गृहपृष्ठ बैंक/वित्त
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी र जनता बैंकबीच बैंकासुरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा इन्स्योरेन्सका तर्फबाट निमित्त महाप्रबन्धक दिनेश अमात्य र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीले हस्ताक्षर गरेका छन् । सम्झौतासँगै जनताका कुनै पनि शाखाबाट...
काठमाडौं । सिद्धार्थ बैंकले आउँदो ३ वर्षमा खुदनाफा ४८ प्रतिशत बढ्ने प्रक्षेपण गरेको छ । बैंकले आर्थिक वर्ष २०७६/०७७ मा नाफा बढेर २ अर्ब ९ करोड ६५ लाख रुपैयाँ पुग्ने अनुमान गरेको छ । गत आवमा बैंकले १ अर्ब ४१...
काठमाडौं- कृषि विकास बैंक, न्यूरोड शाखाको करिब ५ करोड रुपैयाँ हिनामाना काण्डकी योजनाकार बैंककै सहायक टेलर दिपिका रेग्मीलाई जेल चलान गरिएको छ । उच्च अदालत, पाटनले बुधबार उनलाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको हो । घटनामा मुछिएका मुख्य...
काठमाडौं । आईएमई पेले आफ्नो बिटुबी सेवा सुरुवात गरेको छ । ‘आईएमई पे गरौँ, व्यवसाय बढाऔँ’ भन्ने नारासहित आफ्नो बिटुबी सेवा सञ्चालन गरिएको कम्पनीले जनाएको छ । बिटुबी सेवाको सुरुवातसँगै आईएमई पे टच पोइन्टको सञ्जालले थोरै मात्रामा रकम ट्रान्सफर गर्नेदेखि...
काठमाडौं । एनआइसी एसिया बैंकले सिआस्बा प्रणाली सञ्चालनमा ल्याएको छ । नेपाल धितोपत्र बोर्डले आउँदो फागुन ११ गतेबाट सार्वजनिक निष्काशनमा सेयर खरिद बिक्री गर्न आवेदन दिँदा सिआस्बा अनिवार्य गरेपछि बैंकले यो प्रणाली सञ्चालनमा ल्याएको हो । बैंकका अनुसार बैंकका ग्राहकहरुले...
बेनी, म्याग्दी- सिद्धार्थ बैंक लिमिटेड म्याग्दी शाखाले बेनी नगरपालिका–९ गलेश्वरधाममा अवस्थित ज्येष्ठ नागरिक आश्रमलाई रु दुई लाख ११ हजार आर्थिक सहयोग गरेको छ । आइतबार बेनी शाखाको उद्घाटनका अवसरमा बैंकका सहायक सिइओ सुन्दरप्रसाद कँडेल, बेनी नगरपालिका प्रमुख हरिकुमार श्रेष्ठ र...
काठमाडौं । संस्थापक सेयर ५१ प्रतिशत कायम हुने गरी एभरेष्ट इन्स्योरेन्स कम्पनीले निर्णय गरेको छ । सञ्चालक समितिको बैठकले हाल कायम रहेका सबै सेयर धनीहरुलाई थप ५१ प्रतिशत संस्थापक सेयर कायम हुने गरि हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो...












