गृहपृष्ठ Tag: #कोशी प्रदेशका मुख्यमन्त्री र इजरायली राजदूतबीच भेट
कोशी प्रदेशका मुख्यमन्त्री र इजरायली राजदूतबीच भेट, कृषि र रोजगारमा सहकार्य बढाउने
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की र इजरायली राजदूत श्मुलिक आरि बासबीच मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विराटनगरमा भेटवार्ता भएको छ । सो अवसरमा मुख्यमन्त्री कार्कीले नेपाल–इजरायलबीचको ऐतिहासिक मित्रता रहेको उल्लेख गर्दै यसलाई अझगाढा बनाउँदै अघिबढाउन आवश्यक रहेको बताए...













