साढे ३३ किलो सुन तस्करी प्रकरण : गोरेका सहयोगी कारागार चलान
साढे ३३ किलो सुन तस्करी प्रकरण : गोरेका सहयोगी कारागार चलान

साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणको मुद्दाका मुख्य अभियुक्त गोरे भनिने चुडामणि उप्रेतीका तीनजना सहयोगी पुर्पक्षका लागि जेल चलान भएका छन् ।मोरङ जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले सोमबार ६ जना अभियुक्तमध्ये तीन जनालाई...

मजदुरको तलब वृद्धिको निर्णयप्रति उद्योगीको आपत्ति
मजदुरको तलब वृद्धिको निर्णयप्रति उद्योगीको आपत्ति

मजदुरको तलब वृद्धिको निर्णय अवैज्ञानिक र आधारहीन रहेको भन्दै सुनसरी मोरङका उद्योगीहरुले आपत्ति जनाएका छन् । काठमाडौंलाई केन्द्रित गरी गर्न लागिएको पारिश्रमिक वृद्धिको निर्णयले तराई क्षेत्रका उद्योग धराशयी हुने उनीहरुको दाबी छ । न्यूनतम पारिश्रमिक निर्धारण समितिले मजदुरको तलब १३...

विराटगरको सवारी व्यवस्थापन गरिने
विराटगरको सवारी व्यवस्थापन गरिने

विराटनगर महानगरपालिकाभित्र सवारी व्यवस्थापनका लागि पहल सुरु भएको छ । जिल्ला ट्राफिक, यातायात व्यवसायी, उद्योगीलगायत सम्बद्ध निकायसँग आइतबार महानगरमा भएको छलफलमा ट्राफिक समस्या समाधान गर्ने निर्णय भएको हो । विराटनगरस्थित ट्राफिक चोकदेखि जलजलामोडसम्म मेनरोडमा दुवैतर्फ पार्किङ निषेध गरिनुका साथै ए...

बिहे खर्चका लागि छुट्याएको जग्गा अस्पताललाई दान
बिहे खर्चका लागि छुट्याएको जग्गा अस्पताललाई दान

ताप्लेजुङका एक भट्टराई दाजुभाइले आफ्नो बिहे खर्चका लागि बुबा–आमाले छुट्याएर राखेको जग्गा अस्पताललाई दान गरेका छन् । मैवाखोला गाउँपालिका–३, लुकुवाकमा निर्माणाधीन अस्पतालका लागि स्थानीय रवीन्द्र भट्टराई र नवराज भट्टराईले आफ्नो नाममा रहेको ६ रोपनी ९ आना जग्गा दान गरेका हुन्...

खोलाले बगाउँदै गरेको बालकको सकुशल उद्धार
खोलाले बगाउँदै गरेको बालकको सकुशल उद्धार

मोरङ प्रहरीले खोलाले बगाउँदा–बगाउँदै गरेको एक बालकको सकुशल उद्धार गरेको छ । बिहीबार बेलुका मोरङको केराबारी गाउँपालिका–७ र ८ को बीचमा पर्ने खदम खोलाले केराबारी गाउँपालिका–७ बस्ने अमृत दुलालका ६ वर्षीय छोरा अनसल दुलाललाई खोलाले बगाएर ल्याइरहेको अवस्थामा इलाका प्रहरी...

मनमोहन स्मृति पोलिटेक्निक अब प्राविधिक विश्वविद्यालय
मनमोहन स्मृति पोलिटेक्निक अब प्राविधिक विश्वविद्यालय

प्रदेश नम्बर १ कै उत्कृष्ट प्राविधिक शिक्षालय मोरङको बूढीगंगा–४ स्थित मनमोहन स्मृति पोलिटेक्निक इन्स्टिच्युट अब प्राविधिक विश्वविद्यालय बन्ने भएको छ । विभिन्न प्राविधिक विषय अध्यापन हुँदै आएको सो इन्स्टिच्युटलाई १ नम्बर प्रदेश सरकारले प्राविधिक विश्वविद्यालय घोषणा गरेसँगै प्रदेशवासी हर्षित बनेका...

विराटनगर महानगरको ‘फोहर डस्बिनमा फालौं’ अभियान
विराटनगर महानगरको ‘फोहर डस्बिनमा फालौं’ अभियान

फोहरमैला व्यवस्थापनका लागि विराटनगर महानगरपालिकाले ‘अब फोहर डसविनमा फालौं’ भन्ने नारा सहित विशेष अभियान थालेको छ । एक कार्यक्रमकाबीच महानगर प्रमुख भिम पराजुलीले डस्बिन राखेर उक्त कार्यक्रमको थालनी गरेका हुन् । डस्बिन महेन्द्रचोक देखि ट्राफिक चोक, मेनरोड हुँदै तीनपैनी, पानिटंकी...

कांग्रेसलाई माधव नेपालको आग्रह : ‘अधैर्य नहुनुस्’
कांग्रेसलाई माधव नेपालको आग्रह : ‘अधैर्य नहुनुस्’

नेकपाका वरिष्ठ नेता एवं पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले विधिसम्मत ‘सिस्टम’ लागु गर्न कांग्रेस सरकारले विगतमा गरेका निर्णयलाई बर्तमान सरकारले खारेज गरेको बताएका छन् । विराटनगर बिमानस्थलमा शुक्रबार पत्रकाहरुसँग कुरा गर्दै नेता नेपालले भदौ १४ पछी तत्कालिन सरकारले गरेको निर्णयहरु...

प्राविधिक शिक्षालयका लागि ११ जनाले दिए ६७ रोपनी जग्गा
प्राविधिक शिक्षालयका लागि ११ जनाले दिए ६७ रोपनी जग्गा

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा स्थापना गर्न लागिएको बहुद्देश्यीय प्राविधिक शिक्षालयका लागि ११ जग्गाधनीले ६७ रोपनी ११ आना दुई पैसा दुई दाम जग्गा निःशुल्क प्रदान गरका छन् । प्रदेश १ मा पर्ने सबै जिल्लालाई समेट्ने गरी स्थापना गर्न लागिएको प्राविधिक...

विराटनगरमा बन्यो सुविधासम्पन्न बस टर्मिनल, साउनदेखि सञ्चालनमा अाउने
विराटनगरमा बन्यो सुविधासम्पन्न बस टर्मिनल, साउनदेखि सञ्चालनमा अाउने

विराटनगर बस टर्मिनल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । अत्याधुनिक सुविधासम्पन्न अढाइ तले भवनसहितको बस टर्मिनल साउनदेखि सञ्चालनमा आउनेछ । गत आर्थिक वर्षको फागुनदेखि सुरु भएको टर्मिनल कालोपत्रे गर्नमात्र बाँकी छ । नगर विकास कोषको ८ करोड ४७ लाख ऋण...