global ime bank Long Banner Ad
कहिले घरबेटी, कहिले डेरावाल
कहिले घरबेटी, कहिले डेरावाल

असोज पहिलो साता । सुकेधारा क्षेत्रमा पसलका लागि सटर खोज्दै गर्नुभएका एक जना दाइले दिउँसोतिर फोन गर्नुभयो, 'कोठानजिकै सटर भेटियो है भाइ, सजिलो भयो ।' 'ल गज्जब भएछ दाइ । कति पर्ने भयो भाडा ?' 'अरुलाई भए सात हजार, तपाईंलाई...

भोकाहरूको भर : आशाराम र अंशु
भोकाहरूको भर : आशाराम र अंशु

बुधबार दिउँसो ३ बजेर १० मिनेट गएको थियो । काठमाडौँको खुलामञ्च, जहाँ अहिले बसपार्क बनाइएको छ, त्यहाँ केही मानिस बसिरहेका थिए, केही भौँतारिइरहेका थिए । मोटर रोकेर उत्रनेबित्तिकै एकजनाले भनिहाले, 'हामीलाई नसोधी एउटै फोटो नखिच्नुहोला, हामीले खाको फोटो खिचेको हामीलाई...

मामुली लोकका ‘क्रुर’ शासक
मामुली लोकका ‘क्रुर’ शासक

मंगलबार राति भारतको दिल्लीबाट एकजना गाउँले दाजुले भिडियो कल गर्नुभयो । कुराकानीको सुरुमै मलिन स्वरमा भन्नुभयो, ‘तिमीहरुलाई कस्तो छ ? हाम्रो त यहाँ धेरै दिन बाँचिएला जस्तो छैन ।’ दाइले भनेको पहिलो वाक्यमै अनुमान लगाएँ । ‘दाइ पक्कै पनि अलपत्र...

छहारीको सहारा
छहारीको सहारा

दिउँसो करिब २ बज्दै थियो । म र अमिसा स्कुटीमै केही पोका राहत सामग्री बोकेर एकल महिलाहरुका थातबासतिर निस्कियौँ । कोही श्रीमानले छाडेका, कोही श्रीमान् बितेका अनि कोही श्रीमान बिदेसिएकाहरुको सूची वडा कार्यालयबाट लिएका थियौँ । बाहिर निस्किएपछि थाहा भयो,...

हिजो जान हतार, आज फर्किन हतार
हिजो जान हतार, आज फर्किन हतार

दोलखाकी संघीय सांसद शान्तिमाया तामाङ पाख्रिनले वैशाख ७ गतेको लामो कुराकानी क्रममा भनेकी थिइन्, 'मान्छेहरू गाउँ जानका लागि यति धेरै किन अतालिइरहेका छन् ? मैले बुझ्न सकेको छैन, थोरै कमाउने मान्छेले पनि एक महिनाजतिका लागि जोहो गरेकै हुन्छ, केही मानिसलाई...

अब धान्न सक्दिन सरकार !
अब धान्न सक्दिन सरकार !

काठमाडौँको तिलगंगा बस्ने स्वस्ती कपाली सोमबार बिहान ११ बजेतिर काठमाडौँ महानगरपालिका ८ को जयबागेश्वरीस्थित कार्यालयमा राहतका लागि पुगेकी थिइन् । धनकुटा घर भएकी एकल महिला स्वस्तिकी १५ वर्षीया छोरी पनि छिन् । उनी पहिलोपटक राहत माग्न गएकी थिइन् । वीरगन्जका...

भोको पेटको खोजी
भोको पेटको खोजी

केही दिन भयो, डराइडराइ भए पनि बेलुकातिर बाहिर निस्किरहेको छु । कारण समाचार संकलन नै हो । सुन्दा हुटिट्याउँले आकाश थाम्न खोजेजस्तो पनि लाग्न सक्छ । तर, विस्मात मान्दिन । 'राहत वितरणमा मनपरी', 'हचुवामा राहत वितरण', 'राहतमा कुहिएको चामल', 'खान...

राहत लीला
राहत लीला

मंगलबार बिहान काठमाडौं महानगरपालिकाका केही वडामा माइकिङ भयो । सरकारले राहत प्याकेज घोषणा गरेको पर्सिपल्टको माइकिङलाई लकडाउनका कारण हातमुख जोर्न धौ‑धौ भएकादेखि मौकामा केही भेला गर्न सकिन्छ कि भन्नेहरूसम्मले चासो नदिने कुरै भएन । माइकिङ पनि त्यसैका लागि थियो, 'काठमाडौं...