गृहपृष्ठ कर्पोरेट
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ५.९९ प्रतिशत स्थिर ब्याजदरमा घर तथा सवारीसाधन कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले घर कर्जाअन्तर्गत ५ वर्षका लागि ५.९९ प्रतिशत वार्षिक स्थिर ब्याजदरमा ‘सजिलो घर कर्जा’ योजना ल्याएको हो । त्यस्तै, व्यक्तिगत सवारीसाधन...
काठमाडौं । नेपालमा ओमोडा तथा जेइकु ब्रान्डका सवारीसाधनको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले नयाँ गाडीहरू मुस्ताङस्थित कोरलानाका हुँदै नेपाल भित्र्याएर देशभर वितरण प्रक्रिया सुरु गरेको जनाएको छ। हालै आएको विनाशकारी बाढीका कारण रसुवागढी नाका जोड्ने सडकमार्गमा अवरोध उत्पन्न भएपछि ग्राहकलाई...
काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण दूरसञ्चार तथा इन्टरनेट पूर्वाधारमा क्षति पुगेपछि रसुवाका प्रभावित क्षेत्रमा डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम) र युटेलस्याट वनवेबले निःशुल्क स्याटेलाइट इन्टरनेट सेवा उपलब्ध गराएका छन्। गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले...
काठमाडौं – आगामी दसैँ–तिहारलाई लक्षित गर्दै मारुती सुजुकीले नयाँ गाडी खरिद गर्ने ग्राहकका लागि आकर्षक छुट तथा सुविधासहितको ‘विजेता अफर’ सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो मिडसाइज हाइब्रिड एसयूभी भिक्टोरिस मा सेप्टेम्बर २०२६ का लागि १ लाख ३५ हजार रुपैयाँसम्मको...
ललितपुर । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले खाना पकाउने ग्यास आपूर्तिलाई सहज बनाइराख्न निजी ग्यास कम्पनीसँग सहकार्य गर्दै आफ्ना ‘एसटिसी सिलिन्डर’मा ग्यास भर्न सुरुआत गरेको छ । गत आइतबार धादिङको कृष्णभीरमा त्रिशूली नदीले कटान गरेर पृथ्वीराज मार्ग पूर्ण अवरुद्ध बनाएपछि कर्पोरेशनले...
सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सरकारको स्पष्ट नीति र निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध प्रदेशका रूपमा विकास गर्नुपर्ने बताएको छ । आज यहाँ आयोजित निजी क्षेत्र र प्रदेश सरकारबीच बजेटसम्बन्धी अन्तरक्रिया कार्यक्रममा उहाँले औद्योगिक क्षेत्रको विकास र रोजगारी...
काठमाडौं । रसुवागढी नाका हुँदै चीनबाट नेपाल ल्याइँदै आएको लीपमोटर बी१० विद्युतीय गाडीको आयात मार्ग परिवर्तन गरिएको छ । रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण सडक तथा आवागमन प्रभावित भएपछि नेपालका लागि लीपमोटरको आधिकारिक वितरक साङ्ग्रिला मोटर्स प्रालिले बी१० को...
काठमाडौं । भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित नागरिकका लागि फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपाल (FMAN) ले ५० लाख रुपैयाँभन्दा बढीको राहत सहयोग उपलब्ध गराएको छ। भदौ १० गते बुधबार बिहान रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको आकस्मिक बाढीका कारण ठूलो...
काठमाडौं । भदौ १० गते भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि रिद्धी सिद्धि र सौर्य सिमेन्टले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग गरेका छन्। रिद्धी सिद्धि सिमेन्टले ५१ लाख...
काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले खाना पकाउने ग्यास आपूर्तिलाई सहज बनाइराख्न निजी ग्यास कम्पनीसँग सहकार्य गर्दै आफ्ना ‘एसटिसी सिलिन्डर’मा ग्यास भर्न सुरुआत गरेको छ । गत आइतबार धादिङको कृष्णभीरमा त्रिशूली नदीले कटान गरेर पृथ्वीराज मार्ग पूर्ण अवरुद्ध बनाएपछि कर्पोरेशनले...












