गृहपृष्ठ कोशी
मोरङको मिक्लाजुङ गाउँपालिका–९ मा पानीमा डुबेर दुई जनाको मृत्यु भएको छ । उर्लाबारी–१ बस्ने १९ वर्षीय दिलकुमार लिम्बूको साथीहरुसँग जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । यसैगरी सोही ठाउँको राम्री खोलामा डुबेर मिक्लाजुङ–९ महेश चोक बस्ने ७२...
असार ३२ गते मोरङलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिने भएको छ । जिल्ला खोप समन्वय समिति मोरङको बिहिबार बसेको बैठकले उक्त निर्णय गरेको हो । मोरङका १५ महिना उमेर पुगेका सबै बाबालिकालाई रोगविरुद्ध लड्ने ११ प्रकारका सबै खोप दिइसकेको...
गएको २४ घण्टामा राजधानीमा भारी वर्षा भएको छ । मौसम पुर्वानुमान महाशाखाका अनुसार ९३.६ मिलिमिटर पानी राजधानीमा परेको छ । यो विगत केही वर्षयताकै उच्च मापन हो । यसअघि सन् २००२ मा १७७ मिलिमिटर पानी मापन गरिएको थियो । गत...
राज्य पुनःसंरचनासँगै नयाँ संविधानअनुसार थुप्रै सरकारी कार्यालय स्थानीय तहमा समाहित बन्दै जाँदा सुनसरीको सदरमुकाम इनरुवा सुनसान बन्दै गएको छ । पछिल्ला संरचनाअनुसार सदरमुकाम इनरुवाबाट एक दर्जन कार्यालय स्थानीय तहमा समाहित भएका छन् । जिल्ला विकास समितिको कार्यक्षेत्रसमेत खुम्चिएर जिल्ला समन्वय...
मोरङको पुरानो सदरमुकाम रंगेली नगरपालिकाका प्रमुख दिलिप बगडियाले पाँच वर्षे कार्यकालमा आफूलाई प्राप्त हुने तलब, भत्ता र अन्य कुनै पनि सेवा सुविधा नलिने घोषणा गरेका छन् । गत वर्ष असार २८ गते प्रमुख पद सम्हालेका बगडियाको एक वर्ष पुग्दै छ...
सन् १९८५ मा बिस्कुट उद्योगबाट सुरु भएको काबरा ग्रुपको औद्योगिक यात्रा सातवटा उद्योग र तीनवटा ट्रेडिङ फर्ममा विस्तार भइसकेको छ । गणपतलाल काबराको संरक्षकत्वमा छोरा र भतिजाहरूको व्यवस्थापनमा काबरा ग्रुप सञ्चालित छ । काबरा समूह ‘क्वालिटी’ ब्रान्डमार्फत उपभोक्तामाझ स्वाद र...
मोरङका दुई छुट्टाछुट्टै स्थानमा मंगलबार भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बूढीगंगा गाउँपालिका–३ स्थित कोशी राजमार्गमा मंगलबार दिउँसो बसको ठक्करबाट एक साइकलयात्री वृद्धको मृत्यु भएको छ । विराटनगरबाट यात्रु लिएर उदयपुरतर्फ जाँदै गरेको ना. ५ ख ५००८...
साकेवा मुभिजको ब्यानरमा ज्योतीराज राई प्रस्तुतकर्ता र रमु श्रेष्ठ राई निर्माता रहेको वेब सिरिज 'माई बेस्ट फ्रेन्ड’ले युट्युबमा दर्शकको मन जित्दै गएको छ । प्रदेश १ को झापा जिल्लाका कलाकारको प्रत्यक्ष संलग्नता रहेको यो सिरिज झापा जिल्लामै स्टर्न मिडियाले निर्माण...
प्रदेश १ मा अझैसम्म प्रदेशको नाम र स्थायी राजधानी दुईवटै विषयले औपचारिक प्रवेश पाएको छैन । यी विषय टुंग्याउन ढिलाइ भएको विषयमा प्रदेशसभाका सांसदले असन्तुष्टि व्यक्त गरेका छन् । प्रदेश नम्बर ४ ले भर्खरै प्रदेशको नाम गण्डकी राख्यो भने राजधानी...
प्रदेश १ संसदमा अन्तरप्रदेश बासिन्दाको समान सुरक्षा व्यवहार र सुविधासम्बन्धी विधेयक पेस भएको छ । सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले सोमबारको संसद बैठकमा विधेयक पेस गरेका हुन् । अन्य मुलुक र अन्य प्रदेशबाट १ नम्बर प्रदेशमा आएका...












