गृहपृष्ठ कोशी
झापाका डीएसपी टंक भट्टराईले एक महिलालाई वाकीटाकीले प्रहार गरेका छन् । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी भट्टराईको कुटपिटबाट झापा मेचीनगर–६ की लक्ष्मी आचार्य घाइते भएकी छन् । घरमा आएर लछारपछार गर्दै टाउकोमा वाकीटक्कीले हिर्काएको भन्दै घाइते लक्ष्मीले बिना कारण पिटाइ...
सप्तकोशी नदीमा पानीको बहाव शुक्रबार बिहान यसवर्षकै उच्च मापन गरिएको छ । कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार नदीमा शुक्रबार बिहानको बहाव एकलाख ७० हजार ९ सय ९० क्युसेक प्रतिसेकेण्ड रहेको छ । बहाव बढेपछि ब्यारेजका ५६ मध्ये २७ वटा ढोका...
साउनभित्र प्रदेशको राजधानी र नामाकरण टुंग्याउने गरी एक नम्बर प्रदेश सरकार छलफलमा जुटेको छ । मुख्यमन्त्री शेरधन राईले प्रदेशको नाम र राजधानीको विषयमा आफुले पार्टीका शीर्ष नेतादेखि प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि छलफल गरिसकेको बताए । के विषयमा कस्तो...
प्रदेश १ का बडिविल्डिङ र फिटनेस सेन्टरहरुलाई पनि करको दायरामा ल्याइने भएको छ । मोरङमा १७ सहित प्रदेश १ मा ३५ बडिविल्डिङ र फिटनेस सेन्टर भएपनि करको दायरामा नआएकोले मोरङ बडिविल्डिङ एण्ड फिटनेस एसोसिएसनले करको दायरामा ल्याउन पहल गर्ने भएको...
आदिकवि भानुभक्त आचार्यको २ सय ५ औं जन्मजयन्ती विराटनगरमा पनि विविध कार्यक्रम गरी मनाइएको छ । सो अवसरमा भानु कला केन्द्रले शुक्रबार विहान प्रभातफेरीको आयोजना गर्याे । केन्द्रको कार्यालय सन्सारीमाई स्थान परिसरबाट निकालिएको प्रभातफेरीले ट्राफिक चोक, जनआन्दोलन चोकसहित मेनरोडको विभिन्न...
जापानिज सवारीसाधन उत्पादन गर्ने टेरा मोटर्सको आधिकारिक सोरुम विराटनगरमा खुलेको छ । विराट अटो ट्रेडर्सको नाममा विराटनगरको बरगाछीमा सञ्चालनमा ल्याइएको सोरुमको नेपाली कांग्रेसका नेता भक्तिनाथ माझीले उद्घाटन गरे । अन्डर नाइन्टिन क्रिकेट टोलीका पूर्वकप्तान युनिल श्रेष्ठले सञ्चालनमा ल्याएको सोरुममा जापानको...
यसवर्षको ‘स्वतन्त्रता सेनानी पुरस्कार’बाट नेपाल पत्रकार महासंघका पूर्वसभापति तारानाथ दाहाललाई सम्मान गरिएको छ । नेपाल पत्रकार महासंघ पाँचथर शाखाले बिहिबार फिदिममा आयोजना गरिएको समारोहमा दाहाललाई सो सम्मान प्रदान गरिएको हो । उक्त पुरस्कारको राशि २२ हजार २ सय २२ रुपैयाँ...
प्रदेश १ सामाजिक विकास मन्त्रालयले खेलकुद विधेयकको मस्यौदामाथि बिहीबार सरोकारवालासँग सुझाव संकलन गरेको छ । शिक्षा, स्वास्थ्य, खेलकुदलगायतको जिम्मेवारी पाएको सामाजिक मन्त्रालयले प्रदेश खेलकुद विधेयक २०७५ को मस्यौदा तयार गर्ने क्रममा सुझाव संकलन गरेको हो । सुझाव संकलन कार्यक्रममा सामाजिक...
मोरङ जिल्ला अदालतले चालू आर्थिक वर्षमा ६० प्रतिशत मुद्दा फैसला गरेको छ । जिल्ला अदालत मोरङमा पत्रकार सम्मेलन गर्दै मुख्य न्यायाधीश राजुकुमार खतिवडाले ६ हजार ४ सय ७३ वटा मुद्दामा ३ हजार ८ सय ९४ फैसला भएको जानकारी दिए ।...
सरकारले सिन्डिकेट पूर्णरुपले खारेज गरेको बताइरहँदा पूर्व क्षेत्रमा कायमै रहेको पाइएको छ । पूर्वका विभिन्न स्थानमा अहिले पनि दादागिरि शैलीमा यातायात संघहरुले सिन्डिकेट कायम राखेका छन् । प्रदेश १ को अस्थायी राजधानी विराटनगरबाट छोटो तथा लामो दूरीका बस व्यवसायी...












