुद्दति निक्षेपको औसत अधिकतम ब्याजदर भदौको तुलनामा घटेको छ । असोजका...

बैंकहरूमा अधिक तरलता कायमै भएपछि राष्ट्र बैंकले आज ६० अर्ब निक्षेप तान्दै
बैंकहरूमा अधिक तरलता कायमै भएपछि राष्ट्र बैंकले आज ६० अर्ब निक्षेप तान्दै

काठमाडौं । बैँकहरूमा अधिक तरलता कायमै भएपछि नेपाल राष्ट्र बैंकले बुधबार ६० अर्ब निक्षेप तान्ने भएको छ । कर्जाको माग नभएको अवस्थामा बैंकहरुलाई निक्षेप व्यवस्थापन गर्न सहज हुने देखिन्छ । केन्द्रीय बैंकले आज मध्यान्ह ३ बजे बोलकबोल हुने जनाएको छ...

प्रभु बैंकद्वारा देशभर रक्तदान कार्यक्रम सम्पन्न 
प्रभु बैंकद्वारा देशभर रक्तदान कार्यक्रम सम्पन्न 

काठमाडौं- देशभर आएको प्राकृतिक प्रकोप तथा बाढीपहिरोका कारण प्रभावित भई उपचाररत घाइतेहरूलाई सहयोग पुऱ्याउने उद्देश्यले प्रभु बैंक लिमिटेडले देशभर एकैसाथ रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत बैंकले नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा २०८३ भदौ ३० गते...

भोटेकोशी बाढीपीडितका लागि गरिमा विकास बैंकको एक करोड बढी सहयोग
भोटेकोशी बाढीपीडितका लागि गरिमा विकास बैंकको एक करोड बढी सहयोग

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि १ करोड १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। बैंकले कर्मचारीहरूको एक दिनको तलब तथा भत्ताबापतको...

सांग्रिला डेभलपमेन्ट बैंकको साधारण सभा असोज २२ मा, १०.५३ प्रतिशत लाभांश प्रस्ताव
सांग्रिला डेभलपमेन्ट बैंकको साधारण सभा असोज २२ मा, १०.५३ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले २२औं वार्षिक साधारण सभा आगामी असोज २२ गते गर्ने भएको छ । बैंकको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । बैंकका अनुसार साधारण सभा काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सनमा बिहान...

प्रभु बैंकद्वारा देशव्यापी रक्तदान, ३२१ पिन्ट रगत संकलन
प्रभु बैंकद्वारा देशव्यापी रक्तदान, ३२१ पिन्ट रगत संकलन

काठमाडौं । प्राकृतिक प्रकोप तथा बाढीबाट प्रभावित भई घाइते भएकाहरूलाई सहयोग पुर्‍याउने उद्देश्यले प्रभु बैंक लिमिटेडले देशका सातै प्रदेशमा रक्तदान कार्यक्रम सञ्चालन गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २०८३ भदौ ३० गते नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा एकैपटक देशका सातै प्रदेशमा...

पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजनाले निजी क्षेत्रको मनोबल उकास्ने विश्वास
पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजनाले निजी क्षेत्रको मनोबल उकास्ने विश्वास

काठमाडौँ । अर्थ मन्त्रालयले सोमबार सार्वजनिक गरेको ‘पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ ले समग्र पुँजी बजार क्षेत्रको मनोबल उकास्ने नीति ल्याएको सरोकारवालाले विश्वास व्यक्त गरेका छन् । अर्थ मन्त्रालयले ल्याएको कार्ययोजनाले समग्र पुँजी बजारलाई चलायमान गराएर निजी क्षेत्रलाई...