गृहपृष्ठ कोशी
प्रदेश नम्बर १ का थोक औषधी व्यवसायीहरु संगठित भएका छन् । थोक औषधी व्यवसायीहरुको शनिबार विराटनगरमा सम्पन्न भेलाले के एल दासको अध्यक्षतामा नेपाल औषधी थोक व्यवायी संघको प्रदेश कमिटी गठन गरेको हो । नव गठित कमिटिको उपाध्यक्षमा सन्तोष शर्मा चयन...
नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य योगेश भट्टाराईले पाँच वर्षपछि नेपालमा एउटा मात्र कम्युनिष्ट पार्टी हुने बताएका छन् । प्रेस चौतारी नेपालले शनिबकार बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘कम्युनिष्ट पार्टी विभाजनको इतिहासबाट एकताको...
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले टेलिकमले सेवाग्राहीको विश्वास जितेर उपभोक्ता बजारमा आफूलाई खरो उतार्नुपर्ने बताएका छन् । कुनै बेला ज्यादै उन्नतिको शिखरमा पुगेर धराशायी बनेका टिम्बर कर्पोरेशन, जनकपुर चुरोट कारखाना, भृकुटी कागज उद्योग, बाँसबारी छालाजुत्ता कारखाना, हेटौँडा कपडा उद्योग...
प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले नेपालकै पुरानो भद्रपुर नगरपालिकालाई समृद्धिसहितको विकास उन्मुख नगर बनाउन प्रदेश सरकार तयार रहेको बताएका छन् । भद्रपुर नगरपालिकाले शुक्रबार आयोजना गरेको दोस्रो नगरसभालाई सम्बोधन गर्दै कानुनमन्त्री कार्कीले ‘पूर्वीक्षेत्रको व्यापारिकद्वार, शान्ति र...
प्रदेश १ का ग्रामीण क्षेत्रका लागि नवीकरणीय ऊर्जा कार्यक्रम सुरु गरिएको छ । शुक्रबार विराटनगरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले ऊर्जा कार्यक्रमको सुरुवात गरेका हुन् । जर्मन सरकारको सहयोगमा १ र ७ नम्बर प्रदेशमा एकसाथ उक्त कार्यक्रम लागू भएको हो...
जनप्रतिनिधिको बहुमतले अनुमोदन गरेको स्थानमा गाउँपालिका केन्द्र नसारिएको भन्दै पाँचथरको फाल्गुनन्द गाँउपालिकाका जनप्रतिनिधि आन्दोलनमा उत्रिएका छन् । स्थानीय तहको निर्वाचन भएको ६ महिना बित्दासम्म केन्द्रको टुंगो नलागेको भन्दै गत पुस १४ गते मतदान गरी फाल्गुनन्द-३, कोल्वुङका पक्षमा मत जाहेर गरेका...
झापाको ज्यामिरगढीस्थित एउटा चिया बगानमा रहेका १८ वटा जंगली हात्तीका कारण गाउँ नै त्रसित बनेको छ । मेचीनगर–१० मा रहेको शौरभ चिया बगानमा गए रातिदेखि पाँँच वटा छावासहित १८ वटा हात्ती पसेको छ । बस्तीको बीचमा रहेको बगानमा हात्ती भएपछि...
बालविवाहविरुद्ध प्रदेशस्तरिय अभियानको विराटनगरबाट बुधबार सुभारम्भ गरिएको छ । प्रदेश नं. १ मा बालविवाहविरुद्ध २ हजार २ सय २२ घण्टे प्रदेशस्तरिय अभियानको एक कार्यक्रमकाबीच सामाजिक विकास मन्त्री जीवन घिमिरेले शुभारम्भ गरेका हुन् । वल्र्ड भिजन इन्टरनेशनल र नारी विकास संघ,...
जाति, भाषा र संस्कृतिमा नेपालकै सबैभन्दा धनी समुदाय हो नेवार । तर, अहिले यही समुदायको भाषा र संस्कृति लोपोन्मुख अवस्थामा छ । नेवार समुदायको भाषा र संस्कृति काठमाडौं उपत्यकामा संरक्षित भए पनि उपत्यकाबाहिर भाषा र संस्कृति लोपोन्मुख अवस्थामा रहेको नेवाः...
सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–४ स्थित हलगडा नजिक धरान–इटहरी सडकखण्डमा आज भएको सवारी दुर्घटनामा परी एकजनाकाे मृत्यु भएकाे छ । टेम्पो र बस एकापसमा जुध्दा भएको घटनामा परी थप तीनजना घाइते भएकाे पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएकाे छ ।...












