काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

रंगेलीबाट डेढलाख रुपैयाँ बराबरको अबैध सामान बरामद

11.71K
shares

इलाका प्रहरी कार्यलय रंगेलीले गैर कानुनी रुपमा भन्सार छलेर भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको अवैध सामान बरामद गरेको छ । नियमित गस्तिमा रहेको प्रहरी टोलिले बुधबार विहान अबैधरुपमा भन्सार छलि ल्याउँदै गरेको करिव एक लाख ५० हजार रुपैयाँ मुल्यबराबरको सामान बरामद गरेको पत्रकार सम्मेलन गरी जानकारि दिईएको हो ।

इलाका प्रहरी कार्यालय रंगेलीको गस्ती टोलीले विहानको समयमा साईकलमा हाली रंगेली बजार तर्फ ल्याउँदै गरेको खाद्यान्न, लत्ताकपडा डाईनिया,रंगेलीबाट सामान वरामद गरेको हो । बरामद गरिएको सामान प्रहरीले विराटनगर भन्सार कार्यालयलाई बुझाएइको ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक कविन्द्र कार्कीले बताए ।