पचासी लिटर अवैध घरेलु मदिरा बरामद
पचासी लिटर अवैध घरेलु मदिरा बरामद

विराटनगर र कटहरीबाट प्रहरीले बुधबार ८५ लिटर अवैध मदिरा बरामद गरेको छ । वडा प्रहरी कार्यालय (ख) हाट खोला र सिआरभि कटहरीबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका वडा नम्बर ८ अशोक चोक र कटहरी गाउँपालिका वडा नम्बर ४ का विभिन्न...

डुवान रोक्न नाला सफाइ गर्दै विराटनगर महानगर
डुवान रोक्न नाला सफाइ गर्दै विराटनगर महानगर

विराटनगर महानगरपालिकाले वर्षातको समयमा हुनसक्ने डुवान समस्या समाधानका लागि नाला तथा ढल सफाइ अभियानलाई तीव्र पारेको छ । महानगरले सिंघिया र केशलिया खोलासँग जोडिएका सबै शाखा नाला तथा ढल खोल्ने काम गरिरहेको छ । महानगरभित्रका मुख्य नाली, पैनी र खोल्साखाल्सी...

रंगेलीबाट डेढलाख रुपैयाँ बराबरको अबैध सामान बरामद
रंगेलीबाट डेढलाख रुपैयाँ बराबरको अबैध सामान बरामद

इलाका प्रहरी कार्यलय रंगेलीले गैर कानुनी रुपमा भन्सार छलेर भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको अवैध सामान बरामद गरेको छ । नियमित गस्तिमा रहेको प्रहरी टोलिले बुधबार विहान अबैधरुपमा भन्सार छलि ल्याउँदै गरेको करिव एक लाख ५० हजार रुपैयाँ मुल्यबराबरको सामान...

महशुल नतिरेपछि धनकुटा नगरपालिका कालो सूचीमा
महशुल नतिरेपछि धनकुटा नगरपालिका कालो सूचीमा

धनकुटा नगरपालिकासहित जिल्लाका विभिन्न क्षेत्रका ग्राहकले महशुल नबुझाएपछि विद्युत लाइन काट्न थालिएको छ । धनकुटाका विभिन्न क्षेत्रमा बक्यौता रहेको एक करोड १७ लाख ४४ हजार महशुल नबुझाएकाले विद्युत् लाइन काट्न थालिएको नेपाल विद्युत् प्राधिकरण धनकुटा शाखाका प्रमुख पवनकुमार शाहले बताए...

कोशी दुर्घटनामा मृत्यु भएकाको सनाखत
कोशी दुर्घटनामा मृत्यु भएकाको सनाखत

पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको कोशी गाउँपालिका–४ कटानमा गए राति भएको सवारी दुर्घटनामा मृत्यु भएका सबैको सनाखत भएको छ । मृत्यु हुनेमा सबै भारतीय रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । धरानबाट घुमफिर गरी घर फर्कने क्रममा उनीहरु सवार बि आर...

लगातारकाे वर्षाले डुब्दै विराटनगर
लगातारकाे वर्षाले डुब्दै विराटनगर

लगातारको वर्षाले प्रदेश १ को अस्थायी राजधानी विराटनगर महानगरपालिका जलमग्न बनेको छ । खासगरी पश्चिम क्षेत्रका अधिकांश स्थान डुबानमा परेका छन् । एकैपटक नगरक्षेत्रका अधिकांश सडक र नाला भत्काइएकाले पानीले निकास पाउन सकेको छैन । जसले गर्दा नगरक्षेत्रका सडकसहित विद्यालयत,...

सप्तकोशीमा पानीको बहाव बढ्यो
सप्तकोशीमा पानीको बहाव बढ्यो

पहाडी जिल्लामा लगातार परेको वर्षातका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । पानीको सतह बढेसँगै राजावास क्षेत्रको २६–४०, २६–८८, २७–१० र २७–४० स्परमा कटान गर्न शुरु भएको छ । स्परमध्ये २६–८८ नम्बरमा बराहक्षेत्रबाट आउने नदीको बहाव सिधै ठोक्कीएपछि बढी...

एउटै उद्योगबाट ८० हजार किलो छुर्पी अमेरिका निर्यात
एउटै उद्योगबाट ८० हजार किलो छुर्पी अमेरिका निर्यात

दुई वर्षअघि स्थापित सेतोट्यामी दुग्ध उद्योगले एक वर्षमा तीन लाख किलो अर्थात् तीन हजार क्विन्टल छुर्पी अमेरिका निर्यात गरेको छ । सेतोट्यामीले कुकुरको आहारा (डगच्यु)का रूपमा नेपालबाट अमेरिका छुर्पी निकासी गरेको हो । दैनिक तीन हजार ५०० देखि चार हजार...

एक दर्जन बस्ती बाढीको उच्च जोखिममा
एक दर्जन बस्ती बाढीको उच्च जोखिममा

मोरङका एक दर्जन भन्दा बढी स्थान बाढीको उच्च जोखिममा परेका छन् । नेपाल रेडक्रस सोसाइटी मोरङका अनुसार जिल्लाका आधा दर्जन ठूला नदीमा आउने बाढीका कारण ती स्थानका बस्ती जोखिममा परेका हुन् । वर्षा लागिसकेकाले सम्भावित विपतका बारेमा स्थानीय तहसँगको समन्वयमा...

दक्ष कामदारको अभाव छ : उपाध्याय
दक्ष कामदारको अभाव छ : उपाध्याय

नेपाल घरेलु तथा साना उद्योग महासंघका बरिष्ठ उपाध्यक्ष मुकेश उपाध्यायले नेपालमा कामदार भन्दा पनि दक्ष कामदारको अभाव भएको बताएका छन् । उनले नेपालमा दक्ष कामदारको अभाव भएकाले विदेशी नागरिकलाई रोजगारि दिनुपरिरहेको गुनासो पोखे । सीप सिकेर दक्ष बनेकाहरुलाई नेपालमै रोजगारीका...