गृहपृष्ठ Tag: बुकिङ उत्साहजनक
प्रभासको सालार पुनः रिलिज हुदैँ, बुकिङ उत्साहजनक
पान इन्डिया सुपरस्टार प्रभास फ्रन्टेड सालार पार्टः१ मार्च २१ मा पुनः रिलिज हुदैँछ । यो चलचित्र मूल रूपमा डिसेम्बर २०२३ मा रिलिज भएको थियो र विश्वव्यापी बक्स अफिसमा ६०० करोड भन्दा बढी कमाउन सफल भएको थियो । चलचित्रको पुनः रिलिजको...













