गृहपृष्ठ कर्पोरेट
काठमाडौं । भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित नागरिकका लागि फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपाल (FMAN) ले ५० लाख रुपैयाँभन्दा बढीको राहत सहयोग उपलब्ध गराएको छ। भदौ १० गते बुधबार बिहान रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको आकस्मिक बाढीका कारण ठूलो...
काठमाडौं । भदौ १० गते भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि रिद्धी सिद्धि र सौर्य सिमेन्टले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग गरेका छन्। रिद्धी सिद्धि सिमेन्टले ५१ लाख...
काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले खाना पकाउने ग्यास आपूर्तिलाई सहज बनाइराख्न निजी ग्यास कम्पनीसँग सहकार्य गर्दै आफ्ना ‘एसटिसी सिलिन्डर’मा ग्यास भर्न सुरुआत गरेको छ । गत आइतबार धादिङको कृष्णभीरमा त्रिशूली नदीले कटान गरेर पृथ्वीराज मार्ग पूर्ण अवरुद्ध बनाएपछि कर्पोरेशनले...
काठमाडौं । भिभोले आफ्नो नयाँ स्मार्टफोन भिभो भी८० लाइट नेपाली बजारमा ल्याउने तयारी गरेको छ। कम्पनीले सामाजिक सञ्जालमार्फत स्मार्टफोनको पहिलो झलक सार्वजनिक गर्दै नेपाली बजारमा यसको आगमनबारे संकेत गरेको हो। डिजाइन र कार्यसम्पादनलाई प्राथमिकतामा राखिएको भनिएको भी८० लाइटमा परिष्कृत कर्भ्ड...
काठमाडौं । चीनको सिजाङ (तिब्बत) तर्फबाट आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन, पूर्वी नवलपरासीलगायत जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाल वनस्पति घ्यू तेल उत्पादक संघ तथा सदस्य उद्योगहरूले प्रधानमन्त्री राहत कोषमा १ करोड १...
भैरहवा । अर्घाखाँची सिमेन्ट उद्योगमा कार्यरत कर्मचारीले भोटेकोशीमा आएको बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि रु छ लाख ७५ हजार सहयोग गर्ने भएका छन् । कर्मचारीले स्वतःस्फूर्त रूपमा सङ्कलन गरेको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने...
काठमाडौं । नेपालको प्रतिष्ठित व्यावसायिक घराना शंकर ग्रुपले गत बुधबार भोटेकोसीमा बाढीबाट प्रभावित क्षेत्रका नागरिकको राहत, उद्धार र पुनस्र्थापनाका लागि सरकारलाई ४ करोड रुपैयाँ सहयोग गरेको छ । ग्रुपकी निर्देशक दीपा अग्रवालले उक्त सहयोग रकमको चेक अर्थमन्त्रीलाई हस्तान्तरण गरेकी हुन्...
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री राहत कोषमा आइएमई ग्रुपअन्तर्गतका कम्पनी तथा ग्रुपसँग एसोसिएट भएका कम्पनीहरूको तर्फबाट १० करोड रुपैयाँ सहयोग गरिएको बताएका छन् । ढकालका अनुसार उक्त रकमको चेक अर्थमन्त्रीलाई हस्तान्तरण गरिएको हो । उनले...
काठमाडौं । रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, नवलपरासी, चितवनलगायत देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी फ्ल्यास फ्लडबाट प्रभावित नागरिक तथा समुदायको राहत र पुनर्स्थापनाका लागि एमएडब्ल्यू ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ। हालै...
काठमाडौं । विनाशकारी बाढीबाट प्रभावित रसुवा र नुवाकोटका परिवारका लागि केएल दुगड ग्रुपले दुई ट्रक खाद्यान्न तथा अत्यावश्यक सामग्री उपलब्ध गराएको छ। ग्रुपले पहिलो चरणमा बाढी प्रभावित परिवारका लागि चामल, दाल, नुन, गहुँको पिठो, खाने तेल, चिउरा, बिस्कुट तथा विभिन्न...












