छाडा पशुचौपाया छाड्नेलाई कारबाही गर्दै उपमहानगरपालिका
छाडा पशुचौपाया छाड्नेलाई कारबाही गर्दै उपमहानगरपालिका

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले छाडा पशुचौपाया छाड्नेलाई कारबाही गर्न थालेको छ । छाडा पशुचौपायाका कारण मानवीय जोखिम बढेको भन्दै नियन्त्रणमा कडाइ गरेको उपमहानगरपालिकाले पाँच सयभन्दा बढी छाडा पशुचौपाया नियन्त्रणमा लिई रु ७ लाखभन्दा बढी जरिवाना सङ्कलन गरेको छ । छाडा...

मधेश प्रदेशमा त्रुटीपूर्ण बजेट कार्यान्वयन हुन नसक्ने विपक्षी दलको दाबी
मधेश प्रदेशमा त्रुटीपूर्ण बजेट कार्यान्वयन हुन नसक्ने विपक्षी दलको दाबी

जनकपुर । मधेश प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०८३र०८४ को बजेटम व्यापक त्रुटी रहेको भन्दै कार्यान्वयन हुन नसक्ने विपक्षी दलले आरोप लगाएका छन् । आइतबार जनकपुरधाममा पत्रकारसम्मेलन गर्दै विपक्षी दल (जनता समाजवादी पार्टी, नेपाल र जनमत पार्टी)ले मुख्यमन्त्री कृष्ण प्रसाद...

‘सहकारीलाई उत्पादन, रोजगारी र आत्मनिर्भरताको आधार बनाउनुपर्ने’
‘सहकारीलाई उत्पादन, रोजगारी र आत्मनिर्भरताको आधार बनाउनुपर्ने’

महेन्द्रनगर । मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवले सहकारी क्षेत्रलाई उत्पादन, रोजगारी सिर्जना र आर्थिक आत्मनिर्भरताको प्रमुख आधारका रूपमा विकास गर्नुपर्ने बताएको छन । १०४औँ अन्तरराष्ट्रिय सहकारी दिवस तथा ३२औँ संयुक्त राष्ट्रसङ्घीय अन्तरराष्ट्रिय सहकारी दिवसका अवसरमा आज जनकपुरधाममा आयोजित कार्यक्रमलाई सम्बोधन...

प्रतिपक्षको अवरोधका कारण मधेस प्रदेशसभाको बैठक स्थगित
प्रतिपक्षको अवरोधका कारण मधेस प्रदेशसभाको बैठक स्थगित

जनकपुरधाम । दलहरूबीच सहमति हुन नसक्दा मधेस प्रदेशसभाको बैठक अन्यौलमा परेको छ । बुधबार दिउँसो १ः०० बजेका लागि आह्वान गरिएको प्रदेशसभाको बैठक प्रतिपक्षी दलको अवरोधका कारण बसेको केहीबेरमै स्थगित भएको थियो । प्रदेश सरकारले प्रदेशसभामा यही असार १ गते प्रस्तुत...

रौतहटका १८ स्थानीय तहमध्ये १५ वटा पालिकाले ल्याए बजेट
रौतहटका १८ स्थानीय तहमध्ये १५ वटा पालिकाले ल्याए बजेट

रौतहट जिल्लाका १८ स्थानीय तहमध्ये १५ वटाले आगामी आर्थिक वर्ष २०८३/८४ नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन् । समयमै नगरसभा गरी नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नेमा गौर, चन्द्रपुर, परोहा, मौलापुर, बौधीमाई, गुजरा, इशनाथ, देवाहीगुनाही, माधवनारायण, गढीमाई,...

वीरगञ्ज महागरपालिका बजेट : कृषि, स्वास्थ्य र पूर्वाधारका क्षेत्रलाई प्राथमिकता
वीरगञ्ज महागरपालिका बजेट : कृषि, स्वास्थ्य र पूर्वाधारका क्षेत्रलाई प्राथमिकता

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले कृषि क्षेत्रको आधुनिकीकरणलाई प्राथमिकता दिएको छ।महानगरपालिकाका कार्यवाहक प्रमुख इम्तियाज आलमले बुधबार सार्वजनिक गर्नुभएको आर्थिक वर्ष २०८३/८४ मा कृषि विविधीकरण तथा व्यवसायीकरणका लागि आधुनिक प्रविधिमा आधारित उत्पादनशील कृषि प्रणाली अवलम्बन गर्ने बताए। महानगरपालिकाले मुख्य खाद्यान्न बाली गहुँको...

सङ्घीयताको कार्यान्वयः मधेस प्रदेशका स्थानीय तहबाट करदाता सेवा
सङ्घीयताको कार्यान्वयः मधेस प्रदेशका स्थानीय तहबाट करदाता सेवा

जनकपुरधाम । मधेस प्रदेशका स्थानीय तहमा करदाता सेवा विस्तार हुन थालेको छ । सङ्घीय सरकारले नागरिकलाई सहज, छरितो र पहुँचयोग्य सेवा प्रदान गर्ने उद्देश्यसहित अघि सारेको ‘स्थानीय तहबाटै करदाता सेवा’ अवधारणाले व्यवहारिक रूप लिन थालेको हो । नेपालमा सङ्घीयता लागू...

मधेस प्रदेश सरकारको ११ महिनामा पुँजीगत खर्च १३ दशमलव ७६ प्रतिशत मात्र
मधेस प्रदेश सरकारको ११ महिनामा पुँजीगत खर्च १३ दशमलव ७६ प्रतिशत मात्र

जनकपुरधाम ।चालु आर्थिक वर्ष २०८२र८३ सकिन एक महिना मात्र बाँकी रहँदा मधेश प्रदेश सरकारको पुँजीगत खर्च निराशाजनक देखिएको छ । प्रदेश अर्थ मन्त्रालयका अनुसार प्रदेश सरकारले साउनदेखि जेठसम्ममा कूल बजेटको २१ दशमलव २४ प्रतिशत खर्च गरेको छ । जसमध्ये चालुतर्फ...

मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब ‍‍१३ करोड ८६ लाखको बजेट
मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब ‍‍१३ करोड ८६ लाखको बजेट

जनकपुर । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाखको बजेट ल्याएको छ । उक्त रकम गत वर्ष भन्दा १३ प्रतिशत कम हो । सोमबार बसेको मधेश प्रदेश सभाको बेठकमा अर्थमन्त्री भट्टराईले बजेट प्रस्तुत...

आगामी आवको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार
आगामी आवको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार

धनुषा ।मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आज वार्षिक बजेट प्रस्तुत गर्ने भएको छ । अर्थमन्त्र युवराज भट्टराईले मधेश प्रदेश सरकारको आगामी आवको राजस्व तथा व्ययको अनुमान प्रस्तुत गर्नुहुने मधेश प्रदेशसभाको आजको कार्यसूची छ । प्रदेश सरकारले...