गृहपृष्ठ बैंक/वित्त

टिमुरेका नबिल बैंकका ग्राहकले धुन्चेबाट सेवा लिनुपर्ने
टिमुरेका नबिल बैंकका ग्राहकले धुन्चेबाट सेवा लिनुपर्ने

काठमाडौंं । नबिल बैंकले बाढीग्रस्त क्षेत्र रसुवाको टिमुरेबाट धुन्चेमा शाखा कार्यालय समायोजन गरेको छ । यससँगै टिमुरेमा रहेका नबिल बैंकका ग्राहकले बैंकिङ सेवा लिनका लागि धुन्चे जानुपर्ने भएको छ । बैंकले असोज १ देखि नै धुन्चेबाट सेवा लिन ग्राहकहरूलाई आग्रह...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५३ रुपैयाँ १९ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७६...

एक प्राविधिक समस्याले तीन दिनको मार, स्ट्यान्डर्ड चार्टर्डको एक्सप्रेस चेक क्लियरिङमा सेवाग्राही हैरान
एक प्राविधिक समस्याले तीन दिनको मार, स्ट्यान्डर्ड चार्टर्डको एक्सप्रेस चेक क्लियरिङमा सेवाग्राही हैरान

काठमाडौं । बैंकिङ कारोबारमा केही घण्टाको ढिलाइले पनि ठूलो आर्थिक प्रभाव पार्न सक्छ । तर, काठमाडौंको नयाँ बानेश्वरस्थित स्ट्यान्डर्ड चार्टर्ड बैंकमा एक्सप्रेस चेक क्लियरिङसँग सम्बन्धित प्रणालीगत समस्या देखिँदा सेवाग्राहीले शुक्रबारदेखि आइतबारसम्म सेवा लिन नसकेको गुनासो गरेका छन् । विशेषगरी शुक्रबार...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५३ रुपैयाँ १९ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७६...

प्रभु बैंकका सञ्चालक र कर्मचारीले गरे ४० लाख ८० हजार सहयोग
प्रभु बैंकका सञ्चालक र कर्मचारीले गरे ४० लाख ८० हजार सहयोग

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित तथा घरबारविहीन परिवारको राहतका लागि प्रभु बैंकका सञ्चालक तथा कर्मचारीले स्वेच्छिक रूपमा ४० लाख ८० हजार ५० रुपैयाँ सहयोग गरेका छन् । बैंकका सञ्चालक तथा कर्मचारीबाट संकलित उक्त रकम प्रधानमन्त्री दैवी...

सिटिजन्स बैंकले मधेशमा अघि बढायो आक्रामक व्यावसायिक रणनीति
सिटिजन्स बैंकले मधेशमा अघि बढायो आक्रामक व्यावसायिक रणनीति

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मधेश प्रदेशमा उच्च व्यावसायिक वृद्धि, गुणस्तरीय कर्जा र बजार नेतृत्वलाई प्राथमिकतामा राख्दै रणनीतिक छलफल गरेको छ । बैंकले शुक्रबार मधेश प्रदेशमा “ड्राइभिङ हाइ–भोल्युम ग्रोथ, क्वालिटी क्रेडिट एन्ड मार्केट लिडरसिप ०८३/८४” कार्यक्रम आयोजना गरेको हो...

माछापुच्छ्रे बैंकले ६ प्रतिशत लाभांश दिने
माछापुच्छ्रे बैंकले ६ प्रतिशत लाभांश दिने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको बुधबार बसेको सञ्चालक समितिको ५६४औँ बैठकले चुक्ता पुँजीको ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा ३ प्रतिशत बोनस सेयर र ३...

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ७० अर्ब निक्षेप संकलन गर्दै
अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ७० अर्ब निक्षेप संकलन गर्दै

काठमाडौँ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा देखिएको अधिक तरलता व्यवस्थापन गर्न ७० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले ५६ दिन अवधिका लागि निक्षेप संकलन उपकरणमार्फत उक्त रकम उठाउन लागेको हो । यसका लागि बैंक...

कामना सेवा विकास बैंकको करिब २० हजार कित्ता संस्थापक सेयर लिलाम बिक्रीमा
कामना सेवा विकास बैंकको करिब २० हजार कित्ता संस्थापक सेयर लिलाम बिक्रीमा

कामना सेवा विकास बैंक लिमिटेडको करिब २० हजार कित्ता संस्थापक सेयर लिलाम बिक्रीमा राखेको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको १९ हजार ८०३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । बैंकले विद्यमान संस्थापक सेयरधनीहरुका लागि ३५ दिनको सूचना जारी गर्दा...

प्रभु बैंकद्वारा रसुवा बाढीपीडितलाई टेन्ट र स्लिपिङ ब्याग
प्रभु बैंकद्वारा रसुवा बाढीपीडितलाई टेन्ट र स्लिपिङ ब्याग

काठमाडौं । प्रभु बैंक लिमिटेडले रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित परिवारलाई राहत सामग्री उपलब्ध गराएको छ। बाढीका कारण घरबारविहीन भएका तथा प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले बैंकले १०० थान टेन्ट र १०० थान स्लिपिङ ब्याग जिल्ला प्रशासन...