गृहपृष्ठ बैंक/वित्त

बैंकहरूमा अधिक तरलता कायमै भएपछि राष्ट्र बैंकले आज ६० अर्ब निक्षेप तान्दै
बैंकहरूमा अधिक तरलता कायमै भएपछि राष्ट्र बैंकले आज ६० अर्ब निक्षेप तान्दै

काठमाडौं । बैँकहरूमा अधिक तरलता कायमै भएपछि नेपाल राष्ट्र बैंकले बुधबार ६० अर्ब निक्षेप तान्ने भएको छ । कर्जाको माग नभएको अवस्थामा बैंकहरुलाई निक्षेप व्यवस्थापन गर्न सहज हुने देखिन्छ । केन्द्रीय बैंकले आज मध्यान्ह ३ बजे बोलकबोल हुने जनाएको छ...

प्रभु बैंकद्वारा देशभर रक्तदान कार्यक्रम सम्पन्न 
प्रभु बैंकद्वारा देशभर रक्तदान कार्यक्रम सम्पन्न 

काठमाडौं- देशभर आएको प्राकृतिक प्रकोप तथा बाढीपहिरोका कारण प्रभावित भई उपचाररत घाइतेहरूलाई सहयोग पुऱ्याउने उद्देश्यले प्रभु बैंक लिमिटेडले देशभर एकैसाथ रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत बैंकले नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा २०८३ भदौ ३० गते...

भोटेकोशी बाढीपीडितका लागि गरिमा विकास बैंकको एक करोड बढी सहयोग
भोटेकोशी बाढीपीडितका लागि गरिमा विकास बैंकको एक करोड बढी सहयोग

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि १ करोड १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। बैंकले कर्मचारीहरूको एक दिनको तलब तथा भत्ताबापतको...

सांग्रिला डेभलपमेन्ट बैंकको साधारण सभा असोज २२ मा, १०.५३ प्रतिशत लाभांश प्रस्ताव
सांग्रिला डेभलपमेन्ट बैंकको साधारण सभा असोज २२ मा, १०.५३ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले २२औं वार्षिक साधारण सभा आगामी असोज २२ गते गर्ने भएको छ । बैंकको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । बैंकका अनुसार साधारण सभा काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सनमा बिहान...

प्रभु बैंकद्वारा देशव्यापी रक्तदान, ३२१ पिन्ट रगत संकलन
प्रभु बैंकद्वारा देशव्यापी रक्तदान, ३२१ पिन्ट रगत संकलन

काठमाडौं । प्राकृतिक प्रकोप तथा बाढीबाट प्रभावित भई घाइते भएकाहरूलाई सहयोग पुर्‍याउने उद्देश्यले प्रभु बैंक लिमिटेडले देशका सातै प्रदेशमा रक्तदान कार्यक्रम सञ्चालन गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २०८३ भदौ ३० गते नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा एकैपटक देशका सातै प्रदेशमा...

पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजनाले निजी क्षेत्रको मनोबल उकास्ने विश्वास
पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजनाले निजी क्षेत्रको मनोबल उकास्ने विश्वास

काठमाडौँ । अर्थ मन्त्रालयले सोमबार सार्वजनिक गरेको ‘पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ ले समग्र पुँजी बजार क्षेत्रको मनोबल उकास्ने नीति ल्याएको सरोकारवालाले विश्वास व्यक्त गरेका छन् । अर्थ मन्त्रालयले ल्याएको कार्ययोजनाले समग्र पुँजी बजारलाई चलायमान गराएर निजी क्षेत्रलाई...

सञ्चय कोषदेखि बीमा कम्पनीसम्मको पैसा सेयर बजारमा ल्याउने सरकारको योजना
सञ्चय कोषदेखि बीमा कम्पनीसम्मको पैसा सेयर बजारमा ल्याउने सरकारको योजना

काठमाडौं । सरकारले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, बीमा कम्पनी र म्युचुअल फन्डजस्ता संस्थागत लगानीकर्ताको ठूलो हिस्सा बैंक निक्षेपमा केन्द्रित रहेको लगानीलाई पूँजी बजारतर्फ आकर्षित गर्ने योजना अघि सारेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘पुँजी...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५३ रुपैयाँ १९ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७६...

हिमालयन बैंकविरुद्ध नेपाल भ्यालुअर्स एसोसिएसनद्वारा दोस्रो चरणको आन्दोलन घोषणा
हिमालयन बैंकविरुद्ध नेपाल भ्यालुअर्स एसोसिएसनद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

काठमाडौं । धितो मूल्याङ्कनसम्बन्धी समस्या समाधानका लागि पटक–पटक गरिएको वार्ता र पत्राचारलाई बेवास्ता गरेको भन्दै नेपाल भ्यालुअर्स एसोसिएसनले हिमालयन बैंक लिमिटेडविरुद्ध दोस्रो चरणको सशक्त आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । सोमबार अनामनगरस्थित राष्ट्रिय प्रेस क्लबमा आयोजित पत्रकार सम्मेलनमा एसोसिएसनका अध्यक्ष...

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १६ प्रतिशत लाभांश दिने
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १६ प्रतिशत लाभांश दिने

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य सञ्चित मुनाफाबाट सेयरधनीलाई १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले चुक्तापूँजीको ६ प्रतिशत बोनस सेयर र १० प्रतिशत...