गृहपृष्ठ ब्लग
मान्छे हुन मानवीय संवेदना हुनुपर्छ । केवल शारीरिक बनावट हुँदैमा मान्छे भएको मानिँदैन । हरेक मानिसमा स्वभाव र सोच्ने क्षमता फरक हुन्छ । अफसोच, हाम्रो समाजमा यस्ता कयौं मानिस भेटिन्छन् । जो समाजमा बस्न लायक नै लाग्दैनन् । परिवार, समाज...
फागु अर्थात होली पर्व । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको सन्देश लिई आउने फागु पर्व परम्परागत रुपमा विभिन्न रंग खेली मनाउने परम्परा छ । कला र संस्कृतिले भरिपूर्ण हाम्रो देश नेपालमा मनाउने विभिन्न चाडमध्ये होली पनि एक हो...
भनिन्छ जात, भाषा, धर्म, लिंग केही नभनी काेही व्यक्तिलाई निस्वार्थ माया गर्नु प्रेम हाे । मानव एउटा त्यस्ताे प्राणी हाे, जाे माया बिना रहन सक्दैन । त्यसाे हुँदा हुँदै पनि राेम राज्यमा तेस्रो शताब्दीको अन्त्यतिर एक जना सम्राट्ले नारीसँगको सम्बन्धका...
हाल विश्वमा मान्यताप्राप्त आठहजार मिटरभन्दा अग्ला हिमाल १४ वटा रहेका छन् । त्यसो त निकट भविश्यमै विश्वको मानचित्रमा आठहजार मिटरभन्दा माथिका अरु ६ वटा हिमाल थप हुँदैछन् । सौभाग्यवश थपिने ती ६ वटै आठ हजार मिटरभन्दा माथिका हिमाल नेपालमा रहेका...
कोरोना, जसले संसारमा युद्ध छेडेको छ । अन्त्य कहिले हुने हो, थाहा छैन । हामीे सोच्थ्यौं, नेपालमा त यस्तो भाइरस आइपुग्दैन । सोच्नु स्वाभाविकै पनि थियो किनकि पहिले-पहिले विश्वमा देखापरेका यस्ता भाइरसले हामीलाई खासै प्रभावित पारेको थिएन पनि । कोरोना...
अन्त्य र आरम्भ एका बिहानै छोएर पानी ढोगेर सूर्य ऊ हिडेको थियो मन्दिर, देउतालाई भेट्न बिर्सेर ! श्वास र शरीरको सम्बन्ध समय र सुन्दरताको सम्बन्ध ऊ बगैँचाको सुन्दर फूल न थियो बिर्सेर धरातल देखाएर दम्भ ओइलाउँदै झरेका पूर्खाहरूलाई हिडेको थियो...
This is a test news to check 402 error occuring in Bhim sir's account while uploading image in text area....
पर्वतको फलेवास नगरपालिकाको केन्द्र परिवर्तन गर्ने निर्णय तत्कालका लागि रोक्का गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । नगरपालिका स्थापना भएपछि लामो समय भाडाको घरमा र त्यपछि फलेवास सिँचाइ आयोजनाको कार्यालयबाट सञ्चालन गरिँदै आएको नगरपालिकाको केन्द्र परिवर्तन गर्ने नगर कार्यपालिकाले गते...
प्याज कसरी किलो ? ७५ रुपैयाँ । धार्नीको कति पर्छ ? १५० पर्छ । त्यसो भए धार्नी नै जोख्नुस् । नेपाल राष्ट्र बैँकका गर्भनर महाप्रसाद अधिकारीले बल्खु कृषि तथा तरकारी बजारमा प्याज तौलिसकेपछि क्यूआर कोर्डमार्फत भुक्तानी गरे । सरोजा आलु...
झापाबाट २०६१ सालताका नै स्नातक सकेर काठमाडौँ हान्निएको मलाई स्नातकोत्तरको प्रमाणपत्र लिन अरु १५ वर्ष लाग्यो । २०७६ सालमा बल्खुबाट स्नातकोत्तरको ट्रान्सक्रिप्ट लिँदै गर्दा अतितका अनेकन् घटनाहरु स्मृतिमा छाइरहे । त्यसबीचमा जीवनले धेरै उतारचढाव पार गरिसकेको थियो । हरेक वर्षको...












