गृहपृष्ठ लिग २ को शृङ्खला खेलेर नेपाली क्रिकेट टोली फर्कियाे स्वदेश

लिग २ को शृङ्खला खेलेर नेपाली क्रिकेट टोली फर्कियाे स्वदेश

लिग २ को शृङ्खला खेलेर नेपाली क्रिकेट टोली फर्कियाे स्वदेश

आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्समा भएको ओडीआई शृङ्खला खेलेर नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ । शुक्रबार साँझ नेपाली क्रिकेट टोली काठमाडौं आइपुगेको हो ।

प्रकाशित समय : १७:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु